[VIEWED 231900
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-07 3:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यसोभए चित्रेलाई भन्दिन्छु!
खै पर्वते तो रुघा ठिक हुने झोल त केइ नि हुँदैन आफ्नो टेममा आफैँ जान्छ। तर तो नाक बगिरओ भन्देखुन चाइँ नाक बग्न रोकिने ओखति पाइँन्छ फार्मेसीमा खोज न। तर झोल त खानु पर्छ धेरै नै। जेजे को तातो झोल खाए नि हुन्छ तर एउटा ओखती छ गजप को। 'बेकार - डि' भन्ने जिनिसमा कडा कफि मिसाउने र घुटुक्क पारेर सुटुक्क सुत्ने भोलि ब्यान हुँदा ठिक हुन्छ नाक बगेको!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-07 3:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटो मिटिङ् थ्यो, २-४ मिनेट होला भन्थानेको बज्याले डेढ घण्टा चौतारीको अमुल्य समय खाइ दियो।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-07 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे बा, माछाको कुरा गर्नु हुन्छ, म त माछा देखि दश हात पर बस्नेम परें। कुरो १-२ किलास पढ्दाको हो। दशैंको भोज, मोज छ भन्दै माछा खाएको काँडा घाँटीमा अड्क्यो। एक् से एक् भलादमीहरुले घाँटीको काँडा निकाल्ने युक्ती, जुक्ती निकाले र पनि त्यो टुक्रो निस्कन मानेन, संबिधान सभा जस्तो। पिठ्यूँमा बेसमारी हिर्काए। काँडाको साटो रगत निस्कन थाले सि भएन बा भनेर बीर अस्पताल लगे। बज्या डाक्टर हो कि मदनवा मार्का कम्पाउण्डरले घाँटी भित्र सम्म अजिबको औजार प्रबेश गराई त्यो संबिधान सभा रुपी काँडालाई डाँडा कटाए। त्यो दिन देखि माछा भन्नु भनेको काँडा भन्नु सरह भयो। त्यसैले कालिमाटीको माछा, भेडा सिङको अस्ला, कालधाराको रहु, भिमसेनस्थान्को झिङे माछा त के अक्वारियम भित्र को गोल्डफिस देखि पनि डराउन थालेको छु। ((((((((((बचाउ)))))))))))) {{{{{{{{{बचाउ}}}}}}}}} [[[[[[[[बचाउ]]]]]]]]]]]]]]]।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-07 4:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा ठुल्दाइ, अगुल्टो देखी तर्सिएको कुकुर बिजुली चम्कदा पनि तर्सिन्छ भन्या जस्तै भएछ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-07 4:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"काँडाले घोच्या मान्छे, माछो देखि थर्थराउछ" उखान बनाए भएन र रिट्ठे?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-07 4:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त ठुल्दाइ "काँडाले घोच्या ठुल्दाइ अक्वारिम्को माछा देखी पनि तर्सन्छ"
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-07 4:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-11-07 4:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जम्मै गाम्लेहरु लाइ सन्द्याकालिन जदौ।
"काँडाले घोच्या ठुल्दाइ अक्वारिम्को माछा देखी पनि तर्सन्छ"
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-07 4:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या हो नेप्चे, बेस्सरी हाँसि दिने। आफुलाई भने अझै त्यो काँडा अड्केको जस्तो भैराख्या बेला।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-11-07 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ठुल्दाइ अब त्यो सानो हुदा को कुरा सम्झेर अझै एक्वारियम को माछो देखेर तर्सिनु त भएन नि त।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-07 4:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यसो त अक्वारियमको माछो देखेर को तर्सिन्छ छ र? रिट्ठेले बुट्टा भरेको मात्र हो नि। माछो खान पो डराएको, माछा देखि होइन नि।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-11-07 5:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"रिट्ठेले बुट्टा भरेको मात्र हो नि" ... रिट्ठे लाइ बुट्टा भर्न आउछ?
ए रिट्ठे, मेरो झ्याल को पर्दा मा पनि एउटा राम्रो फूल को बुट्टा भर्देउ त, झ्याल रङ्गी चङ्गी पार्नु परो।।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 12-11-07 5:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल!
ऐया, बाबै! बेफुर्सदीमा नि एउफेर नहाँसि भएन चौतारीआँ! बिर्खे सुकुलगुण्डाको चौतारी हटलाईनको मेसेजहरु पढेर यो बडि बिल्डरको झण्डै पेटै फुटेन त नि!
अन्खेरुन, काँ'र पाप सोंचेका हुन् यि जिम्माले ले? हामी काँ'र हराउनु? सोंच्दैछम्, सल्लाह गर्दैछम्, पिलान् बनाम्दै छम् के रे नि! यता घुसन मत्र नभ्या'र पो!
झमघटाँ सामेल हुन ईच्छा ब्यक्त अर्निहुरलाई पालै पालो फुन हान्दे छम् के रे, फुन नपा'का हुरलाई नि फुन आम्ने नै छ। सुत्नि ठाम्को बन्दोबस्तले चैं टाउको खाला जस्तो छ। यता नयाँ खर्काँ कसैको नि अरु कोई चिनजान वाला नहोलान् भनेर के था'? जे होस्, सर सल्लाह चल्दै छ के रे।
मेरोआँ चईं टाढाबाट कष्ट गरि आई पुग्नेलाई प्राथमिकता दिम् भुनेर मत्र हो। खप्टिएरै सुत्नि हो भने त दर्जनौं हुल्थेम् यतै।
ठुल्बुईनीलाई मेरो बेफुर्सदाँ ईन्चार्ज बनाए नि ऊनी र ऊनका पोईलाई मेरोआँ ठाम् मरु!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-07 10:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-11-07 11:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-07 11:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-07 11:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-11-07 11:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ritthe, na sutera ke geet sunera basi rako madhya raat ma? nindra lagena?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 7:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्ले साथीहरु सबैलाई दर्शन गरे है ताअाअाअाअाअाअाअाअाअाअ'
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 7:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्ते बुढा किन आहिलेनै ज्वाँई सँग निस्केर जाउ भन्चै। १-२ बर्ष पर्ख दाई भन्दा नि अहिले नै जाउ पो भन्छ। मलाई दाईजो दिनु पार्ला भनेर म त दाईजो नली मरेनी जान्न लु जा म त तपाईंकै बुइनिन परेअब. १-२ बर्ष पछी तपाईंले नजाउ बुइनी तिम्लाई हिराको हार किन्दिम्ला भनेनी बस्दिन बुझेउ ।
Last edited: 12-Dec-07 07:29 AM
|
|