[VIEWED 152775
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
दौतरी
Please log in to subscribe to दौतरी's postings.
Posted on 03-14-10 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १८१ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!
लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-16-10 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म नि आएँ, ओ चिन्डे, नयाँ कथा खै? रामे, ठुल्दाइ, कुखुरे लहरे, बैरेलाई प्रणाम। रिट्ठे ब्रो नि आउँदै होला। अग्रिम प्रणाम, अरु कामचोरहरुलाई पनि अड्भान्स मै प्रणाम। अँ रामे नेपाल फेरी हारेछ, त्यो नि फाईनल पुगेर, दक्षिण अफ्रिका भन्दा नि नराम्रो चोकर परेछन क्यार्नु। अब यस्तै हो। तर यु-१६ को हो, तेइ भेर खासै अत्तिन पर्दैन, अझै सिक्ने, हुर्किने बेला छ। पछी राम्रो गर्लान भन्ने आशा छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-16-10 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बैरे । के हाल बनाएर आएको ? लहरे भन्दै थियो - बैरे बल्छी हाल्दा हाल्दै लरकिको भीडमा घुस्यो भनेर । टुन टुन साइज को २ लरकी बीच साण्डविज भयो जस्तो छ, ध्याको बनिया को पाचक जस्तो हाल भाको छ । '
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-16-10 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रामे, पुरे, ठुल्दाइ, कुखुरे, लहरे, बैरे, पुरे सबैलाई गन्नुमय जदौ तथा तारेमाम ! (ठुल्दाइ को नाम मात्र अलिकती नमिल्ने रैछ माथि लेख्दा) ठुल्दाइ त्यो कार्टुन को होचो होचो मान्छे भनेर माकुने लाई भन्न खोज्या हैन? रामे लाई अस्ती संचरबार हार्बर स्क्वाइर तिर डुल्दै गरेको देख्या थे ! बोलाउ कि भनेको ब्रो को हो एउटी सोडसी सित मुसु मुसु हाँस्दै कुरो गर्दै थ्यो
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-16-10 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धत रिठ्ठे ....... त्येस्तो कुरा पनि सार्वजनिक गर्ने हो ? तरुनी सँग पनि मुसु मुसु हाँस्दै कुरा नगरे के गर्नु त त्यो हर्बर स्क्वाइरमा । बैरे ले के भनेको हो कस्लाई भनेको हो केही बुझिएन ...... ल है जिम्माल अर्को हप्ता आउने रे चौतारीमा ..... फुल माला तयार पारेर बस्न लगाउनु भनेका छन ..... हैन आज चिप्ले गुरु कता गएछन ? त्यो १ धार्नी को पोको मेल गर्न गएकी क्या हो ?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-16-10 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुखुरा काटी नि भोग दिउँला मोहोर राखी नि ढोग दिउँला कान्छीलाई चाँडै फकाइदेउ कालिन्चोके माइ मंगलबारे झरीमय अपरान्हको जदौ सबै गाम्लेहरुलाई। रिट्ठे, बैरे , लहरे: बल्छीमा कती कती माछा परे, कि सबै बैरे जस्तै स्यान्डविच भए? रिट्ठे सर, तयारी कस्तो छ त प्रस्थानको? फर्किने बरु कहिले हो? ओहो रामे, सामान पठाम् भनेको रिट्ठेको ठेगाना नपाएर हो। तिम्रो सूचना हिंजै पाएको हो, हाजिर गरेको दिन सदर हुन्छ पक्का। ठुल्दाइ, काजु भात भयो? पूरे, के छ सुन्तलीको हालखबर? कुखुरो चोर कुखुराको बास सँगै चोर्न हिंड्यो अस्तो छ। नाम छुटेकालाई तारेमाम।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-16-10 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले गुरु, तयारी त खै के भन्नु? हुँदैछ अली अली ! अस्ती फोन मा लुकामारी खेले जस्तो भो नि अनी नयाँ नौलो के छ त? हसुराइ भैसक्यो? अरु सबै जना कता गएछन?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-16-10 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे सर, लागे जस्ता छन् सबै गणेशथानतिर। कि बैरेले भाङको लड्डु खान्देको हो सबैलाई। रामेको १०:४० को पोस्टिङ् पछि कोही आएको छैन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-16-10 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम रिट्ठे, चिप्ले। गणेशस्थानमा कुमारी खोज्दै हिंडेको देखेको थिएं । चिप्ले गुरु काजु भात खाइन आज, माछा भात खाइयो। स्वाद नि फेर्नु पर्यो नि , मखुला ??
