[VIEWED 89310
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 06-30-06 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी!चौतारी !! चौतारी !!! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो। सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम् मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं। हेर्नुस है त पहिलो भागका केहि अंश हरु *** *** *** Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा! Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा? म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ । ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्! Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p *** *** *** uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ? miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:) *** *** *** gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन? मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र? *** *** *** Nepal ko chora : कोरियाले जित्यो २-१ हुर्रे। World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :( *** *** *** Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि, माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ हत्केला म माया को गुरास् फुलाउने लाइ भन्दिनु है भन्दिनु .......... ल ल मिस् लाई है यो चाँहि- खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा *** *** *** CaMoFLaGeD: मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला? *** *** *** Poonte: हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ! Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन । गौतमजीको कविता: हाम्रा दिन गएछन शेरखाँ जमाना उल्टो आएछ शेरखाँ हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु आज सजिलै उठ्ने भएछन उठे मात्र के हुन्थ्यो र शेर खाँ हामीलाई नै कुट्ने भएछन्। हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु आज टक्कर दिने भएछन चक्कर आउनथाल्यो मलाई शेरखाँ उनीरहरु पनि ठक्कर दिनेभएछन। जमाना उल्टो आएछ शेरखाँ हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ विदेशतिर भाग्नुपर्छ कि क्याहो अब हाम्रा दिन गएछन शेर खाँ!
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 07-06-06 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्लाई स्कूलमा चैं दुई सन्तान, ईश्वरका सन्तान भनेर सिकाउँनी। आफू चैं १ दर्जन भन्ट्याङ् भुन्टुनङ् ? मिसले पक्का ढाँट्नु भो। अहिले रोपाइँको बेला छ। यो खेला पर्व र रोपाइँ सक्किएपछि स्कूल सुरु हुने भो। बरु मिसले होलिडे-होमवर्क के दिनुभाथ्यो कुन्नि, आफूले त सुरु गर्या भए कान काट्दिनू।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-06-06 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिसाउछु है म त । अब चुप लागेर बस बाबु ल नत्र फेल हुन्छौ ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-06-06 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी सिर होईन सर गल्ती भो ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-06-06 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गलब मेरो आँखा अलि कम्जोर छ अनि आउँला नि कम्जोर छ । सर लेखेको त सिर भएछ ।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 07-06-06 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो भउतेले हिजो मेरो स्वर सुकेको मौका पारेर मुलाई भन्नु भनेछ। स्वर खुलेसि यस्तरि च्याठिन्छम् कि, बज्जेको मेरी साली ताक्नी आँट उसको होस् हवास् संगै उड्नेछ! मरिजाम् लु! खबरदार अरु कसैले नि मेरी साली माथी आँखा लाउने आँट गरे! तात्तातो रन्केको झिरले आँखा साँखा फोड्दिन्छम्! अन्चईने यो मिसले नि अर्नु अ-यो त नि। केट्केटीहुरलाई ईस्कुलतिर हुलेर, अब खेताँ काम अर्नि, गाई बस्तु चराम्नि चईं कल्ले अर्नि हो? यो ईस्कुल सिस्कुल नि बारै मास भन्द अर्न पा’ देखुन बल्ल गाम्लेहुर सबलाई खान पुग्ने अरि खेति अर्न मिल्थो जस्तो छ, गाँठे! खानै नपाईंदो त फेरि क्यार्न ईस्कुले बन्नि हो र? आफूलाई त प्याट् चित्त बुझे भए यो ईस्कुल सिस्कुलले, काली ले स्वात्तै बगाऊन्! *************** भउतेले गायो बिग्रेको भाकैमा साली बस्छिन् भेना कै काखैमा उमेर बुढो छ...आईलागेमा बुढोको ताकत छुर्रो छ! सालीले गाउँदा दिन रातै नाच्दिन्छु साली ताक्नेको हात खुट्टै भाँच्दिन्छु! उमेर बुढो छ...आईलागेमा बुढोको ताकत छुर्रो छ! *************************** लु, अईलेलाई एकातिर जेठी, अर्कातिर साली छिन् के रे। पारी चईं धोबिनीलाई राख्या छु। बरु, तिमेरुको जेठी भाउजुको फोटु हेरि हाल, लौ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-06-06 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्ते दाई र हाम्री ठुलि भाउजु । पून्ते दाई को आँखा ले चै साली खोज्दै जस्तो चनी ।:D अहिले भाउजु ले थाहा पौनु भो भने पून्ते दाई को सेखी झार्नु हुन्छ । :P
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 07-06-06 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कपाल सपाल झरी सको के रे। अब सेखी झरेर के भो? जे सुकै झारोस्, म त छोड्दिन नजर डुलाम्न! काली गण्डकीले स्वात्तै बगा’को कस्सम्! ;)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-06-06 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हेरे हाम्रा पून्ते दाई ले एस्तो के कुरो गरेहोलान । भाउजु को पछाडि चै एस्तो कुरो गर्चन । भाउजु को अगाडि चै पानि खान नपाको कुखुरा जस्तो लुत्रुक पर्नु हुन्छ । भो भो हाम्रो अगाडि धाक नलानु । हामी लाई थाहा छ तपाईं को बानी ।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 07-06-06 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हामी ले २४ घन्टा मा कत्ति वटा सम्म लेख्न पाउने हो नि? मैले त जम्मा २० वटा मात्र होला भनेर केहि नलेखी बसेको। मिस नरिसाउनुहोस न है? मलाइ म फेल हुने भन्दा हजुर रिसाको मा पिर परेको हो। फेल भए नि अर्को साल पास हुन सकिन्छ तर मिस रिसाउनु भयो भने अर्को मिस पाउन गार्हो हुन्छ नि, हैन त? पून्टे दाइ, होस गर्नुस् है यँहा कुरा पुर्याउने हरु धेरै छन्। होसियार्। :)
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-06-06 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कपाल मात्र हैन दाँत पनि स्वात्तै झरे जस्तो छ नि पुन्टेदा, हो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-06-06 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-06-06 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अस्ती ठुलि भाउजु ले पून्ते दाई लाई सबुन को दोल्लोले झतारो हान्दा दात मा पो लागेछ कि क्या हो ।
|
|
|
loote
Please log in to subscribe to loote's postings.
Posted on 07-06-06 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टे दाई के हो फिट्टु जस्तो देखिन्छ नि फोटोमा त, ANA partyमा खुब् ठिटीहरुसँग flirt गर्दै हुनुहुन्थ्यो रे। पछि घर पुगेपछी भाउजुले कुचै कुचोले हान्नु भो भन्ने पो सुनियाथ्यो। त्यो रातो डामको पनि फोटो टास्ने कि? हे हे हे हे ल है, होस् गर्नुस्, फेरि साझा को ladies gang ले joint petition लेख्लान् नि तपाइको flirt stories को बारेमा :D :D Loote
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 07-06-06 4:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आहा चौतारी बल्ल रमाइलो भएच । अनि लूते माइ फ्रेन्ड् nice to see ya here at chautari :) प्रीति तिमिले "तेरि" भनेर सुम्झ्या देखेर आम् आम् लगो के फेरि । कुम्ले लाइ बधाइ है त एक्चोटि फेल् भएर पास् भएकोमा । अनि मेरिबास्सै केहो मिस् को भकुन्डे टिम् नै रे च नि त भन्टान् भुन्टुङ् को ,अब चौतारि भन्टङ् भुन्टुङ् वर्ल्ड् कप् गराउने हो कि। भौते जि र पुन्टेदाइ को दोहोरि सारै रमाइलो लागो ।अनि त्यो दात् खुस्क्या चै भाउजु ले साबुन् को डल्लो ले हानेरै हो त? गजप् को साबुन् रे छ कहा किन्या हो सोध्नु पर्यो भाउजु लाइ।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 07-06-06 5:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तितौरी जि लाइ नमस्ते, फेल भयेर नि पास हुनु मज्जा नै अर्को हुने के। अनि तपाइ कता हराको नि दिन भरी? आउनु भयो ल राम्रो भयो। अब तपाइ बस्नुस् चौतारी मा म चाही लाग्ने बेला भयो। साँच्ची हजुर लाइ साबुन किन चाहिएको रे?? तपाइ को नजिक बस्नु त नहुने रहेछ नि, डर मर्दो। :)
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 07-06-06 5:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए म आउने तपाईं जानी भएन नि एस्तो ,पास् भएभन्दै मा।त्यो तपाइ को धान् नि नबिकेको ,उता गोतामे जि ले कालो बोको भक्या थिओनि त्यो नि जिउदै छ् रे, ल ल कस्तो मिलेको बान्भोज् लाइ । अनि ,साबुन् को डल्लो किन खोजिनिति गर्या भनि नि सिक्नु पर्यो नि त तेस्तो गजप् को जुक्ति बुद्धि हरु :) भुन्टि भाउजु ले कस्तो राम्रो बनाइदेको भुन्टेदाइलाइ, थोते बनाएर:)
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 07-06-06 5:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आख्खुम ! साली हिँडिन म सँग लुसुक्कै भेना उता रउसीले भुसुक्कै बुढो गँगटो ..........तन्नेरि सँ ' निहु खोज्ने, हेर नकटो ! :p कसै सित यी हात जोड्दिन यै मुङ्सिरमा नभगाइ छोड्दिन दिन्छु ठक्कर.......... हेलमेट नलाइ निउ खोजे, फुट्ला खप्पर ! :-) तिम्रै याद जुरेली दिन् दिन यो माघ लाई मै सिरक किन्दिन अरु के छ बात........... माघको चिसो रात, जुरेलीको साथ ! :p :-) -भउते
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 07-06-06 5:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा.. हा.. हा.. हा.. पेटै दुखो हाँस्दा हाँस्दा लौ ।
|
|
|
texan
Please log in to subscribe to texan's postings.
Posted on 07-06-06 5:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा!!! भउते जी, राम्रो गाना। यस्तो गाना गाउन थाल्नु भयो भने अब हाम्रो खैरत छैन है साझा मा। :-) तितौरी हास्न थाली सक्नु भयो। मैले सुनेको "लड्की हसी कि फसी" रे।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 07-06-06 5:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तितौरी, धेरै नहाँस है। पानी पर्ला फेरि, म सँग त छाता पनि छैन के रे। :-) रिसाउनी पो हुन कि खै थाह छैन तिम्रो हाम्रो चिन जानै भाछैन केटी मुन्छे जात.............. नमस्ते अर्छेउ कि, मिलाइ दिन्छेउ हात ! :P :-) -भउते
|
|