[VIEWED 467725
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १३८ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Jan-09 10:07 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-23-09 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उहिले एकोनोमिक्स मा पढेको कुरा नि 'जुन कुरा आफ्नो स्वामित्वमा छ त्यो मात्र बेच्न सकिन्छ' ! मेरो होइन ठुल्दाइ त्यो मुकुन्डो, भा' भे सस्तै मा दिन्थे, चिनेको जो पर्नु भयो ! कुरा नि एउटा !
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-23-09 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल बिस्ते दाई , खाना खानुस् कती कराउन सक ने होला ,हतर् हतर् खना ल्याये भात् अलिकति येताउति सरेछ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-23-09 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो ठुल्दाइ १२ बर्षमा एक चोटि ट्याममा अड्डा पुग्नु भा' त्यो पनि पुरस्कार छैन? कस्तो अन्याय यार यो त ! म भा' भे त 'एमेर्जेन्सी अड्डा ल्यान्डिङ पुरस्कार' स्थापना गर्दिन्थे ! यस्पालीको 'एमेर्जेन्सी अड्डा ल्यान्डिङ पुरस्कार' को हकदार हुनुन्छ हाम्रै चिर परीचित 'राहुलभाइ रायमाझी' ! वहाँ बिगत १२ बर्षको कार्य अवधीमा पहिलो पटक २० मिनेट अगाडि कार्यालय उपस्थित हुनु भएकोमा यो पुरस्कार वहाँ लाई दियिएको छ ! पररररररर ताली पड्किन्छ अनी !
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-23-09 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए रिट्ठे बिरादर नि आईसकेछन,बादल मडारिएअर के भो त टिरेना छाता ओढेर आउने नि। ओहो केली लाई नि भन्या जस्तो बुढा मिलोस ल,के के मात्रा बनाको मलाई त सप्पै एक्कै गासमा खैदिन्छु जस्तो लाग्यो। धन्यवाद केली फेरी म जस्तो तरुनी लाई बुढा मिलोस भन्छ बिस्ते दाई ले त भन्ला नि त्यस्तो हैन ह्यान्सी केटो भन्या क्या। ल ठुल्दाइ लाई ए अ ल्या पुरस्कार पाको मा धे धे ब तररररर ।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-23-09 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए बिस्ते दाई, के गर्या यो तपाईं हरुले लहरे लाई तपाईं हरुको करण ले गर्दा चौतारी नै आएन, ल बिस्ते भनिने फिस्ते सँग घोर घनघोर रिस उठेको छ भन्दै थियो बदाsssssssssssssss तेन्स मा छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-23-09 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरस्कार पाएको भए १० हुन्थ्यो नि तक्मा को संख्या नि। ९ बाट १० हुन १० बर्ष कुरी सकें। अनी भेन बा भनेर स्थाई दिमाग खराब ( Permanent head Damage) गर्न हिड्या। दिमाग खराब गरे बापत उहिले भे महेन्द्र बिद्या भूषण अहिले भए महेन्द्र बौचा भूषण पदक त कन्फर्म नै। दश बनाउने खेल हो बस।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-23-09 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ जम्मै गाम्लेहरुलाई लन्च पछीको तारेमाम ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-23-09 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हसुराइ अनी तेस्पछी एक निदाइ पछी को जदौ आज लन्चमा कार्ब को मात्रा धेरै परेछ ढाली हाल्यो,झुप झुप भर एक न्याप लिदे जे पर्ला पर्ला भनेर। अब एक सुन्तले चिया खाए पछी अली निन्द्रा खुल्यो,चिया पनि सुन्तला फ्लेवर र हुन्छ अब। के भन्छ यो केली,अब त झन पक्क भो है लहरे केली हो भनेर।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-23-09 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे भेटियो हजुर हाम्रा चौतारी रस्रङ बिभागका प्रमुख लहरे कान्त लाकौल हिजो अपरान्ह को दिमागी अपरेसन पछी गायब भाका थिए। दिन को ३८५ पटक साझा मा चियाहुने लाकौल आज एक चोटि पनि चौतारीमा नच्याहेको हुँदा,चौतारी परिवार, बिशेषत लहरेकै एक लहरा केली निकै चिन्तित देखिन्थेन केली को चिन्ता भागआउन,चौतारी 'लस्ट यान्ड फाउन्ड' का अध्यक्ष रिट्ठे राम रायमाझी को सभागिता मा एक टोली गठन गरी लहरे को खोज तलास कार्यक्रम को क्रम मा तल्लो बेसीमा लहरे यस् अवस्थामा भेटिएको थियो: तल को तस्बिर हेर्नु होस्। सिरमा गमला राखी,लहरा को बस्त्र सहित बाटो मा लर्बराउदै गरेको लहरे।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-23-09 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल बिस्टे लोल !! हाताँ के नि, चिया थियो कि सिया ? पिया पिया जप्दै हो कि ?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-23-09 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हात्मा के हुनु नि ठुल्दाइ बिहान चिया खाने टाईम मा बियर लेर आ होइन तेही थियो। अरु सबै कता लगेछन लहरे लाई भेट्न गये जस्ता छन हेल्थ पोस्टाँ अनी के छ त ठुल्दाइ सप्तान्त को पिलान। एसो मास्थिर आउने पिलान त छैन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-23-09 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केही छैन बिस्टे, सप्ताहन्त , मसान्त को पिलान । जिन्दगी नै एड हक शैली मा मुश्किल ले चल्दो छ। गाडी छैन, इच्छालाई साडी मै सीमित गरेको छु। मिल्ने भए आफ्नो थर नै परिवर्तन गरी दिन्थे .....(नो)कार भनेर ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-23-09 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ठुल्दाइ सँग कुरा गरेर नसकिने एड हक सैली जिन्दगी,साडी भित्र सिमित इक्ष्या अनी नो कार हा हा हा मजा आयो,बरु ठुल्दाइ को ठेगाना लिनु पर्ने एसो बिद्युत पत्र मा पठाइरनु न एसो मौका मिल्या बेला ढोका ढक्ढक्याउन आउँला यो हप्ता त हैन अर्को तिर मिल्यो भने।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-23-09 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारा टिपूँ टिपूँ भन्थें जुन झरेछ सपनीमा भेटूँ भन्थें नींद खुलेछ शुक्रबारे जदौ सबैलाई। सरकारी अड्डा भए शुक्रबार ३ बजे नै छुट्थ्यो, ३:१५ हुन्जेल पनि यहीं छु आफू। बिष्टेले नयाँ ठाउँमा सरेर फोटो पत्रकारको जागीर खान थाल्या हो कि कसो? खोजी खोजी लहरेका फोटाहरु टाँस्छौ। ठुल्दाइ, सान आन्टोनियोतिर आउने भनेको सुनेको थिएँ उहिल्यै, योजना अझै छ कि परिवर्तन भयो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-23-09 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चिप्ले। कता चिप्लियो? बल्ल दर्शन मिल्यो। सानआन्टोनियो आउने-जाने सपना - उडायो सपना सबै हुरी ले । अर्थात सेमिनार -चारमिनार को स्थान परिवर्तन भै बोस्टन तिर भै सक्यो र बुढा मात्र बजेट को अभाव कारण जनाइ गए र फर्किए।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-23-09 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चिप्ले निकै अबेर झुल्कियोउ नि आज। तेस्ताइ भने नि हुन्छ काम मा काम नभर के गरु गरु भर एसो पार्ट टाइम गर्या नि । अनी के छ त सप्तान्त को पिलान,मिल्यो भने ह्यल्लो गरम्ल पर्सी तिर। लोल ठुल्दाइ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-23-09 3:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के गर्नु बल्ल बल्ल आउन पाइयो। घोक्र्याउन अघि बेस्सरी दलाइरहेको छ साहूले। अनि सप्ताहन्तको योजना के छ नि ठुल्दाइ र बिष्टे? बिष्टेको भेट भयो त रिट्ठेसँग?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-25-09 11:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-25-09 11:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-25-09 11:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|