[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - ९० ---

[Please view other pages to see the rest of the postings. Total posts: 608]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 231898 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-11-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ९० --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 90 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

सूचना!


चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले
बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक
स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.


-- चौतारी सम्मेलन आयोजक समिती

 
Last edited: 11-Dec-07 03:22 PM

 
Posted on 12-11-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भयो ठुलि???

माथि मैले लेख्या मेसेज बुझ्यौ कि के हो? किन त्यस्तो मुख?


 
Posted on 12-11-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा बुझिन

 
Posted on 12-11-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वाह लहरे
वाह जिम्माल बा
वाह ठुलि
वाह ठुल्दाइ
वाह रिट्ठे


 
Posted on 12-11-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को होलसेल मा जदौ सबैलाई



 
Posted on 12-11-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-11-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुछ नशा आप्की बाटो का है,
कुछ नशा धीमी बर्षात का है,
हमे आप युन्ही शराबी मत कहीये
एह दील पर असर आप्की मुलकात का है!!


 
Posted on 12-11-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जाडोमा तातो तातो ताजा माछाको झोल सहित भात खान मन गर्नेलाई माछाको करि बनाउने रेसिपि! J

 

चाहिने सामाग्रि-

१)      २ वटा मध्यम साइजको टिलापिया माछा

२)     ४ वटा मध्यम साइजको गोलभेँडा

३)     तेल

४)     ६ केस्रा लसुन

५)    एउटा टुक्रा अदुवा

६)      २ वटा धेरै पिरो नभएको हरियो खुर्सानी

७)    आधा प्याज

८)     एक चम्चा सादा दही

९)      आधा चम्चा सरस्युँको धुलो( येलो मस्टर्ड)

१०)  नुन,बेसार,भिनेगर, धनियाँको धुलो, मरिचको धुलो, ३-४ वटा तेज पत्ता, २ वटा ल्वाङ्ग, एउटा सानो टुक्रा दालचिनि। ( मन लागे थोरै जिराको धुलो पनि प्रयोग गरे हुन्छ।)

 

बिधी-

१)      माछाका टुक्राहरु पार्नुहोस, टाउकोलाई दुई चिरा गर्नुहोस।

२)     माछामा नुन, बेसार र भिनेगर हालेर मल्नुहोस र करिब १५ मिनट राख्नुहोस।

३)     चौँडा फ्राइङ प्यानमा तेल तताउनुहोस र माछा हल्का लाल हुन्जेल फ्राई गर्नुहोस।

४)     फ्राई गरेको माछा झिक्नुहोस र एक टुक्रा खानुहोस।

५)    प्याज र हरियो खुर्सानि काट्नुहोस, लसुन र अदुवा पिस्नुहोस, अलिकता बेसार मिसाएर दहि फिट्नुहोस।

६)      गहिरो भाँडामा तेल तताउनुहोस, तेज पत्ता, ल्वाङ्ग र दालचिनि हाल्नुहोस र एकैछिनमा प्याज र हरियो खुर्सानि हालेर फ्राई गर्नुहोस।

७)    प्याज रातो भए पछि लसुन र अदुवाको पेस्ट हाल्नुहोस र करिब १-२ मिनट फ्राई गर्नुहोस।

८)     धनियाँको धुलो र मरिचको धुलो हाल्नुहोस अनि दहि र बेसारको पेस्ट अनि सरस्युँको धुलो हालेर चलाउनुहोस।

९)      मसलाबाट तेल निस्केको जस्तो लागेपछि गोलभेँडा र नुन हाल्नुहोस र गोभेँडा नगले सम्म मजाले चलाउनुहोस।

१०)   गोलभेँडा गलेपछि २ कप पानि हाल्नुहोस र उम्लन थालेपछि फ्राइ गरिएका माछाका टुक्राहरु हाल्नुहोस। पन्यौले चलाउनुको सट्टा भाँडा नै हल्लाएर चलाउनुहोस अन्यथा माछा टुक्रिने डर हुन्छ।

११)   करिब ५ -७ मिनट हल्का तापमा माछालाई भिज्दै पाक्न दिनुहोस।

१२)  हरियो धनियाँको पात काटेर हाल्नुहोस।

 

माछाको तरकारि झोल सहित तयार भयो। तातो तातो माछाको झोल संग भात निल्नुहोस र काँडा पन्छाउँदै माछा खाने संघर्ष गर्नुहोस।

 

धन्यवाद्।


 
Posted on 12-11-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याद तेरी ना आए ऐसा होने ना देङे,
दोस्त तेरे जैसे खोने ना देङे
शरफत से contact मै रेहना
वर्ना कान के नीचे दो खीच्के देङे!!
 
