[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 115847 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
Posted on 12-01-09 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>आधा गिलास पानीको तीन रुपैया लिने ठाम मा नि गएको त्यसो भे पुरे ? सोझो भन्थानेको पुरे, आफ्नै बिरादरिको भएर। हैन रहेछ ।


किचकन्नीहरु अत्यन्त न्यून वस्त्र धारण गरी न्रित्य गर्ने सभास्थलमा गएको हुनु पर्छ पक्कै <<



लोल लोल लोल महा लोल


 


 
Posted on 12-01-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


पुरे हस्तिनापूर आउँदा चिप्लेलाई फुन अरेको, प्रत्युत्तरको प्रत्युत्तर किन नआएको भन्ने बारेमा यो स्पष्टिकरण राख्न चाहन्छु कि, फुन अरेपछिको लगभग ३० घन्टा सम्म पुरे हाम्रै कुटीमा वा हाम्रो सामिप्यमा थियो तर कुनै पनि बखत प्रत्युत्तरको घन्टि नबजेको थाहा हुन आएको छ।


मैले त पुरे सानो सानो, दुब्लो दुब्लो, सुईखुट्टे, मरन्च्याँसे,चरिनङ्ग्रे बच्चो होला भन्ठान्या त मोरो त डम्म परेको राम्रो न राम्रो मै हुँ भन्ने तरुनीलाई नि भुतुक्कै बनाम्ला जस्तो रेछ।


लोल  ठूल्दाई! किचकन्निहरु त कति कति भन्या! धन्न कसैले पुरेको धर्म डगाऊन सकेन र मात्रै हो!


पुरेले माछा चाहिँ खाने रेछ मजाले काँडा साँडा नभनि सिनित्तै!


 
Posted on 12-01-09 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम राम, के भन्या ठुल्दाइ त्यस्तो टुट। म बिचरो उमेर पनि पुग्या छैन त्यस्तो थाम जान त। खै के भन्चन त्यो एुतो गार्डन थ्यो, हल पनि भाको, त्याँ पर्या हो ३ रुपैयाँ, कस्तो कुरो गर्या धत् ठुल्दाइ। अब घर गएर सुन पानीले आँखामा छर्किन पर्नी भो।

चिप्ले ब्रो, अरु अवतारीहरु चाइँ भेट भेन, टेक दाई त नेपाल गा छन, झ्याइँ गर्न। घर जानी बाटो चाँही देखियो टेक दाई र चिप्ले दाई को। घुम्न त खै काँ काँ मात्र घुमियो भन्नु, जती कुदे पनि त्याइँ को त्याइँ हुनी रेछ। कती धेरै बाटा हुन भने नि, कत्रो शहर हो त्यो। म त हेरेरै अवाक्क भा

कसरी बस्दा हुन मान्छे त्यस्तो थाममा। आधा जिन्दगी त कुदेरै सकिने रेछ

 
Posted on 12-01-09 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>यती धेरै कुराको डेब्यु भो कि भनेर भनी साध्य छैन, अस्ती सम्म त याद पनि थ्यो, हुँदा हुँदा यती धेर भो कि याद पनि हुन छाडयो भन्या। <<


बल्ल पो थाहा पाएँ के के कुरा डेब्यु गर्या रैछ भनेर - केटा ले गर्नु गरेर आरैछ अनी पो अहिले आएर बिर्स्यो भन्दो हो -


बरु फोटो टाँस्ने हो कि थुतुनो किताब मा


 
Posted on 12-01-09 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त कस्सो जिमालबाको भिडियो सम्म देख्या थें, बज्यै देखेर चाँही छक्कै परें म पनि, त्यस्तो उमेराँ नि क्या मेन्टेन भन्या। हामी त लाउनी लुगोमा मात्र आइरन गर्थेम केरे, त्याँ त बज्यैले गालामा नि आइरन गर्नी रे, लौ भो त अब!?

अब बज्यैले नै बुहारी  खोज्दिन्छु भन्या छन, म त धुक्कै भेर बस्या छु। तेइ भेर सब biodata छोडेर आको छु केरे

माछा त के भन्नु र, त्याँ खाएर आए देखी याँ भात रुचे पो। खसी सँग खाँदा धरी पेटमा गएन भन्या। त्याँ खाएछी एक मइनालाई पुग्यो जस्तो भो नि। कस्तो मिठो ख्वाये भने नि जिमाल बा ले। अब याँको खान म रुची बस्न अर्को एक हप्ता लाग्ला
 
Posted on 12-01-09 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>लोल  ठूल्दाई! किचकन्निहरु त कति कति भन्या! धन्न कसैले पुरेको धर्म डगाऊन सकेन र मात्रै हो!<<<


 


खितितितितिती


 
Posted on 12-01-09 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब एक हप्ता सम्म भोकै बस्ने त पुरे -


जिम्बाल्नी को गाला मा पनि आइरन गर्ने रे - लौ न त्यती साह्रो चौउरी पर्‍या छ नि बजै को गाला आइरन गर्नु पर्ने गरी


 


 
Posted on 12-01-09 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्याँ खाको माछा सम्झाइ दिये, पेटले काइँ-कुइँ गरी हाल्यो नि, ओहो त्यो छालाको स्वाद, यस्तो मिठो यस्तो मिठो कि खै के भन्नु र। मुखाँ व्हाल व्हाल पानी आयो सोचेरै। २ बर्ष भै सक्या थ्यो त्यस्तो खान नपाको, याँ खाली बिरालो माछा मात्र पायिन्छ, त्यो माछामा हाम्रो घरको रोहु माछा जस्तो स्वाद काँबाट हुनु नि! बरु मिले हस्तिनापुर तिरै सरुम कि जस्तो पो लाग्यो त बै! अब बज्यैले बुहारी  छानेछी जाने सोचेको छु, हेरम के हुन्छ। तर यौतो कुरो, बज्यैले सराप्न चाँही साचिकै सराप्न सक्नी रेछ बाSSSS । म त यो लहरेलाई मात्र होला भन्थनेको, बाटोमा कुदेको बाइकलाई धरी सरापे नि, धन्न मलाई चाँही मायै गरे है। जिम्माल दम्पती चाँही काइदाको रछन!
 
Posted on 12-01-09 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, फोन आएको एक घण्टा जति पछि मिस्ड कल छोड्या थें, बुढाको फोन बिग्र्या हो कि के हो?
अनि पूरेले यता देख्नु देखेर भोग्नु भोगेर गएको रहेछ अनि सुन्तलीको के वास्ता गर्थ्यो।  
 
Posted on 12-01-09 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आफ्नो त टिरेन को ट्याम भयो । भरे कन्फरेन्समा भेटौँला।
अहिले लाई तारेमाम।

 
Posted on 12-01-09 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<जिम्बाल्नी को गाला मा पनि आइरन गर्ने रे - लौ न त्यती साह्रो चौउरी पर्‍या छ नि बजै को गाला आइरन गर्नु पर्ने गरी >>>

अन्त! हेर्दा ७५ कट्या जस्तै नलाग्नी क्या। अझ अचम्मको कुरो सुन याँ। जिम्मालबा का त परिवार नै अवतारी रेछन। गीत को ह्म्म मात्र सुने पनि पुरा गीत चिन्दिनी भन्या। अझ हुँदा हुँदा "क्यालेन्द खाना लाओ, क्यालेन्द खाना लाओ" भनेर भन्न पा छैन फिलिम को नाम थ्याकै भन्दिनी।

भा कस्तो भने, बाइर खान गा, सप्पै भोक ले चुर थिए, जिम्माल बाले दाँत पनि निकालेर राखी सक्या थिए, अनी टेबलमा चम्चा थताउँदै ल यो कुन फिलिम को डाइलोग भनेर "क्यालेन्द खाना लाओ, क्यालेन्द खाना लाओ" भनेर भनेका मात्र थिए, उता दाईले उत्तर दि सक्यो, म चाइने प्रश्न के रे भनेर सोध्दै थिएँ। म त दाङआ-दङ पर्या, कस्तो FK भन्देखिन १२०/१२० .

