[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 135728 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-04-06 1:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ढाकाटोपि लायर नाच्ने जिम्माल् बा, अनि अर्को नाचे झै गर्ने ठिटो हाम्रो चित्रे हो, अरु आफु नै चिनौ है साथि हो
-----
Maranchyase bro, I was waiting for your mail.
 
Posted on 12-04-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेरे फेरी चौतारी कान्लामुनी पुर्याएछन । ल है यसलाइ माथी सारम ।
होस्टे...
 
Posted on 12-04-06 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न के भो यौ चौतारीलाई, मेरो मेरो कम्प्युटरमा त जे पायो त्यही पो भयो त ।
Internet Explorer मा त चल्दै चलेन :(

ल जदौ गरें है सप्पैलाई ।
 
Posted on 12-04-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न चौतारी के भो । चौतारी बाङ्गियो । कोही एस्लाइ सिधा बनाउनुस् न पिलिज
 
Posted on 12-04-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो झिल्के ले टाँसेको भिडिओ माथि केहि नलेखेको रैछ त्यसैले ल पोस्ट् गर्दै जाम् ठिक् हुन्छ।
अनि नमेलाई मुरि मुरि धन्यबाद् नया अनि सुन्दर् चौतरीको लागी।
 
Posted on 12-04-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो झिल्केलाई ३० चोटि उठबस् गराउन पर्छ है।
हरी र ठुली के छ?
 
Posted on 12-04-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, होस्स्स्स्स्स्स्स्टे!!!
मैले पनि बल गरें!
 
Posted on 12-04-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CLICK HERE TO SEE ALL REPLIES TO THIS THREAD भन्नि मा थिचेर हेर्दा त हुँदो र च है

ल ल होस्टे हैसे !!
 
Posted on 12-04-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होस्टे हैसे !!
 
Posted on 12-04-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होस्टे हैसे !!!!!
 
Posted on 12-04-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोर लगाके हैय !!!!!
 
Posted on 12-04-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोर लगाके हैय !!
 
Posted on 12-04-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फायरफक्स चलायो भने बिग्रिंदैन। ई, मेरो त यस्तो आउँछ क्यारे!!

 
Posted on 12-04-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होस्टे हैसे !!!!!
 
Posted on 12-04-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी उँधोमुण्टो ला'र खोलातिर लागेछ पानी खान! बुर्लुक्क उफ्रेर दुई कान्ला नाघेर आम्दै छु, धन्न खुट्टो भाँच्चेन लडेर!
सप्पैलाई सलुट गरें।
 
Posted on 12-04-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै एउटा बाँकि र च
 
Posted on 12-04-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो झिल्केलाई ३० चोटि उठबस् गराउन पर्छ है। ;)))

ल ल ठेलुम ठेलुम
ल ल ठेलुम ठेलुम
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters