[VIEWED 322091
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-03-08 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२५ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
location
Please log in to subscribe to location's postings.
Posted on 08-12-08 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे कहिले खाएको म: म: अनी अरु कसले खाएको नि फेरी मैले म: म: नखाको नि धेरै भयो कस्तो खान मन लागिराखेकोछ - कहिले खान पाउने होला
ठुल्दाइ रे ठुल्दाइ नै हो त - त्यसै ठुल्दाइ भनेन होला - शंकै लाग्यो मलाई त - सबैको ठुल्दाइ भनेपछी ४० कटेको तर ५० नछुएको हो -
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-12-08 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे: आफुलाई नि एउटा घोडा किनेर 'बाजिगर ओ बाजिगर' गर्न मन लागेको ऐले होइन ! ठुल्दाइ: हैन ठुल्दाइ,भान्जी ले मिठो मिठो खुवाएर गैसकिन,अलिएकछिन मा औछु भनेकी छिन। नयाँ लौका आएको भन्दै मा पाक्या फर्सी ले जर्सी फुकालेर सिक्स प्याक देखाउने?पर्बते:के छ् गाठें पर्बत तिर को खबर लोके: लोके भोली देखी हैन चौतारी त २४ X ७ खुल्ल्ल हुन्छ हो जत्ती खेर आउँदा नि हुन्छ। बरु तिमी ले निबेदन हाल्नु पर्ने नाम दर्ता गराउन, फारम चै ठुल्दाइ सँग माग्नु। ओरिएन्टेसन चै भोली लहरे ले गराउछ तिमी लाई। हर्के: हर्के सोम के हसुरियो त आज ? आफ्नो त भुँडीँ फुट्ला जस्तो भईरछ धेरै खार सान्नानी : साह्रै अल्छि भर गई बा मेरी नातिनी। चिप्ले : के हुँदै छ्,तिउरा छिमेक हाउरा सउधी कता गएचन अचेल अत्तो पत्तो छैन,एसो पत्तो लौनु परो ल।
|
|
|
location
Please log in to subscribe to location's postings.
Posted on 08-12-08 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लेढुङा नि केन्टुकी को हो - म चाँही सिन्सिनाती नजिकै को ठाउँ बाट न्यूपोर्ट भन्ने ठाउँ छ अनी तिमी कहाँ बाट चिप्लेढुङा
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-12-08 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आहा हाम्रो देश, रकी माउन्टेन भन्दा कम्ताको छैन गाँठे ।।
|
|
|
location
Please log in to subscribe to location's postings.
Posted on 08-12-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओरिएन्टेसन चै भोली लहरे ले गराउछ तिमी लाई।
अनी यो लहरे भनेको को नि, मैले चिन्छ। अनी आज आएको छैन नाम पनि दर्ता गराउनु पर्ने, वोहो अती काम गर्नु पर्ने राइछ -
मेरो नाम दर्ता गराइदिनु ल, निबेदन एही नै हो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-12-08 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिउ पर्दा त झन स्वर्ग नै होला , है ।।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-12-08 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिखन्डित मनको अखन्डित जदौ!
सम्पूर्ण चौतारीबासिहरुको कुशलताको कामना गर्दै म बुडो पनि आरामै तर व्यस्त रहेको व्यहोरा उल्लेख गर्न चाहन्छु।
धन्यवाद्!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-12-08 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के ले नि हसाउने भने, माउन्टेन मा रक न भए फाउन्टेन मा रक हुन्छ त? रकी माउन्टेन रे ।
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाओस, यी हातहरुले सधैं नेपाल लेख्न पाओस।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-12-08 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिखन्डित मनको अखन्डित जदौ! bhanya ke ho taaaaaaaaaaaaa?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-12-08 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ बिष्टे, तिउरा सम्धी त्यति देखिन्नन् यता अचेल। फून हान्नु पर्ने बुढालाई एक चोटि, मेरो पनि कुरा नभा धेरै भो। लौके, म अहिले त ट्यौसासको अगेनामा छु। पहिले केन्टकिको लेक्सिङ्टनमा थिएँ। NKUका विद्यार्थीहरु पनि बेला बेलामा आँउथे हाम्रो नेपाली कार्यक्रमहरु हुँदा।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-12-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आयु लामो रहिछ बुढोको। जिम्मालबा, साहूले पेल्यो जस्तो छ नि बेस्सरी।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 08-12-08 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सबैलाइ!