FK बोले तोह, फिल्मी क्नोलेज , IQ जस्तै, यो पनि मलाई जिमालबाले नै सिका 

 
Posted on 12-01-09 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अनि पूरेले यता देख्नु देखेर भोग्नु भोगेर गएको रहेछ अनि सुन्तलीको के वास्ता गर्थ्यो।  >>

एह बाSSSSS झन त्याँ सम्म आएर चिप्ले भेटुम्ला भन्ने सोचेको, बालको खाल नदिनी उुइ। अझ!

सुन्तली भा भे त के भन्नु र खै। जिमालबाले कथामा मात्रै चिनाये, साँचिको सुन्तली भेटे त चौतारीमा भोज गर्थेँ भोज

 
Posted on 12-01-09 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता आर्मानी कोड को बास्ना मा पल्क्या पुरे यता सुन्तली को लोड के मन पर्थ्यो त



 
Posted on 12-01-09 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-01-09 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-01-09 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-02-09 6:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज चाँही म फर्स्ट ..........
ल सबैलाई मेरो बुधबारे जदौ .........

लौ हेर चौतारी फोहोर .........

चुरोट को ठुटै ठुटा ........
हिजो रात भरी पुरे बसेर सुन्तली लाई सम्झन्दै गीत सुन्दै थियो
कती धेरै चुरोट खाएको ......... जम्मा ३ वोटा गीत सुन्दा पनि ... ल म त सफा गर्न थाले है

"एक नजर मे भि प्यार होता है "
हिजो राती पुरे ले सुनेको गीत

होइन .. सधैं भेटिरहेको सुन्तली लाई सम्झेर एस्तो गीत ?
अली मिलेन नि होइन औतारी हरु?
यो त पक्कै पनि त्यही हस्तिनापुरिलाई सम्झेर हुन पर्छ है .....

एक नजरमे भि प्यार होता है ... होइन त पुरे


होइन ए पुरे आफुलाई कस्तो कन्ट्रोल गरेको भन्या ...... जिम्माल त एस्तो पो भन्दै छन त "किचकन्निहरु त कति कति भन्या! धन्न कसैले पुरेको धर्म डगाऊन सकेन र मात्रै हो!"

हा हा हा पुरे ले हसायो " जिम्माल बाले दाँत पनि निकालेर राखी सक्या थिए," हा हा हा


एक्लै के गन्थन गरी रनु ..... सबै घुरिरहेक होलान .......
 
ल कस्ले चिया बनाउने हो कुन्नी ........
सबै औतारी हरु सुतिरहेक होलान ...
ल म नै गएर बनाउन्छु  ......



 
Posted on 12-02-09 6:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अझै उठेका छैनन है ........

ए औतारी हो उठन हो उठ ........

घाम झलमल्ल भएर पुन्ते बुढाको तालु पोल्न थालिसक्यो ......

ल मैले चिया बनाएर लेराएको छु .......

खान मन लाग्नेले कप मा खन्यौन्दै खाने है ........

 
Posted on 12-02-09 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ ।


तारेमाम रामपुरे,


थर्मस को चिया , आहा!!


तर यसपाली दुधालेको चिया खान्न, लेमन टि मदु ला ??


 
Posted on 12-02-09 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ

दुधको नखाने .... ल जाउन त धुर्ब्या चिया पसल तिर ...... उ धुर्बे पनि हाँसि हाँसि चिया बनायिरहेको छ .......



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Mamta kafle bhatt is still missing
Biden formally Stands Down!!!
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters