[VIEWED 233401
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-09-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९३ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
गोतामे दाइले टाँस्नुभाको कविता
भारी बोक्यो डोकाले
घर कु-यो ढोकाले
खेत खन्यो भोकाले
लड्डु खायो बोकाले
मेरो नाउँ कोकले
हिडेँ म त झोकले
हेर हेर साथी
कमिलाको ताँती
चढ्यो रुखमाथि
आमै कति जाती
भन्नुहुन्छ नाती
हिँड्नु हुन्न राती
मेरो नाउँ कान्छु
भनेको मान्छु
तरकारी खान्छु
कापी कलम लान्छु
पाठशाला जान्छु
धर्काधर्की तान्छु
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!
Last edited: 09-Jan-08 02:05 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-10-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह् वाह् लहरे क्या दामि लेख्नु भाको। बिर्खे दा तेसो भए भन्नुस् न त कहिले जादै हुनुहुन्च। आफुलाइ पैसा कमाउन मन लागिराखेको छ। सबै दाई हरु जस्को जस्को बिहे भाको छैन छिट्टै बिहे गर्नु पर्यो। मलाई बाटो छेकेर पैसा कमाउनु छ क्या। उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ यो दाइहरु मैले भनेको कुरा के सुन्थ्ये र
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-10-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-10-08 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्निङ चौतारी !
लु मैले ढोका खोलेँ है चौतारीको।
ठुली फुली सुली कुली छुली सिँगाने केटी आज पनि ढाडमा घाम पर्दा सम्म घ्वार घ्वार घुर्दै बरण्डा मै निदाइछे जस्तो छ।
उज्यालो नहुँदै एकहुल हँसियाहरु जम्मा भएछन्, अनि को भन्दा को सोझो भनेर कम्पिटिसन नि गरिसकेछन्।
जिम्मालको हार्डडिस्कमा भाइरस पसेजस्तो छ। चाहिनी नचाहिनी प्रोग्राम रन भएको भयै छ।
हो हो रिठ्ठेसान, ठूलीको उसलाई टन्न जाँड र गाँजा ख्वाएर ठुलीको चुल्ठो समाएर लतारेको भिडियो यै साझामा टाँस्नी हो।
बिस्टेले किन धक मानेको हो फेरि। यहाँ सबै उस्तै हुन मित्र। मजाले गफ गरम, धक नमानीकन।
राहुलदा, लहरे, यामे, चित्रे, ह्यारिश सबैलाई तारेमाम है।
Last edited: 10-Jan-08 10:28 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-10-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले भने चाँही कोरम पुगेछ चौतारी को गजब छ बा!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-10-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्यारिस सोम र भउते सोम लाई जदौ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-10-08 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाको भान्जोको नाम मात्र के लेको अैपुगेछ चौतारीमा। लु हरी तिम्रो आयु लाअाअाअाअाअंमो राइछ। भाउते, काउते, लाउते, सिगाने दा। हजुरको आँखा फुतेको थियो कि क्याहो । म त घाम झुल्किनु भन्दा अगाइनै अैएर चौतारी को ढोका खोलेको छु। लु लु उस्ल जे गर्न सिकाउने हो सिकाउनुस् हाम्ले जानेका चम। हाम्रो भाउजुलाई के के सिकाउनु पर्छ भनेर। अनी हेरुम्ला कस्ले कस्लाई लतारेनो भिदियो चौतारीमा तास्दो राइछ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-10-08 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ भान्जो कता बेपत्ता?
हो हो ठुली हो हामि नि हेरम्ला हैन कसले कसलाई लतार्दो रेछ? ल अब भउतेको पालो!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-10-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन बिस्टे सम्धी कता लागेछन? अइ भर्खर हेरि यइँ बात मारिरा जस्तो ला' थो। झरि परो भन्दै थे, न घुम बुन्नतिर लाए? बिस्टे सम्धीsss! बिस्टे सम्धि हौssss! खै कता लाएछन बुडा???
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-10-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा हजुरको भान्जोलाई बोलाउनुस् न यता। धरै भो उ सँग कुरा गर्न नपाको।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-10-08 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते गुरु तारेमाम् भर्खर हाइ गर्दै, अलि अलि भिजेको डसनाको बासना लिंदै वासरुम तिर् जाँदै जस्तो छ। फेरि उतिनै बेला त्यो बेस्टरुम ( भउतेको) भित्र अर्को ख्याउटे राग भीम लसासि गाउंदै गरेको जस्तो लागो, अन्तर्ध्यानले हेर्दा। फरक् परे लेख्नु होला।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-10-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म यतै तिर रणभुल्ल परेर बसिरा, सबै ले कसरी भ्याका हुन तारन्तार जवाफ दिन भनेर आफु पारीयो नयाँ नौलो यो युनिकोड मा मेटाउदै लेख्दै गर्दा अली टेम लागि रा तेस माथि त्यो मुर्दा हाकिम ले काम थोपरेर बसिखानु छैन, जे होस् रमाइलो भेइ राछ सबै को कुरा सुन्दा, अनी धक मान्या हैन नभ्यार, अनी सबै नाता गोता रचन अनी हाम्रा बिर्खे सम्धी मु एतै छु , मु एतै छु , एक सुर्को तान्न गा निथ्रुकै भएर आये अनी ठुलि, ठुले लाई रामरी बिदा गर्नु, छुटिने बेला झरी नपार्नु
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-10-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते हाम्रोमा झरी परेको छैन। अब नपरेको झरिलाई कसरी पराउलात। अब के गर्नुस् यस्तै हो मुग्लान नपसी पैसो कमाउन नसकिने राइछ।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-10-08 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदा, डाइपर लगा'छ, त्यति छिटो भिज्दैन डसना।
जिम्माल बा' , मलाई पनि हजुरको भान्जोमा नियुक्त गर्नुस न। ठूलीले यसो फुलेकै भए नि २-४ वटा बाल दिन्थिन् कि !
लु लु हेरम्ला, कस्को भिडियो पहिले टाँसिदो रे'छ। यसो बुझ्दा त जिम्मालबा'को भिडियो पहिले आउँछ जस्तो छ। कुम्लेको चैँ भिडियो बन्दैछ जस्तो छ। केटो सुटिङमा ब्यस्त होला।
ल है जिम्माल, दानेको लागि ट्रेनिङ बिभागको प्रमुख हजुर। उतै नजिकै छ के रे। अर्को फेर आउँदा सिधै जटामा अट्याक हान्ने बनाएर पठाउनुहोला।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-10-08 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्लेको चैँ भिडियो बन्दैछ जस्तो छ। केटो सुटिङमा ब्यस्त होला। भाउतेले हसार मर्न लाग्यो गाम्ले हो बच्चाउ बच्चाउुउुउुउुउुउुउुउुउुउ।भाउते दा हजुरको नि पालो आम्दै छ दिन गन्दै बसे हुन्छ भाउते दा बिर्खे दा बिजी हुनुहुन्छ आफ्नो बिहेको तयारीमा। भो उहालैइ काम न-अराउनुस्। अनी बिर्खे दा हजुरले नेपाल जाने टिकेट कात्नु भो त।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-10-08 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चन्चल सा बदन चन्चल चितवन धिरेसे तेर ए मुस्काना मुझे दोश ना दे ना जगवालो होजाउ कही मेइ दिवाना चन्चल सा बदन चन्चल चितवन
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-10-08 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
याअाअाह्ह्ह्ह्ह्ह्हुउुउुउुउुउुउु आज म १ बजे घर जाने क्या मज्जा ।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-10-08 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आकाशआट आउने झरी भन्या हैन ठुल्नानी, आँखा बाट आउने झरी भन्या मैले, के को भिडिओ टास्ने कुरा गर्या हुन इनार्ले मैले त केही बुझ्या भे मार्दिम
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-10-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते के थाहा त हजुरले आँखा बाट झेर्ने आसुको कुरा गरेको राइछ। अन आसुत बेहेको दिनमा मात्र झर्छ खित खित खित
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-10-08 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब कहिले हो त त्यो दिन, अनी हाम्लाई नि बोलाउन नभुल्नु बिहे मा, चुले निम्ता
आज घर चाडै जाने रमाइलो रछ त आफ्नु त अझै ४ घण्टा छ
सबै गाउँले कता लागेछ्न, मादवा पनि आज झुल्केन,
Last edited: 10-Jan-08 11:38 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-10-08 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते त्यो दिन आउन अहिले अली साइत जुरेको छैन आर्को १-२ बर्ष पछी जुर्छ होला। अब निम्तो त बोलाई हल्छु तर दाईजो के दिन भनेर सोच्दै बसे हुन्छ। खित खित खित । अनी बिस्ते हजुर किन गाम बाट आउनु भो क्यारे।
|
|