[VIEWED 461717
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-31-08 11:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१३७ *~
Happy New Year 2009
सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
|
|
|
|
location
Please log in to subscribe to location's postings.
Posted on 01-07-09 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे के छ म सञ्चै छु अनी तिमी केली किन रिसाकी - चिया पकाउदै थिएँ म नपाकेर पछी ल्याउछु भनेर नि ठुल्दाइ हेल्लो अनी रित्त्थे जि आरामै
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-07-09 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे , के छ नि तिम्रो खबर्??
अनी ठुल्दाइ मैले तपाईं लाई के ल्याइदिएको छु हेर्नुस् त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-07-09 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे परिवार लाई मेरो पनि जदौ ! के छ त बौचा खबर? अनी केली खबर? के छ त लोके खबर? केली = लीके (उल्टो पार्दा) = लोके (अली मिलाउदा)
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-07-09 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काम नपाको हरु के के मिलाएर बस्छ ह्या केली किन दिएको ठुल्दाइ चुरोट अहिले रुघा लाग्यो भनेर तिमीलाई दोष लगाउछ - मेरो त झक्कास छ नि - सञ्चै भन्या तिमी सुनाउ के छ - अनी केली तिमी र म दुइजना भनेर प्रुभ गर्नु पर्यो पत्याएनन यिनिहरुले मैले फेस टु फेस होइन भन्दा पनि नपत्याउने
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-07-09 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे लाई नि ठुल्दाइ ले भड्काएको हो चिप्ले त आँफै भड्किने मान्छे भड्काउनै नपर्ने ठुल्दाइ लाई त आँखा मा नै हेरी भनेको तैपनी नपत्याउने
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-07-09 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब के गर्ने त ?? भिड बाट खस्ने गोरु लाई राम राम मात्र भन्न सकिन्छ काध थाप्न सकिदैन क्यारे हैन त?? अब कसरी प्रुभ गर्ने त ???
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-07-09 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होला लहरे काम नपाएर मान्छे भाँड्दै हिडौला। फेश टु फेश होइन भन्दा पो थाहा पाएं हो भनेर। ढाँट्या कुरा काट्या मिल्दैन भनेको यही हो।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-07-09 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले फेस टु फेस होइन भन्दा पनि नपत्याउने रिट्ठे लाई नि ठुल्दाइ ले भड्काएको हो चिप्ले त आँफै भड्किने मान्छे भड्काउनै नपर्ने ठुल्दाइ लाई त आँखा मा नै हेरी भनेको तैपनी नपत्याउने HE HE HE IT,S SOOOOOOO FUNNYYYYYYYYYYYY
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-07-09 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कसरी प्रुभ गर्ने भनेर त ठुल्दाइ ले नै भन्छ नि नत्र ठुल्दाइ भा के काम त मलाई त कस्तो हाँस उठ्छ भन्देखिन -
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-07-09 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भन्या केली अनी अस्ती तिमीलाई मेल पठाएर सोध्ने चाँही को हो नि
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-07-09 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम राम मात्र किन नि ! श्याम श्याम पनि भन्न सकिन्छ नि केली परिवार
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-07-09 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी। ठुल्दाइ लाई तारेमाम बाँकी लाई जदौ। हैन के सुन्दै छु लहरे ले नि परिवार बनाइ सक्यो भन्या। लौ बधाई छ् बौचा तिमी लाई। अरु के हुँदै छ गाम्ले गाम्ली हो ?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-07-09 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे , को हुनु नि एही चौतारीका अबिश्वाससी हरु त हुन नि जती गरेनी नहुने बैगुनी हरु अनी ठुल्दाइ हेर न ठुल्दाइ , कती मात्तेको झन तेत्रो चुरोत दिएको त वस्त नै छैन ल खोइ थ्यो चुरोत फिर्ता दिनु बरु बेची दिन्छु
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-07-09 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले नि हाजिर गर्यो, गीत गुनगुनायो , टाप। ईण्डियन आइडोलको लागि तयारी गर्दै हो कि ? अचेल नेपाली मान्छे ले धूम मचाएको छ रे त्यता तिर पनि। बिस्टेको नयाँ साहु कंश पर्यो कि, ट्याम को अंश चौतारी छिर्न न दिने। चेली, सान्नानी लगायत महिला संघ पुरै गयाप छ।
केली, त्यो चुरोट मा फेरी नाके भाईरस होला, भाईरस न भए दाइरस होला। १ हफ्ता वाइस्याल को कब्जामा बस्या जस्तो सक हुन्छ। लहरे को संगत छ।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-07-09 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल, मैले पत्ता लगायी चेली,सन्नानी,ठुली चौतारीमा न आएर कहाँ गये भनेको त!! यि यहाँ रहेछन पैसा कमाउदै बसेका लौ फोटो सहित
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-07-09 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ बिस्टे जदौ ! एत्तिका दिन सम्म कता हराको भन्छु र? साहुले पेल्यो रे? साहु लाई पेल्नी नि उल्टो ! नत्र नली खुट्टो मा बजाउनी ! हन अचेल हाम्रो चौतारी मा लहरे, लोके र केली बाहेक त अरुको नामै सुनिन छोडियो ! किन हौ? ल ठुल्दाइ रि-सोच गर्नु पर्यो ! चिप्ले ब्रो नि टाप कस्यो जतो छ ! ईण्डियन आइडल को तयारी रे? लोल
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-07-09 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ साउ कशँ त हैन। तेस्तई परेर हो,अस्ती हिजो दुबइ दिन ८-३ मिटिङ राख्देर तेही उङ्दै बसेको। आज बाट अली हल्का छ्। अन्त कतै बेपत्त भा छैन रिट्ठे, ठुल्दाइ।।।बसाइ साह्रै को अली थिती मिली सकेको छैन तेसैले हो। सप्तान्त तिर ह्यलो गरुला। अचेल मेरो भान्जी नि कता गैइछिन,नातिनी को नि नाक मुख देखिन्न,चेली पनि झल्याक झुलुक मात्र देख्छु। जे होस् केली गेली लोके लहरे त आईराकै छन नि। चिप्ले ब्रो कता हो गीत गाउदै? लहरे कता पुर्यायो नि तिमी लाई हुरिले अहिले?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-07-09 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे, उकालो चढ्यौ? अली लेक त लाग्छ नै। सब ठीक हुन्छ। समय सब घाऊ को मलम हो । प्रचन्ड बाबुसाहेब ले त निर्णय फिर्ता लिएर पशुपतिनाथको कल्याण गरी दिनु भए छ। १ हफ्ता देखी भोकै महादेब। गौशाला को म: म: एक बसाइ मा १०८ पिलेट भजाउने होला। ढ्याउु गर्दै।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-07-09 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहानीको दोस्रो तारेमाम सबैलाई। नभन्दै बाउचा परिवार पनि ठुलै छ। त्यो दूष्ट राष्ट्रको आइडल बन्ने रहर छैन मेरो। बरु चौतारी आइडलतिर भने लाग्नु पर्ला। त्यस्तै डेढ बर्ष जति अघि होला, चलेको थियो नि एक चोटि। कुम्ले, सुन्तले, मास्टर्नी आदि ककस्को स्वर सुन्न पाइएको थियो। थाल्ने हो कि कसो फेरि? कामरेड पर्चन्डेले पस्पतिको कल्यान त गरेछन् तर बतासले धोका दिएछ, उड्नै नपाई पजेरोमा बसेर शहर फर्के रे।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-07-09 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी जुन रहरले ममा फुल्न आयौ सबै सुख हराए सधैं चोट पायौ म डुब्दो किनारा कहाँ हास्न सकु बेर्थै तिमीले मेरो हात समायौ तिमी जुन रहरले............. बैसालु ति तिम्रा रहरहरुमा न मैले कहिले हरियाली कोरे रक्ताम्य ति तिम्रा अधरहरुमा न मैले कहिले खुशीयाली पोते र शायद रिसायौ तिमी भित्र भित्रै निफिर्क्री ति तिम्रा खुल्दुली सोधे रुझेहुन ति तिम्रा पलक र आँखा म सँग कहिले ईशारा नबोल्दै रुखेहुन ति तिम्रा यौबन र भाका म सँग कहिले निश्वास न खोल्दै र शायद सराप्यौ सधैं बैसलाई जो सुन्यता सँगइ बिलए म जसतै
|
|