च्याङ्बाको अर्को जुत्ता पनि भेट्यो रे भोटेकोशीमा। अब चाहि पक्कै हो जस्तो छ रे है गाँउले हो।
हर्केले त्यो हिमाल को फोटो राखेर आफुलाइ झन् च्याङ्बाको याद आयो। छ भने च्याङ्बाको फोटो पनि राख न हर्के।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-12-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा ठुल्दाइनी हसाउने क्या बेला बेलामा, रकी माउन्टेन रेन्ज क्या त ठुल्दाइ, यहाँ को टुरिष्ट एरिया ।।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-12-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! सान्नानी ठूल्दाई र चिप्ले!
पेल्यो पर्भु पेल्यो, अब त तेल निक्लँदा निक्लँदा फुस्रो पिना मात्र बाँकि छ!
नवआगन्तुक नवआगन्तुक नरहेको सुचना-
चौतारीमा आजबाट प्रवेश गर्नुभएका श्री लोकेन्द्रलाल लामिछाने ज्यूलाई मन्त्रीपरीषद् चौतारीमा हार्दीक स्वागत गर्दछ र तपाइँ नवआगन्तुकबाट चौतारीका सकृय औतारीमा परीणत हुनुभइको व्यहोरा उल्लेख गर्दछ, साथै मन्त्रीपरीषद् तपाइँलाई यो आश्वासन दिन चाहन्छ कि, छिटै तपाइँले आफ्नो योग्यता अनुसारको पदको पदभार प्राप्त गर्नुहुने छ।
धन्यवाद्
चौतारी मन्त्रीपरिषद्
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-12-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ क्रेजी यतै अायिछिन, कथा बेजोड्को छ है । च्याङ्बा उता डोल्मा लेर हिडि सक्यो अब क्रेजी चै च्याङ्बा च्याङ्बा भनेर बस ।।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-12-08 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खानेले खाएछन नि ठुल्दाइ म:म बना'र तर नामको मात्र म:म भएछ काम चाँही त:त रे त ! एनी वे, आर्काँ देखेर रहर गरेर हुनी भये त मलाई नि बिलवा ले जस्तै माइक्रोसफ कम्पनी खोल्न मन थ्यो बाबै !
चिप्ले ४० वटा म:म मैले खा' होइन, हर्के ब्रान्ड होइन क्या म !
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-12-08 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त हर्के यो रिट्ठे पिट्ठेले कती खोक्स दि रा होला बार बर्षा एक्चोटी मोमो खाएर हाम्ले जस्तो डेली खा भे त के नै गर्थ्यो होला साच्चै है?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-12-08 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिमालकै कुरो गर्दा साझाका कुनै बेलाका हस्ती जीरालाई नबिर्सम्। Awu Priye...Hagna Basam Kodo Barima..Himaal Herera!!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-12-08 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमार्ले चाइनिच को पसलाँटी किनेर ल्या' जस्तो म:म हो र डेली खानलाई? हाम्त बरु मैना मा गोडा ४ एक चोटि खान्छम तर आँफैले पिठो मुछेर असली म:म खान्छम नि है है ठुल्दाइ?
|
|
|
location
Please log in to subscribe to location's postings.
Posted on 08-12-08 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्री लोकेन्द्रलाल लामिछाने
यो नाम मलाई मन पर्यो आहा मैले पद नि पाउने, कहिले आजै दिए झनै राम्रो
अनी बिर्खे माइला चाँही को नि, मन्त्री सन्त्री जस्तो छ।
ए हो र चिप्ले, कहिले कुरा हो नि यो चाँही, म यहाँ आएको धेरै भएको छैन, १ बर्ष जती भयो। पहिले म भर्जीनिया तिर थिएँ
|
|