[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 322096 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-04-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिस्टेलाई नि तारेमाम छ। ध्यानदृष्टिले त त्यै बेलातिर बिचार गरी हेर्या थें हो! अलिअलि चिन्या जस्तो  लागो। "

गालब गुरु, ल त्यो ध्यान दृस्टी सधै खरायो कानेले (rabbit antenna) ले हेरेर हुँदैन -- जमाना काँ बाट काँ पुगिसकयो। कि त स्याटेलाईट लिनु पर्यो नभए केबल। अनि प्रस्ट हुन्छ। अब ध्यानदृस्टीले हेर्दा पनि चिन्या चिन्या जस्तो भन्या के हो? राम्री ठीटी देख्नु पर्छ हाम्लाई त बिना ध्यानदृस्टी नै चिन्या चिन्या जस्तो लाग्छ।

कुन भर्सनको ध्यानदृस्टी हो -- अपडेट गर्ने हो कि अपग्रेड गर्ने हो--त्यो पनि गर्नु परो--प्रभो।

Last edited: 04-Aug-08 11:34 AM

 
Posted on 08-04-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब ले हसुरी सक्या हो?

चानचुन पैसा चाइदैन। 
न्याप लिन पाईदैन।


 


 
Posted on 08-04-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो आज त कस्तो सुस्त हो
एसो झुल्कनु नि एकैछिन भएपनी

 
Posted on 08-04-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्ती किच किच गर्‍यो क्या बौचा दी लहरे ले
पहिलो राउन्ड को १, दोश्रो राउन्ड को २, तेश्रो राउन्ड को ३ लु जा त
अरु मार्साप र मार्साप्नी हरु कता लागेछन ! आज हाम्री सान्ननी खोइ त?

बौचा क्यार्दै हो? मुद अप हो कि थिक् छ मुद? 


 
Posted on 08-04-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बौचेन्द्र, लु एउटा हाजिर हुन आउने सुचना निकाला यार ! कार्वाही गर्ने ठुल्दाइ त आँफै गयल छन आज अरु लाई के कार्वाही गर्छन र खोइ
 
Posted on 08-04-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुद त त्यस्तै हो - मिटिङ छ २ बजे
अब आधा एक घण्टा मा आउँछु

अनी के गर्दै हो - काम त छैन होला है - भएपनी  गर्ने भएपो है
सबैको नाम राखेर सुचना निकाल्नु पर्छ अनी टुप्लुक्क टाउको देखाउन आउछ


 
Posted on 08-04-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्ले हिजो कोइ नभा' बेला चौतारी बना'र र्याग हानेउ नि यार ! बोर फस देखी बोर नाइन सम्म सबै हर्के नै भएछ ! ठुल्दाइ चाँही बोर १० बल्ल यसपाली हेँख हेँख हेँख
 
Posted on 08-04-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती चिप्लेलाई भन्थेउ आज आफु पनि तेस्तै गर्न लागेछौ त बौचो २ बजे को मिटिङ छ रे १:५८ सम्म पोस्ट गरेर बसिरछ ! तिमी जस्तो कर्मचारी भयो भने त त्यो कार्यालयको दिन दुगुना रात चौगुना हुन्छ, अब के हुन्छ भनेको त्यो चाँही आँफै बुझ है !
 
Posted on 08-04-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी जस्तो हुनु पर्छ कर्मचारी त ! मिटिङ मा ढिलो नहुन दिन को लागि २ बजे को मिटिङ छ भने १:३० बजे देखी नै ल्याफटप तेइ लगेर बरु तेइबाट चौतारी मा बात मारेर बस्छम ! खेँ खेँ खेँ 
 
Posted on 08-04-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्ले साथीहरुलाई लास्सो अनी फ्याफुल्ला है!!!!


 
Posted on 08-04-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो तामाङ् ब्रो, धेरै दिन पछी देखियो नि यता गाउमा ! अनी गाथमा आरामै हो त? अनी काम कुरो को चाजो बाजो लाग्यो कि बाँकी छ?

ल फ्याफुल्ला है तामाङ् ब्रो लाई !


 
Posted on 08-04-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सबैजाना मरिसके कि क्या हो?

को को जिम्दै छौ?


 
Posted on 08-04-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई ठाउँमा काम गरिन्छ। फुर्सद नै छैन!!! ठाउँ असाध्यै महँगो छ। काम नगरि हुन्न, के गर्ने??

 
Posted on 08-04-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुर्रेsssssssss मिटिङ सक्यो
एकछिन मा आउंछु
 
Posted on 08-04-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बौचा तिम्रो पो मिटिङ सक्क्यो, ह्या हाम्रा अगाडि आ'र किन हुर्रे र फुर्रे गर्छौ? मुखाँ हान्नु जस्तो !
 
Posted on 08-04-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी कहाँ मर्यो -
वो रिट्ठे - कता गयो फेरी - वो मुर्दार सुन्या हो

तमाङ के छ। के हुँदैछ। काम पाको मा बधाई अनी
कस्तो लागिराछ त नयाँ ठाउँ


 
Posted on 08-04-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्न मन लागो गरे - अहिले धेरै किच्किच गर्ने होइन।
म त हानु जस्तो होइन - प्वाक्क हानिदिन्छु।

 
Posted on 08-04-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे म मरेको छैन है।  फेरी हामी त मरे भने पनि नर्क मा जान्छौ रे। कुन हो धागो मा त्यही भनेको थ्यो। म जिउँदै छु है साथी

साँच्ची ठुल्दाइ खोइ आज?

लहरे त रिसाइरा रेछ के भन्ने खोइ? म त केही भन्दिन


 
Posted on 08-04-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो साथीहरुको माझ
तिम्रो चर्चा चले जस्तै
तिम्रो संगी हरुको माझ
मेरो चर्चा चल्छ होला
मेरो चर्चा चल्छ होला


शर्माएर जहिले जहाँ
तिमी मलाई हेरी रहन्छौ
तिम्रो मीथो हेराइको यहाँ
थुप्रै थुप्रै अर्थ लगाउछन
टोलाएर कहिले काही म
तिमी लाई हेर्ने गर्छु
मेरो अन्जान हेराइको
भनन के के अर्थ लगाउछन
अर्थ लगाउछन


 
Posted on 08-04-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


अब ठुलदाई दोस्रो राउण्ड ढिलो गयो नि भनी सओधी हाल्छन। ढिलो हुनु कारण बाटो गिलो हुनु होइन। एक जना नयाँ लौका आएका छन, मेरै पाठशालामा, म आउनु भन्दा अघी नै कुरेर बस्छन। यो गर्नु पर्‍यो त्यो गर्नु पर्‍यो भनेर हैरान। थानकोट कटेको तर इण्डिया पनि न देखेको पर्‍यो। काम त कहिले कही गर्ने हो भैहाल्यो , तर चौतारीमा समेत् आउनु न पाउने भएं, गलगाँड नै भयो बाअाअ। 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
To Sajha admin
How to Retrieve a Copy of Domestic Violence Complaint???
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters