[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 218810 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 04-28-08 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ यो गीत चै तेस्रो चोटि फर्मायिश गर्दै छु , सबै लाई मेरो तर्फ बाट, बाल्यकाल र इस्कुल को याद गर्दै है त लौ तमाङ ब्रो खोजम्त है।
पुरानी जिन्स और गितार : अली हैदर।

 
Posted on 04-28-08 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा हावा खाँदै हावा कुरा गरेर बश्यो

निको हुने थाल्यो हो।
ल हेर्नुस् अब त्यो टांसेको गाना हेर्न कम्ता मज्जा आएन। गाना नि दामि छ। "यारो दोस्ती यही तो हसीन है, ए ना हो तो  क्या फिर बोलो ए जिन्दगि हे"
बाउचा, रिट्ठे कता लागे कता आज।


 
Posted on 04-28-08 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेही भनेको पित यि गाउका लाठे हरु कता लागे ह आज ।

 
Posted on 04-28-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरानी जिन्स और गीतार 


 
Posted on 04-28-08 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सम्झी बस्छु तिमीलाई आफ्नो भनेर पर्खि बशे तिमी आउछौ भनेर, अब भन्ने छैन तिमीलाई आफ्नो भनेर आफ्नो भनेर: दीप श्रेष्ठ

 
Posted on 04-28-08 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो कलेज का दिनहरु याद दिलायो यो गानाले
"यांदे .... बस यांदे................."

 
Posted on 04-28-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यादे यादे बस यादे रहिजाती है कुछ छोटी छोटी छोटी बाते रहिजाती है बस यादीएीएीएीएीएी

 
Posted on 04-28-08 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम किस गली

मलाई असाध्यै मन पर्ने गीत सबै जनालाई है!  बिशेष गरेर हर्के, सन्नानी, ठूली, लहरे, रिठ्ठे, बिस्टे,बसन्ती अनी सबैलाई


 
Posted on 04-28-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो पित हो, ओ लिख्ना हातो मै ए + आर ले त झन कती याद दिलायो भन्देखुन।

 
Posted on 04-28-08 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यो दीप श्रेष्ठ को गीत भेटेनौ तमाङ ब्रो।

 
Posted on 04-28-08 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तामाङजी ले सबैलाइ डेदिखेत् गरेको मलाइ बाहेक्, "नजिकको देउता हेला" कम्ता चित्त दुख्या छैन



 
Posted on 04-28-08 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-28-08 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ है त सुत्न जानु परो हैन हैन पहिला त केही खानु परो अनी तेश पछी सुत्ना।
लौ त सबैको जये होश है, तमाङ ब्रो धन्यवाद है त।
सबैलाई शुभरात्री है।

लौ जदा जादै:
तिम्रो यादमा पर्खि बशे खै के भनु घरै पनी बिर्सें
तिम्रो रूप सम्झी सम्झी, ब्यर्थ तिमीलाई किन किन रोजे हो हो हो।
सम्झी बस्छु तिमीलाई आफ्नो भनेर पर्खि बशे तिमी आउछौ भनेर
अब भन्ने छैन तिमीलाई आफ्नो भनेर आफ्नो भनेर। ------ दीप श्रेष्ठ।


 
Posted on 04-28-08 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त सान्नानी भनेर खास नेपाली छोरीलाई नै गीत dedicate गर्न खोजेको हो। 
 
Posted on 04-28-08 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो, म त नेप्चि

 
Posted on 04-28-08 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल नि त नेप्ची म नि हिंडेँ। सबै जना लlग्न लागे!! गूड् नाइट है!!
 
Posted on 04-28-08 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Night !!!
 
Posted on 04-28-08 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'

Posted on 04-28-08 4:25 PM     Reply
 
म पुरुष भएकोले बोर फस नबनाउने रे। घोर अन्याय भयो यो त। चौतारीको पोलीसीको बिपरित फैसला गरेकोमा लहरे लाल लकौल लाई  चौतारी गीत टाँस्टुस समितीको अध्यछ पद बाट डिमोसन गरी पाउ र हँ मा हँ मिलाउने मास्टर्नी भाउजुलाई २ मिनटको लागि चौतारीमा बस्न ब्यान गरी पाउ।

:(:(
हँ मिलाउने मास्टर्नी भाउजुलाई २ मिनटको लागि चौतारीमा बस्न ब्यान गरी पाउ। '
यो नरेले(norton) मेरो चुटाई खाने हुनभओ  ? मलाई बन अरेको रे? किन?  अब  पुरुष बचन को आधारमा फस हुनि हो र? जे जे भाती भए नि मलै के  -- फस हुनि मुन्छे फस भैचन के रे
 
हुदा हुदा 'माष्टर्नी भाउजु रे?  लोल!!(भाभि त म देवरजी(भउतेको) को मात्र -- रिसानी नहोस  अब मलाई यता आएदेखी निकै मिस हुने साइनो 'आन्टि' कस्तो लाउच कै हउरलै ?  हिहिहिहिहि
 
बाबै हजुर्मा लै कोहि भाउजु भन्च के ?  नरे मोरो हिहिहिहि---

 
 

Last edited: 28-Apr-08 09:56 PM

 
Posted on 04-28-08 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-28-08 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters