[VIEWED 137622
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-25-09 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४८ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-25-09 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भनेपछी क्रेजी को चाँही किशोरावस्था मा डन्डिफोर नआई किन ब्रिद्द अवस्था मा आएको त - लौ न के भो क्रेजी लाई डाउडर का लग्नु पर्यो -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-25-09 3:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डाक्टर बालक राम को मा लिएर जाने कि लहरे ? मैले सिफारिश गरें भने ५०% छुट हुन्छ। अर्को पल्ट घरअंै आएर हेरी दिन्छ । तर ओखती किन्न जाँदा चाँही एडल्ट लाई भन्नु पर्ला। बालक नै सम्झी बालक डोज लेखी दिन बेर छैन।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-25-09 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेको ओरिजिनल रुप आइहाल्यो नि। धन्दा नमान, लहरे ! म तिम्रो डन्डिफोहर छिट्टै आओस् भनेर भगवानलाइ प्राथना गरि दिउला। राहुल दाइ, भैगो पर्दैन। म डाउडर सङै छु अहिले।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-25-09 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भक्खर थाहा पाएको क्रेजी ले - टिउब लाईट नै रहेछ क्रेजी पनि
हो ठुल्दाइ क्रेजी डाउटर सँगइ छ - अब कुन डाउटर भन्दा त्यही क्या हाम्रो नेपाल मा हुन्थ्यो नि लगनखेलमा
हो त्यही क्या - दिमाग ठीक गर्दै छ क्रेजी को
Last edited: 25-Jun-09 03:45 PM
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-25-09 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो ठुल्दाइ क्रेजी डाउटर सँगइ छ - अब कुन डाउटर भन्दा त्यही क्या हाम्रो नेपाल मा हुन्थ्यो नि लगनखेलमा लहरे कहिले कहि ठिक कुरा गर्छ, कस्तो ठ्याक्कै मिलाको लगनखेलको भनेर। हो त्यही क्या - दिमाग ठीक गर्दै कह क्रेजी को यो चाहि गेस मिलेन लहरे तिम्रो, मेरो दिमाग होइन, तिम्रो दिमागमा अब कति वोल्टको करेन्ट लाए ठिक होला भनेर डाउडरले मलाइ सोध्दैछ, कति भनु ? 500 V कि 1000 V। आजको लागि यहि बिदा चाहन्छु। namaste
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-25-09 5:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thakiyyyooooooooooooooooooooooooooooooooooooooooooooooooooo!! tara khet khanna sakiyeenaaaaa.... harey jindagiiii ...............................
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-26-09 8:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्ले हो के हुँदैछ त
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-26-09 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम, आज लहरे फर्स्ट। ल बधाई छ। ल बस्नु केरे, सब्बै, म सोमबारबाट बाक्लो हाजिरी जनाउँला। प्रणाम!
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 06-26-09 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारे गाम्ले हरु आज त म नि चाडै भए , ल म त हाजिर गर्न आको आज त फिल्ड मा काम छ ल आउछु बस्दै गर्नु
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 06-26-09 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खाउँ त भने सुन्तला पानी नखाउँ भने दुबैको ज्यान जाने जाल जालैमा मै माछी मारम् कि फ्यावा तालैमा झलकमानको गीत गाँउदै माइकल ज्याक्सनलाई श्रद्धान्जली अर्पण गर्दै शुक्रबारे जदौ। टप फाइवमा त हाजिर गर्न भ्याएँ जस्तो छ है मैले। ठुल्दाइलाई अग्रिम खबर: फोन फर्काउन नपाएकोमा माफ पाम। अरु सबैलाई तारेमाम।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-26-09 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! शुक्रबारे झम्झमाउदो जदौ! खैर्या सन्तानलाई प्राक्टिकल गर्दै गर्नु भनी आफु चौतारीमा एक छिन भए नि सुस्ताउनु परो भनेर आइपुग्या । चिप्ले गुरुको नि दर्शन भो। धेरै दिन देखी दूरदर्शन थियो। पुरे, लहरे , बैरे र पछी "रे " आउने सबैलाई तारेमाम ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-26-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी ! लहरे, पुरे र चिप्ले सरहरुलाई जदौ ! आज हर्क्या गाउ तिर जाने दिन आफ्नो त ! तेइ भएर अली ब्यस्त छु ! ट्याम पायो भने फेरी पनि आउछु हल्ला गर्न ! अहिलेलाई तारेमाम !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 06-26-09 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hijo Wall Mart gaako thie riththelaai red carpet kinna paaiena.... lau aau aaua bholi bihana 11 baje tira phone haana ani kuro garaulaa hai ta.... Sappailaai taaremaam ani good morning...........
