[VIEWED 461714
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-31-08 11:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१३७ *~
Happy New Year 2009
सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-05-09 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ तानम्।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-05-09 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद चिप्ले, बेलै मा चिलिम ब्रेक याद दिलाई दिनु भयो।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-05-09 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आएकै पहिलो दिन ४ घण्टा को मिटिङ मा राखिदिये बज्जे हरु ले। काम नराम्रो दलाउलान जस्तो छ्,तान्सेन मा बसी बसी खाको सप्पै निस्किने भो जस्तो छ्। नयाँ गाम कस्तो लाग्नु रिट्ठे,चिप्ले उही त हो नि,तान्सेन बाट काठमान्डौ आउँदा जस्तो लागि राछ,फोहोर,गज्याङ गुजुङ,सबै भन्दा रिसुठ्ने त पार्किङ र अरु धेरै। हुन त पहिला एहीबाट गा हो तर पनि बानी पर्दै छ्, भरिया ले अझै सामान नल्याएर जीवन अस्त ब्यस्त भा छ्। सन्तुलनमा आएसी भेट्घाट गरौला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-06-09 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! मंगलबारे गन्नुमय जदौ। पशुपतिनाथको हामी सबैले कल्याण गरुन ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-06-09 8:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिपना नभै बाँचिदिने म भित्रका मेरा सपना म रोए पनि हाँसिदिने मेरा प्यारा प्यारा सपना झमझमाउँदो मंगलबारे बिहानीको जदौ। ठुल्दाइ, तारेमाम। पशुपतिनाथको हामी सबैले कल्याण गरुन । यो चिसो बिहानीमा चिया नास्ताको ब्यवस्था गरिदिनेको पनि हामी सबैले कल्याण गरुन। बिष्टेले कहाँबाट हिंजो तानसेनको कुरा झिकेको रहेछ। धेरै अघि त्यता जाने मौका मिलेको थियो। असाध्यै सुन्दर ठाँउ हो त्यो, खास गरी श्रीनगरको डाँडामा त जति बसे पनि नअघाइने जस्तो। बजार क्षेत्र पनि रमाइलो थियो, ठाडा उकाला ओरालाले भरिएका साँघुरा गल्लिहरु। असन, मखन आदि जस्ता काठमाडौंका स्थानसँग नाम मिल्ने टोलहरु पनि थिए। सुन्दर दरबार पनि थियो, माओवादीले ध्वस्त पारीदिहाले।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-06-09 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चिप्ले। तानसेन त म पनि एक पटक पुगेको थिएं । श्री नगर डाँडा , अनी छेउ मा खाने पानी को अफिस। तल भुल्के खोलाबाट ५ तहमा पम्पिङ गरी ल्याइएको पानी। लिटर को झन्डै १ रुपैया पर्ने पानी लाई ८ हजार लिटर को २० रुपैया पनि तिर्न झर्को मान्छन। क्या सुन्दर दरबार थियो क्या सुन्दर घरबार थियो सब ध्वस्त पारी दिए सब अस्तब्यस्त पारी दिए जताततै पसे नयाँ जोगिले बेसमारी खरानी धसे। पशुपतीको शिरमा मुकुट छैन रे मुकुट त सामन्ती राजाशाहीको प्रतिक रे हसिया हठौडा र रातो झन्डा नमाने लाई तातो डाँडा काम्रेड पुजारी, ॐ जय शंकर सट्टा ॐ जय प्रचन्ड भात्याउदै सुन, मणी ,money रित्याउदै चन्दन हैन रक्त चन्दन लाल सलाम गर्ने लाई लाल गुलाम गर्ने लाई बाड्दै छन जनता भाड्दै छन पशुपतिनाथ को सबैले कल्यान गरुन ।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 01-06-09 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल स्वस्ती गरें है सबै चौतारीयाहरुलाई। पहिले पहिले चौतारीया भन्या अर्कै हुलका हुन्थे क्यारे अचेल अब हामी चौतारी बिचरण गर्ने सबै चौतारीया।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 01-06-09 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए तानसेनको गफ चल्दै रे छ। तानसेन म पनि पुग्या छु, सिद्दार्थ राजमार्गमा ढलपल गर्ने बसाँ। बस पारकाँ ओर्लेर उकालो लागियो। चुकौली बजाईयो। मो:मो: पनि गोदीयो। टुँडीखेल छेवैमा राजा बीरेन्द्रको सालिक थ्यो। साना साँघुरा बाटाहरु थिए। काठमाडौका टोलहरु सँग मिल्ने नाम देख्दा काठमाडौबाट लखेटीएर पुग्नेहरुले राखेछन कि त्यस्ता नाम जस्तो लागेको थ्यो। उकालो चढेर माथी श्रीनगर डाँडामा पुगियो। त्यहाँबाट तानसेन छ्याङ्ग देखिने रहेछ। अनि वरीपरीका डाँडाहरु पनि। पानीको भने समस्या रहेछ त्यहाँ। पर्यटकियस्थलमा बिकास हुनु पर्ने ठाउँ उदास देखिन्थ्यो तर।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-06-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Darsan gare hai sabai gaamle sathiharulai taaaaaaaaaaaaa
