[VIEWED 202985
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-26-08 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - १०८ ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
चौतारीको चियर्स
चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क गज्जबका गफ गरियो तास खेलियो टक्क निकै चाँडो समय बित्यो सबै परे छक्क
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-26-08 4:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन हो रिठ्ठे त्यो मागी खाने भाडो लाई त्यस्तरि पिटेको? अरु कता मरे खै? सुधा फुच्ची भैन्जेल् हल्ला गरेका थिए अहिले त भागेचन हाम्रो ठुल्दाइ खै? अब बिज्ञापन सहित् आउनु हुन्छ होला
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-26-08 5:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली पहीले नै भन्नु पर्ने नि आज मात्रै एक प्यकेट सकैयो ! तीमीले भने पछी त खैन्नथ्योनी!
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-26-08 6:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hello
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-26-08 6:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-26-08 6:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरि शरणम!!!!! नाराने को भो? आज नि बाटो बिरायो? अन्तरेजि लाइ नमस्कार् गरे है।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 7:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्ची भाभी दर्शन गरे है ! के हो हिजो आज त गीतान्जली सुन्न नि आउनु हुन्न तेती सारो? कल्ले चित्त दुखायो हाम्रो भाभीलाई भन्नुस् न मलाई-- म ठीक पार्दिहाल्छु नि ! लहरे हिजो बेलुका देखी गायब छ, ल भाभीले यसो खोज खबर गर्नु पर्यो अब !अन्तरे दाई पनि पलेटी कसेर बसिसक्नु भो उ, अब हर्के आइपुग्छ कती खेर मुढा ले'र !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 7:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Duplicate entry
Last edited: 26-Mar-08 07:26 PM
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-26-08 7:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरे कस्ले चित्त दुखाउनु नि मेरो। कोइ छैनन् हो त्यस्तो। अब जिन्दगानी अलि अस्त-ब्यस्त भाको जस्तो भान् पर्छ कहिले काइं। त्यो लहरेको चालामाला ठिक् देख्दिन म त। अब कसैले ठिक गर्नु परो त्यस्लाइ। सधै टोलाएर बस्छ, खाना नि माग्दैन, हांस्न नि हांस्दैन, केहि सोध्यो भने ट्वाल्ल हेरेर बस्छ। मैले त आजसम्मन त्यस्तो लक्षण भाको कुनै रोगबारे था' पाकी छैन। मदनवा नि टुपुल्केको देखेकी थिएं, अब अहिलेलाइ त्यै मदनवाको मा भए नि एक् तालि जचाउन नलगि नहुने भो।
रिट्ठे को के छ नि नयां हालखबार? घर तिरा'ट चिट्ठि कत्तिको आम्छ ? कि मान्छे नै आम्ने कुरो छ? लु म अब लाग्नु परो भान्सा तिर, खाइवरी आम्ला गितान्जली सुन्न।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-26-08 9:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भनेशी लहरेलाई प्रेम रोग लाग्यो तेशो भए। लौ मेरो फर्मायिश आझको नेपाली: माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ : सञ्जय श्रेष्ठ (यो गीत चै लहरे र मेरो लागि) मुटु छुने लुम्ले को हावाले मन छुने गाजलु आँखाले: गएक्को नाम बिर्सें चैते दशै बाग्लुङे बेलामा ज्यादै माया बशो है ख्याल ख्यालैमा: गएक्को नाम बिर्सें लुकी लुकी आँखा तिमी नजुदौ त्यसरी : धीरज राइ। हिन्दी म यो गीत चै इस्पेसल्ली दुई दिन देखी गाएब हुनु भएका हाम्रो ज्यादै मिलनसार, हश्मुख मित्र लहरे को लागि हिन्दी: सर्धी खाशी न मलेरिया हुवा, ए गया यारओ यिश्को लभेरिया हुवा। Film Raaju bangaya gentlemen ईंग्लिशमा चै: wherever i roam where i lay my head is home : Metallica
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 9:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-26-08 9:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन कता गये सबै, के गर्छन यिनीहरु, सिङै खशी नै पकाउन थालेकी के हो? कत्रो बेर लाउने हो पकाउन खाननी, भन्शाको काम त आफु आधा घण्टामा नै सकिदिन्छु हो। जाबो भात दाल तरकारी पकाउन नि पहाड नै भो यिनिहरुलाई, गर्नु पर्ने केही हैन फेरी।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-26-08 9:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
riththe euta matrai bajyoni aaru khai?????
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-26-08 9:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hyaaaaa aru geet khai bhanyaa, yaaha aafno gardhan nai dukhi sako tauko uthaudaa uthaudai..
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-26-08 10:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता लागे सबै, सुकला हुने बेला भोकी के हो? अब तातो भात पारीगो होला सबैको भुँडीमा, गएर घुप्लुक्क होकी के हो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 10:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हर्के किन कराँ हो तेस्सै? तिउरा भन्सा सक्यो भनेर फुर्ती लाउछौ? ह्या हाम्रो भाडा चुलो तेसै छ, लु पख एउछिन, अब धन्ना गरेर आउछु ! बल्ल त खाइ सकियो ! लहरे लाई के भ'छ नि फेरी ? लु न हौ भाभी ले सम्झाइदिनु पर्यो !
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-26-08 10:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सन्ध्याकालिन नमस्ते है सबैजनालाई !
आज हर्केदाइ मात्र चौतारी कुरेर बसेको हो कि के हो? सब कता मरेछन ?
मुन्छेलाई राम्रो बोलेर कहाँ निस्किन्छन त दाजु? कोइ छ भने निस्क, एक एकका दाँत झार्छु भनेपछि बल्ल प्वाक्क दाँत देखाउन आउँछन् के दा'।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-26-08 10:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ रिठ्ठे कहाँ आझै भाडा माझ्न लागेको, तातो पानीमा भिजार राखे भयी हाल्छनी अनी भोली खानु भन्दा अगाडि धुनु क्या, म तेसै गर्छु। नेपालमा जस्तो दुई चोटि भात, दाल खाने भएनी खाने बित्तिकै माझ्नु कि कसो, कि खाने गरेको छ बिहानै भात बेलुकै भात। बरु लहरे मान्छे कयिदाको थियो, केही नबोली भनेको भनेको गीत बजाउथ्यो, आफुलैनी सजिलो, बश्यो सुन्यो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-26-08 10:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरो चै ज्याद्रो गर्छ हाम्रो भउतेले जे होश, चित्त बुझ्छ मेरो चै भउतेको कुरो सुनेर। बरु त्यो मैले माथि लेखेको गीत खोज खोज।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-26-08 10:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ यि झ्याक्ने हरुको दात सात फुकल्नु पर्यो, सचिक्कै बा अत्ती भो यो त। पुरै घर नै खान थाले जस्तो छ अब चै।
|
|