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-16-10 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माछा भात? साँच्ची हो त ठुल्दाइ? त्यो माछाको कसम भन्नु त? लोल
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-16-10 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माछा नै खाइ सके पछी माछाको कसम के खानु रिट्ठे । धरोधर्म, माछाको झोल र त्यसमा तैरिएका चोक्टा खाएको हुँ। न लाएको प्रीत भए मैले भुली दिन्थे, न खाएको कसम भए मैले तोडी दिन्थे। झरी परिरह्यो मनमा थामीदैन आशु...............................
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-16-10 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ठुल्दाइ, कहिले देखी माछा खान थाल्नु भयो? मैले "दोलालघाटको माछा" लेखेको ताका त "माछा भने पछि तारेमाम त्राहिमाम" भन्ने प्रतिकृया गर्नुभएको थियो। बरु रिट्ठे सरको बर्गर र अन्डा ज्यूनार भो त?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-16-10 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अघीको संप्रेषणमा केही सुधार गरी सकेको छु । माछा भने सि अहिले नि त्राहिमाम त्राहिमाम नै हो। माछा को झोल सँगइ आएका केही चोकटा चाँही केलाई केलाई खाएको ठीक साँचो हो । माछा नै खाएको भन्ने कथनमा संशोधन गरिएको छ ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-16-10 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त है चिप्ले ठुल्दाइ त माछा भने पछी बरु समुन्द्र मा हाम फाल्छु तर माछा खान्न भन्ने मान्छे कसरी आज माछा खानु भएछ? १२ बुंदे सम्झौता भाको हो माछा सँग? चिप्ले सर मेरो बर्गर र अन्डा खाने बेला हुँदैछ ! अन्डा को साटो माउ चाँही खाइन्छ आज ! बरु कुरा गर्दा गर्दै भोक लाग्यो यार ! गये म खान
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 03-16-10 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भुराहरु ठुलाबडाको कुरा बुझ्दैनन्, यत्तिकै निमोनिया लाग्या छाती जस्तो घ्यार् घ्यार-- माछा ले स्वाद फेरेको भन्या सुनेन राहुलभाई ब्रो ले? स्वाद फेर्ने माछा पनि दोलालघाटको जस्तो हो त? माछा भन्या के? भात खाएको साँचो हो -- हो खाएको त माछा पनि खाएको हो --तर काँडे होईन -- अनेक दाउ गर्दा नी समाउन नसकेको तर नसमाई मन पनि नबुझेको -- हात लागेर मात लगाईसकेको त्यो माछा चिप्लेर गयो भन्ने परेको बेला मौकाले फेरी भात खान ला बेलाँ आज साथ दिन आएको सुखद अवसरमा --- बुझ्यो अब स्वाद फेरेको ---सबै कुरा सबैलाई डाईडेक भन्न मिल्छ त? भुराहरु पनि -- मखुला ठुल्दाई? ********* स्वस्ती गरें।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-16-10 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा दीप भाय ले धुरु धुरु हसायो यार ! दीप भाय को कुरा बुझे अहिले अघी ठुल्दाइ को त खै के खै के
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-16-10 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ख दीप ब्रो ख । दीप ब्रो ले घच्ची कुरा गर्यो। बुझ्दैन केटाकेटिहरु । चाबेला गणेस्थान मा जान हतार । रातो बार्दलिवाली सँग हन्डल मण्डल खेलेर ठाक्ठुक लिने बिचार छ रे रिट्ठे को ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-16-10 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप पर्भोको त आधी कुरो बुझियो (पछिल्लो अनुच्छेद केही बुझिएन)। ठुल्दाइको त केही पनि बुझिएन। रिट्ठे सर, माउ हसुराइ भैसक्यो त? कि कुखुरेले चोरेर लगेको भएर भोकै?
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-16-10 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो चिप्ले सर, थुतुनो किताब मा हामीलाई त बाल छैन है ........ ठीक छ ..... हामी पनि बदलाको भावना ले वोत पोत भएका छौ ..... स्वस्ति गरे दीप । के बिन लेखेको हो भन्या गाँठे ....... २-३ चोटि पढ्न पर्यो बुझ्न लाई के हो रिठ्ठे के खाइयो त ....... ठुल्दाइ ले झोल ले छोपेर खाएको होल चोक्टा .....
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-16-10 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन कस्तो खाना कै मात्र कुरो गर्न सक्या भन्या, भोक नलग्या मान्छेलाई नि भोक लाई दिनी भन्या, ज्या स्या मरुला? चिप्ले र दीप प्रभोलाई प्रणाम
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-16-10 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोक लागे खानु पुरे। सुन्तलीलाइ कुरिराख्या भए पटुका कसेर बस। मखुला रामे ??
|
|