Posted on 12-11-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा माछा खान मन्पर्दैन। खादा काडाअले घोच्छ।


 
Posted on 12-11-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछा खाँदा काँडाले घोच्ने डर भएकाहरुका लागि-

माछा खाँदा काँडाले घोच्ने डर भएकाहरुको लागि, फास्ट फुडमा गएर माछाको फ्राई गरिएको खल्लो टुक्राहरु किन्ने र टोम्याटो केचपमा चोपेर खाने!

 

सि-फूड नखानेहरुका लागि -

माथि भनिए जस्तै गर्ने तर माछाको सट्टामा उसिनेको अन्डालाई दुई टुक्रा पारेर सावधानिपूर्वक फ्राई गर्ने र थोरै पानी प्रयोग गरेर बाल्को ग्रेभि बनाउने!

धन्यवाद्।


 
Posted on 12-11-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-11-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमान्डौको टेकु भन्सार बाट उत्तर, बिस्नुमतीबाट पूर्व, भोटाहिटि वाट पश्चिम र सोह्रखुट्टेबाट दक्षिण घर भएकाहरुको लागि माछाको प्रश्न-

१)खिँचापोखरीको माछा र भेडासिंको माछा कुन मन पर्थ्यो?

२) भेमसेनथानको पसलको माछा र परोपकार स्कुलनिर बिस्नुमती पुलमाथि बेच्न राखेको माछामा कुन सस्तो र मिठो थियो?

२) थँहिटी तथा छेत्रपाटी चोकबाट कुसुमबियालाछि (असन जाने बाटो) तिर छिर्ने गल्लिमा 'जनपुरको ताजा माछा' लेखेको माछा पसलको माछा कस्तो लाग्थ्यो?

३) सावनेपाटी (काल्धारा र पकनाजोल बिचको चोक)मा अवस्थित 'राजुको माछा पसल' मा किन दिनहुँ मान्छेहरुको भिड लाग्थ्यो?

उत्तर केवल ठुल्दाईबाट अपेक्ष गरिएको छ!

धन्यवाद्!

 


 
Posted on 12-11-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछा खाने तरिका भन्दा रिसाउने र माछा मन नपर्नेहरुले माछा कसरि खाने?

माछा खाने तरिका भन्दा रिसाउने त तथा माछा मन नपर्नेहरुले। माछा पकाउँदै गरेको ठाउँमा जाने। दाल भात र तरकारि पाक्दै गरेको माछाको गन्ध संगै खाने माछा खाएको जस्तै हुन्छ! :)

धन्यवाद्!


 
Posted on 12-11-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा धरै माछा माछा नबन्नुस् है फेरी तेही माछाले तपाईंको टाउकोमा हान्दिम्ला।


 
Posted on 12-11-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस! टाउकामा हान्दा मुख तिर ताक है? अनि म खाइदिन्छु!
 
Posted on 12-11-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले म संग धेरै नरिसाउ है ठुलि! मैले जान्या छ फेरि!

ठुल्ज्वाइँलाई भन्दिन्छु!


 
Posted on 12-11-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हजुरको ज्वाँई सँग म दराउछु जस्तो लाग्छ म। दरा डरै हो।


 
Posted on 12-11-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसोभए पुन्टेदाईलाई भन्दिन्छु के त!

 


 
Posted on 12-11-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा ले साही बेला मा झोलको कुर अर्नु भयो
लौन जिम्माल बा, रुघा र ज्वरोले ग्रस्त पार्‍यो
केको झोल खाने?
(त्यस्तो रुघा सित पनि दराउने? भन्नु होला फेरी) जरुरी पारिसाक्यो। २-२ घण्टा मा त्यो Tylenol खादा पनि भएन। यसै छोडे पनि केही थिएन भोली अलि टाढा जानु छ के जहाज  चढेर


 
Posted on 12-11-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पून्ते दा त मसँग दराउनु हुन्छ

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Problems of Nepalese students in US
Nepali Passport Renewal
lost $3500 on penny stocks !!!
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Are Nepalese cheapstakes?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters