[VIEWED 180698
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-19-10 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७३ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 20-Jan-10 09:19 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-20-10 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल म लाग्नु पर्यो पेट पूजा गर्छु अब - ल त पछी भेटौला है टाईम मिल्यो भने आम्ला के रे
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-20-10 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए लहरे, त्याँ बहराइन मा ट्रान्जिट मा बस्दा त एक जाना नेपाली दाई (अधबैसे जस्तो देखिने) आउछन र सबैभन्दा पैला "भाईहरु खान पिन भो?" भनेर सोध्छन ! खाना खाने भये उ ति बाहिर खसी को मासु भात मज्जा को छ है खाने भये जानुस् भन्छ ! नेपाली दाजु भाई लाई देखेर कस्तो माया पलाएछ यि दाई लाई भन्ठानेको त उसैको होटेल रइछ रे त्यो !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-20-10 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बहराइन मा हो र - खै यहाँ त मैले त्यस्तो दाई साइ कोही नि भेटेन त मात्र खानु हुन्थ्यो नि मजाले खसी को मासु भात ल अब चाँही गए म बाइ बाइ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-20-10 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरु कुरा त्यस्तै हो गल्फ एअर को सोडसीहरु लाई हेरेर लहरे को काठमाडौं सम्म को ४ घण्टा को यात्रा मजाले कट्ने भो !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-20-10 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे पिलेनमा नेपाल जाँदै छ। खलाँसि- "दाई! भाडा?" लहरे- (मुख बिगार्दै) "कतिचोटि दिने?" (खलाँसि लुसुक्क अरुको भाडा उठाउनतिर लाग्छ, र एकछिन केहि सोचेर फेरि लहरेको अगाडि आउँछ) खलाँसि - "दाई भाडा?" लहरे- "कार्ड छ!" खलाँसि- "दाई कार्ड भए नि भाडा त चाहियो नि!" लहरे- "कार्ड छ भन्या सुनिनस्, ओर्लेर दिउँला"!" खलाँसि- "दाई पिलेन मा पनि किर्तिपूरको माइक्रोबस जस्तो गर्छ यो दाई त!" (पिलेन चलाईराको पाइलटको कानमा गाईँ गुईँ पर्छ, र पाईलट कराउँछ) पाइलट- "ओइ अन्तरे के भो?" खलाँसि- " गुरुजि हाम्ले किर्तिपूर रुटमा माइक्रो चलाउँदा भाडा नदिने दाई हाम्रो पिलेनमा छ, अहिले नि कार्ड छ भन्दै छ!" पाइलट- "के रे? त्यो स्व बि यु को धाक लाऊने लहरे भन्ने केटा हो? ल त्यसलाई खसाल् पिलेनबाट, बडो भाडा नतिरि चढ्न खोज्दोरेछ।" (पाइलट ले पिलेन हावामा अड्ड्याउँछ। ढोका खोलेर लहरेलाई खसाल्न खोज्छ!) लहरे- "ऐया दाई! ऐया भन्या! भाडा दि हाल्थेँ नि!" पाइलट- "अब भाडा न साडा ह्यइँ बिच बाटोमा ओर्लि!" लहरे- " दाई एउटा प्यारासुट पाए हुन्तो!" पाइलट- " तँ सित कार्ड होला नि, हो त्यहि कार्डको प्यारासुट बना!" (लहरे बिना प्यारासुट पिलेनबाट खस्छ) ((~~~धडाम्~~~)) (ठूलो स्वरका साथ लहरे कुनै भवनको छत फुटालेर भित्र खस्छ) शेख- असल्लम आलेकुम! लहरे- "ऐआआ. ला.. काँ ..मा साला...मरेँ बाबा!" (शेख ले लहरेले बोलेको रातो स्वर मात्र सुनेर 'आलेकुम सलाम' भनेको भन्ठान्छ) शेख - "परवरदीगार जन्नत-ए-फकिर बहराईन आ गया!" (लहरेलाई स्वर्ग बाट आएको फकिर भन्ठानेर शेखले मजाले खुवाइ पियाई घरमा राख्छ र ईन्टरनेट चलाऊन दिन्छ, भाडा नतिर्ने बानि परे जस्तै लहरे फेरि इन्टरनेटमा साझा चौतारी र साउटबक्स थलाऊन तल्लिन हुन्छ!)
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-20-10 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बज्ये खाना काल, घरै पुग्न ला छ तै पनि उस्का मुखाँ खान कै स्वाद, दिमागमा खानाकै पीर छ, मुर्दार असत्ती काइँको! खाउ खाउ घिच, मोज गर, आफु त याँ गाजर चपाउँदै
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-20-10 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
suntali_kanchi
Please log in to subscribe to suntali_kanchi's postings.
Posted on 01-20-10 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
mero purette k cha timi haru ko khabar
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 01-20-10 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 01-20-10 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-20-10 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
suntali_kanchi
Please log in to subscribe to suntali_kanchi's postings.
Posted on 01-20-10 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
a mero pure lahare nepal gai go aba timi bina mero ko cha ra yeha.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-20-10 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे- "ऐआआ. ला.. काँ ..मा साला...मरेँ बाबा!" अत्ती हासियो लोल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-20-10 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे को हो कि लहरे को हो (उनिहरु नै जानुन) सुन्तली ले सुरुमै मेरो नाम लिनु को कारण चाँही के नि? लौ चौतारीमा स्वागत छ सुन्तली मैया लाई
|
|
|
suntali_kanchi
Please log in to subscribe to suntali_kanchi's postings.
Posted on 01-20-10 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माँ तिम्रै सुन्तली हो पूरे कीन तर्किन्छौ. तिमी मेरो माया को पोको मेरो हिस्से परे को पुरेन्द्र. तिम्ले मलाई समझेर सुन्तला खा को.तिम्ली त्यों सुन्तला को केसर तोकडा होला मेरो गला कसैले टोके जस्तो भाको थीयो .
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-20-10 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
suntali_kanchi
Please log in to subscribe to suntali_kanchi's postings.
Posted on 01-20-10 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.... बैरे को मुकुन्दो मुर्दाबाद .. बैरे को मुकुन्दो मुर्दाबाद .. बैरे को मुकुन्दो चौतारी छोड़ .. मेरो पुरे हेर यो चौतारी माँ तिम्रो आन्दोलन माँ साथ दिने म मात्र छु. तिमी प्रति को मेरोमाया साचो छ.तिम्ले त्यों घरमा म कूचो लागौदा कडकी नजर ले लजाये र हेरे को मलाई याद आई रा छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-20-10 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्माल बा लोल लहरेको पिलेनमा पनि हरी बिजोग भए छ । हैन जिम्माल बा, हाम्रो हरी भान्जो कता लागो ? बिहे गरे सि त नाक मुख नै देखाउदैन, कस्ती ललिता पवार जस्ती परे छ हो? बैरेको मुकुण्डो रे ?? बैरे नि त्यस्तो ??
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 01-20-10 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल पुरे को भक्तिनी कहाँ बाट चौतारी मा लोल लोल महा लोल
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 01-20-10 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ म साच्चै होइन हामी ले भनु पर्छ र को हो भनेर
|
|