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-26-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे, हर्के । हर्क्या गाम मा के छ हो रिट्ठे ? सीमा पारी नै जान लाग्यौ ? पारी, सीमा पनि परि पनि छ कि क्या हो ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-26-09 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ जदौ हर्के हर्के र मेरो माईक्रो चौतारी भेला छ ठुल्दाइ तेइ भएर जान लागेको ! चौतारीका अरु सबै साथी भाईहरु सँग भेट भयो तर आँखामा राख्दा नि नबिझाउने हर्के सँग भेट भको छैन तेइ भएर पनि जान लागेको ! हेहे हर्के वाल्मार्टमा कतै पाईन्छ त रेड कार्पेट? मेसिजको होम फर्निशिङ जाउ न ! ढिलो भयो ल्याएर ओछ्याउनु पनि त पर्छ !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 06-26-09 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओइ रिठ्ठे , हिजो मलाई किन बिना सित्तिमा आरोप लागाको , बज्जे तिमीले पठाको ईमेल यहाँ टासिदिउ , बज्जे धेरै समए भेट्न पायिन्न होला भनेको कुरो यहाँ पेस्ट गरी दिउ । ए लु रेड कार्पेट चै पाउने ठाउनै छैन रे यहाँ मैले सोधेको के गर्ने रिट्ठे , तेही ब्ल्याक टप कार्पेटमा गाडी चलाऊदै आउ है , के अर्ने मन त थियो रेड कार्पेट बीछाउने । जे होस को हेन्सम, भन्ने कुरोको चै फैसला हुने भो यो हप्तामा हैन त ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 06-26-09 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहानीको दोस्रो जदौ सबैलाई। रिट्ठे त हर्केको गाउँतिर जान लाग्या रहेछ। लौ,टन्न बङूरको मासु खाएस्, रिक्सामा बेस्सरी घुमेस्।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 06-26-09 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले के छ हालखबर , धेरै दिन भोनित बेपत्ता भको । खास्मा म बूङूर्को मासु खन्ननी मैले त एस्सै चौतारीमा गफ देको मात्रै अनी म रिक्सा पनि चलाऊदिननी मैले त यहाँ रमाइलोको लागि मात्रै रिक्सा चलाऊछु भनेको नि चिप्ले साच्ची हो । जे होश माईक्रो चौतारी भेलामा साग र दूध खार फिट्टान हुनु पर्छ है रिठ्ठे , रिठ्ठेलेनी याद गाह्रोश्न दूध खार फिट भको भनेर, कि कसो?
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 06-26-09 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते !!! लन्च टाइम ।।। के खानि होला? हर्के के खानि तिमी आज? हर्केको बेली बिस्तार के खान्छ के चलाऊछ बुढो भाइसक्या कि हुन बाँकी त्यो सबै अब रिट्ठेले लाई हाल्छ नि किन कुरा मिलाउन खोजी रा हो हर्केले म रिक्सा चलाऊदिन भन्दै? अचम्म छ चिप्ले के छ हालखबर , धेरै दिन भोनित बेपत्ता भको ।
ठुल्दाइ तारेमाम बैरे पुरे लहरे लाई हेल्लो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 06-26-09 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता गए सप्पै , लु यो भन्ने पालो मेरै रैछ आज चै । है त ।
|
|