हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लु कुन चै भाले लाने हो छान्नुश, त्रिशुली, नुवाकोट, काभ्रे, देखी लिएर लम्जुङ, पर्बत सम्म का कुखुरा राइछन, लु यो चै लगौ हेर्दा नि राम्रो छ मासुनी परेको होला यसको। लु दाई यो जोखम्त, कतिमा दिने हो, दाना खुवाएर यात्रो बनाको त हैन नि, लु हैन भने मोल तोल गरम हामी लाने भएउ।
लौ तामाङ धेरै धेरै धन्यवाद छ है गीत मेरो लागि फर्मायिश गर्देको मा। लौ यो चै मेरो तर्फ बाट एउटा हिन्दी गीत खोजेर बजयिदेउ है, चौतारीको सबै दौतरी लाई मेरो तर्फा बाट। यारो दोस्ती यहीतो हसीन है ए ना हो तो तो फीर बोलो क्य जिन्दगी है ; गएक चै K K
पित अली अली असर देखिन थाल्यो कि थालेन अब बिस्तारै निको हुन्छ रुगा खोकी, अब सुप खाएर सिरक ओढेर सुती हाल्नु पर्छ है, अब यसरी चौतारीमा हावा खाँदै हावा कुरा गरेर बश्यो भने चै निको भको भै होला है फेरी।
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
To Sajha admin
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.