ल यो त भयो बिदेसी ले लेखेको कुरा किन पत्त्यौनु तर नेपाली गोर्खाली को website http://www.ayo-gorkhali.org/index.php/en/timeline/soldiers-of-empire/1814-16-the-anglo-gorkha-war मा येस्तो लेखेको छ नि
“This led to a second campaign by the British who put Ochterlony, now a Major-General, in charge of a force of 20,000 with which he was able to secure a final victory at Makwanpur. Eventually Prime Minister Bhimsen Thapa ratified the Sugauli Treaty on the 4th of March 1816.”
पूर्व मा पनि युध्ह भएको थ्यो, सिक्किम को चोग्याल को आर्मी संग अंग्रज ले नेपाली सेना लै सबै तिर बाट आक्रमण गरि कम्जोर बनाउन (एकै ठाम मा एकत्रित हुन नदिन) आफुहरुले मकवानपुर आक्रमण गर्दा सिक्किम को चोग्याल लाई फकाएर पूर्व मा नेपाल माथि आक्रमण गर्न लगाए (यो Ochterlony कुटिल छल थियो)
येसरी नेपाल लै आक्रमण गरेर सघाएको हुनाले नेपाली सिमा बिद बुध्ही नारायण श्रेष्ठ का आनुसार
What was more spiteful of the British was that it entered into Titaliya Treaty with Sikkim on February 10, 1817 (11 months after Sugauli Treaty), and gave the land it had snatched away from Nepal to Sikkim
Source: http://ramkshrestha.wordpress.com/2010/02/01/sugauli-treaty/
देख्नु भो त अंग्रेज को छल? पूर्व मा अंग्रेज संग पो युध्ह भाको थिएन त. सिक्किम ले पहिला गुमाको अफ्नो भूभाग फिर्ता पाउन को लागि पूर्व मा नेपाली सेना लाई अल्झाएर राखेको थियो.तेही गुण तिर्न अंग्रेज ले नेपाल संग लिएर १० महिना पछि नेपाल ले पहिला जितेको सिक्किम को भाग सिक्किम लाई नै फिर्ता गरिदियो .
नत्र भने सिक्किम केहि न केहि अंग्रेज को लागि किन फिर्ता गर्नु पर्यो नेपाल संग लिएको भूभाग? दुश्मन को दुश्मन अफ्नो मित्र हुन्छ भन्ने उखान लै चरितार्थ गर्दै सिक्किम ले अंग्रेज संग सम्झौता गरेको थ्यो
Treaty of Titalia
ARTICLE I: The Honourable East India Company cedes, transfers and makes over in full sovereignty to the Sikkimputtee Rajah, his heirs or successors, all the hilly or mountainous country situated to the eastward of the Mechi river and to the westward of the Teesta river, formerly possessed by the Rajah of Nepaul but ceded to the Honourable East India company by the treaty of peace signed at Segoulee.
येसरी आफ्नी गुमेको भूभाग फिर्ता पाएपछि सिक्किम ले अंग्रेज लै तिब्बत संग को ब्यापार मार्ग र तिब्बत संग ब्यापार गर्न जाने हरु को सुरच्य्या को guarantee पायो
जबकी १८४९ मा सिक्किमेली राजा ले दुइ जना अंग्रेज डाक्टर लै बिना अनुमति सिक्किम मा घुमेको भनेर समात्दा अंग्रेज ले सिक्किम मा आक्रमण गर्यो र दर्जलिंग र सिक्किमेली मोरंग आफु मा गाभ्यो अन्त्यमा १८६१ को सन्धि अनुसार सिक्किम लाई ब्रिटिश इंडिया को.
"History of Sikkim". Government of Sikkim. 29 August 2002. Retrieved 12 October 2006.
"Sikkim and Tibet". Blackwood's Edinburgh magazine (William Blackwood) 147: 658. May 1890.
येसरी पूर्व मा सिक्किमे चोग्याल ले सानो तिनो आक्रमण गरेर नेपाली सेना लाई अल्झाएर राखेको थियो अनी सुगौली सन्धि हुदा अंग्रेजले त्यो भूभाग पनि मागे, अब जित्ने ले मागे पछि हार्ने ले दिन्न भन्न पाउछ? एक ताल दिन्न भन्दा Ochterlony मकवानपुर आउदा प्रधान मन्त्रि का भाइ युध्ह छोडेर भागेका होइनन?
निस्पच्ये रोप ले हेर्दा गजराज मिश्र र चंद्रसेखर उपधाये बिकेका छन् भन्ने आधार
१. सन्धि पछी उनीहरु भारत तिरै बस्नु
२. अंग्रेज ले उनीहरुलाई भारत मा जग्गा जमिन दिनू
३. बिकाउ मान्छे सबै तिर हुन्चन, तिनी हरु पनि बिक्नु कुन ठुलो कुरा भो र
होइन उनीहरु बिकेका थिएनन भन्ने आधार
१. प्रथम लडाईमा हारेको, दोस्रा लडाई हुदा प्रधान मन्त्रि का भाइ नै युध्ह मैदान छोडेर भागेको तेसकारण अंग्रेज को माग लाई हुन्छ भन्नु बाहेक कुनै उपाय नरहेको
२. अंग्रेज ले पश्चिम मा आफुले जितेको र पूर्व मा सिक्किम संग बिबादित भूभाग मागेको
३. सन्धि नमानेको खण्ड मा अंग्रेज द्वारा काठमाडौँ मा आक्रमण गरिने धम्कि, दरबार मा भारदार बिच को कलह ले नेपाल युध्ह गर्ने सक्ने स्थिति मा नरहेको
उनीहरु को लागि अर्को उपाए के थियो त ?
फेरी लौ उनीहरु ले आफु बिकेर नेपाल को भूभाग गुमाउनु पर्यो रे, तेसो भए राजा र प्रधान मन्त्रि ले त्यो सन्धि मान्दैनौ भनेर अंग्रेज संग युध्ह गरेको भए भै हाल्थ्यो? तेसो गर्न लै त गजराज मिश्र र चंद्रसेखर उपाध्य ले रोकेका थियेनें नि. किन उनीहरु लै सन्धि मा सहि गर भनेर जबाफ पठाको? कुन सेनापति बचेको थ्यो युध्ह को लागि ?
अहिले आएर गफ गर्न त सजिलो छ नि, गफै त हो,
जुन प्रधान मन्त्रि ले ३१ वर्ष साशन गर्यो र जसको पालामा धेरै भारदार सखाप पारिय (पाण्डे, बस्नेत), जसको पालामा नेपाल ले अफ्नो एक तिहाइ भुमि गुमायो उसकै को बारेमा नेपाल को इतिहास मा ठुला ठुला अक्च्येर ले लेखेका छन्. धेरै प्रसंसा गरिएका छन् अनी जसको प्रसंसा गरिनु पर्ने थियो तिनीहरु को अत्तो पत्तो छैन