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-06-09 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
maile pani
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-06-09 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे, ठुली आदी इत्यादी। बाटोमा हिलो थियो हो रिट्ठे? साह्रो ढिलो भयो नि ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-06-09 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Good Morning Chautari ke hudai cha- chiya cha ki chaina - kasto chadai uthecha bhane aaja ta sutnai pugena - haaaaaaaiiiiiiiiii
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-06-09 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते, जदौ, तारेमाम-सलाम (सबैलाई) घच्ची को गयो ल ठुल्दाइको कबिता ! बाटो मा हिलो भन्दा नि कोइ कोइ मिलो क्या त ! तेइ भ'र भयो ढिलो ! अनी के छ त सबैको हालखबर? चिसो बढेर होला चौतारी नि शान्त छ अचेल? हिटर सिटर बाल्न मिल्ने भा' भे पो आउथे होला नि हिटर चाइने हरुलाई !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-06-09 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते, जदौ, तारेमाम-सलाम (सबैलाई) घच्ची को गयो ल ठुल्दाइको कबिता ! बाटो मा हिलो भन्दा नि कोइ कोइ मिलो क्या त ! तेइ भ'र भयो ढिलो ! अनी के छ त सबैको हालखबर? चिसो बढेर होला चौतारी नि शान्त छ अचेल? हिटर सिटर बाल्न मिल्ने भा' भे पो आउथे होला नि हिटर चाइने हरुलाई !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-06-09 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बौचा कोपी क्यात के छ खबर? कता भूमिगत भा'छौ अचेल? बार्ता चल्दै हो अहिले? मोज छ बौचेन्द्र लाई ! १२ बजे उठ्नी अनी चौतारी च्याउनी, तेइ पनी अर्काको कोपी क्यात गर्नी अनी हाजिर मा रातो लाग्ला भन्नि पनि छैन ! मोज गर भोज गर रोज गर भुँडी मा अब भुजा लोड गर
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-06-09 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे घच्ची गयो कबिता कच्ची भो सबिता लौ टिरेन को ट्याम भयो, उतै बाट यतै आउने छु ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-06-09 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। ५ मिनेट पैदल यात्रा गरी, टिरेन ३ मिनेट कुरी, टिरेन चढी, टिरेन बाट झरी, सिमसिमे बरफ झरिमा पुन: ५ मिनेट हिडी, बिद्युतिय भर्याङ चढेए, २ मिनेट पुन: पैदल यात्रा गरी आफ्नो कार्य कक्षमा पुगी, कम्पुटर भन्ने जिनिस खोली झ्यालबाट चियाउदा नि कोइ पनि काम चोर् न भेटिदा यो मन छोयला छोयला भयो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-06-09 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त ठुल्दाइ यि असत्तीहरुलाई ठीक लाउन पर्छ दुई भाई मिलेर अब ! मानेनन भने अन्वार किताब बाट सबैको फोटु ल्या'र चौतारीमा टास्नी हो म त !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-06-09 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तुम इतना जो मुस्कुरा रहे हो ! तुम इतना जो मुस्कुरा रहे हो ! अबे उल्ले के पट्ठे कौनसा चुइङम अभी तक चवा रहे हो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-06-09 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त ठुल्दाइ यि असत्तीहरुलाई ठीक लाउन पर्छ दुई भाई मिलेर अब ! मानेनन भने अन्वार किताब बाट सबैको फोटु ल्या'र चौतारीमा टास्नी हो म त ! तुम इतना जो मुस्कुरा रहे हो ! तुम इतना जो मुस्कुरा रहे हो ! अबे उल्ले के पट्ठे कौनसा चुइङम अभी तक चवा रहे हो
|
|