[VIEWED 214950
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
~ चौतारी १७७ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
नयाँ चौतारीमा नयाँ तारेमाम्।
Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-10 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। हो त नि रिट्ठे, बिस्टे काजी सँग भलाकुसारी नभाको त जुग भैसक्यो । अनी रिट्ठे अहिले सम्म न हसुरेर काली सँग जिस्की राखेको त ? ट्याम मा खानु पर्छ बाबु, नत्र ग्यास्ट्रिक हुन्छ । ग्यास्ट्रिक बिग्रिए अल्सर हुन्छ , अनी पल्सर बाइक को के काम ? मखुला ??
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-18-10 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु मेरा आज काम चाइँ नहुनी भो, अब खेत कसरी कसरी जोत्न सकिन्छ हेर्दै गर रे। लौ भो त अब। के गर्नी नै थाहा छैन, हेर्दै गर भनेर कसोरी गर्नी होला लौ न। फेरी आधा घण्टामा मीतिङ छ, खान समेत भ्याइएन। लु माथि देखी तल ठुल्दाइ सम्मलाई झ्याप्प ला'र प्रणाम गरें है त
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम सबैलाई .......... बैरे फेरी चिच्याउने बाकसमा गएको खबर आएको छ ........ होइन साँच्चीकै यो मध्यान्न पछी किन खडेरी लाग्न थालएको चौतारीमा ...... रिठ्ठे रेसोच गर्न पर्यो भन्या ..... पुरे काम साह्रै हुन थाल्यो कि क्या हो ? कि काम छोड्न पर्यो कि चौतारी .. के गर्ने त? ठुल्दाइ, केही गर्न पर्यो ........ साह्रै भयो ....... यो तालले त चौतारी पून्टे बुढाको तालु जस्तै खाली भाईहाल्छनी । बिचरा पुरे ले के घाम छेक्न भ्याउथ्यो र बिस्टे बुढा .... त्यो रिठ्ठेले होला ........
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-18-10 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यो पुरे चौतारीया आएर नि कत्ती काम काम गर्न सक्या हौ? काम गरेर को ठुलो भाको छ? मुसा काम नगरेर सानो भा हो र तेस्तरि चिन्ता गर्न लाई? ठुल्दाइ ले १२ बर्शे जागिरे जीवन मा काम गर्या भे अहिले के खार नयाँ संबिधान बनाइरहनु पर्थ्यो नेपालआँ? मखुला ठुल्दाइ? त्यो काली त गैसकी नि ठुल्दाइ काम छोडेर ! अचेल नि फोन गर्छे तर कैले कैले ! मोरी छन पनि माइ नेम इज खान को काजोल काजोल जस्तै छे !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-10 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर्दै गर्दा केही पनि देखिन, आँखा दुखेर ल्यायो भन न पुरे । यस्तो कुरा पनि सिकाउनु पर्ने ??
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-18-10 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>बैरे फेरी चिच्याउने बाकसमा गएको खबर आएको छ ........ <<< भनेसी रामे बेला बेलामा चिच्याउने बाकसाँ च्याँखे थाप्न जाँदो रइछ ! अनी बैरे लाई मात्र देखेपछी फर्केर चौतारीमा रिस पोख्दो रैछ भन्ने सम्म चाँही बुझियो है
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन होइन रिठ्ठे ...... त्येसो भये त बैरे ले पनि मलाई देख्न पर्ने नि ..........
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 02-18-10 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रामे त मेरो पछि हात धोएर पर्न थाल्यो लौ न
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाथ नधोइकन हो बैरे .........
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-18-10 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि याइँ एक्छिन बस्या छु है। ल बात माराम, हात धुने सुने कुरो नगरम याँ, कुरो गरम कुरो
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-18-10 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे चौतारी फिबर हटेर होला एक्चोटी च्याएर गएसी अन्तै भुलिदो राइछ,अन्त त कता हुन्थो काम को भुमरिमा नि। अहिले झल्यास्स सम्जेर फेरी आ नि। धाउदै छु रिट्ठे कन्नेटी गाउ,ब्यान बेल्का धाउदा धाउदा चक्का खीईन लाईसओ,चक्का मात्रा खिईए त केही थेन यो बुडो सरिर खिईन लाओ र पो। धेरै दिन सकिन्न जस्तो छ् यसरी,फेरी त्यो जोर्जे पुल तरेसी नयाँ खर्क को टराफिक को के कुरो गराइ भो र। धन्न ब्यान ब्यान एल्बिस डुर्यान मर्नीङ सो सुनेर ट्याम पास हुन्छ। लौ म त आफ्नै मात्र कुरो अर्न लाईछु अनी गाम्ले हो सुनाओ के के भाई राच गाउ मा,को को ले को को लेराये को को पोइला गए,क कस्ले घोर्ले छोरो पायो,आदी इत्यादी। रामे लाई चै अचेल चौतारी फिबर ले नराम्रो छ्वा जस्तो देक्छु है म। लामो कुरो नभा धेरै भाछ पखुन्स न ठुल्दाइ अनी रिट्ठे सर मौका मिलार भेट्नु पर्छ अली हरियो पालुवा देखिन थालोस न अनी। पोर जस्तै।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-18-10 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-10 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन बिस्टे काजी हरियो पालुवा सम्म कुर्दा कार्जेक्रम बालुवा होला जस्तो भो। अप्रिल मा नेपाल को लोककिय भ्रमण् तय भैसकेको र त्यसो १-२ हफ्ता अगाडि देखी बजार सजार जानै ब्यस्त हुने भाकोले ट्याम छदै अचार् खाने बिचार गर्नु परो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-18-10 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो ठुल्दाइ हो ! हरियो पालुवा कुर्दा कुर्दै बालुवा मा परीएला फेरी ! बरु मार्च मै अचार खाने बिचार गर्नु पर्छ जस्तो छ यसो कुरा बुझ्दा ओर्दा ! बरु कता भेला हुनी हो त्यो चाँही टुङो लाउनु पर्यो छिट्टो ! बिस्टे काजी को निक्कै दौड धुप छ कसरी समय मिलाउने हो अब छलफल गर्नु पर्यो ! पुरे ले कल्लाई खोज्या हो कुन्नी? बल्ल पाँच बज्यो
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 5:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-18-10 6:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहँ, म छुइन
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 7:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-18-10 8:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 11:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै घुर्दै सुतिरहेका र कोही कोही सुत्न खोजिरहेका हरुलाई यो नेपालको मध्यरात्री नमस्कार ........ हर्के लाई मेरो मध्य रात्री जधौ है ...
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 02-19-10 4:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नारायण नारायण ॐ सत्य नारायण नारायण नारायण ॐ नारायण नारायण ॐ सत्य नारायण नारायण ॐ सत्य नारायण नारायण नारायण ॐ ॐ हर हर हर महादेव! श्री दखिन काली, भद्र काली, महाकाली, अफ्रिकाको हब्सिनी काली, अम्रिका को टुन टुन काली, साझा को हिस्सी काली, कि!!!!!!!!!!! जय!!!!!!!!!!
|
|