[VIEWED 240477
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-22-07 5:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ८३ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
"पुनटे बुह्रा" (कवि: मदनवा)
बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा
बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा
लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा
आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा
पर के करने बेचारा जवानी सकिहालेछ उसके
सरपे सला बाल रहेन जवानिमे घिस घिसके
जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके
बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के
जे राम जि कि।
"मदनवा बेकम्मा!" (कवि: पून्टेदाइ)
मदनवाकी माँ रातभर कुरेको छ भान्छामा
मदनवा सला डिस्को र डान्समा!
डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली
घर आएर खायो सलाले माँ कि चपली!
बाहर करेको छ बडा शेरको धाक
घरमा छ सलाको सुकेको चाक
रास्ता में बहुत लरकीको जिस्कावंछ
घरमा सामको बापले बहुत पिटावंछ!
लिख्छ दुनियाँको लव लैटर
वास्तव में उ छ अपना हि किस्मतको हेटर
और आँटेको छ अर्काको बोलने "बुह्रो"?
ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!
चौतारी दशैं २००७ को भोज स्थान: मायालु गाम सहभागीहरू र आकर्षण:- राहुलदाइको नन् स्टप गफ नेप्ची भाउजूको रमाइला कुराहरू चनादाइको मीठो चना तरकारी दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर) ठूलीको चुलबुले बानी चित्रेको कम बोल्ने बढी सुन्ने बानी
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-24-07 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी नेपाली हौँ त्यसैले हाउँरो चित्त नि नेपाली हो, धेरै दुख्छ। जब चित्त दुख्छ, सार्है नराम्रो गरेर दुख्छ। कहिले काँहि लाग्छ यो चित्त भन्ने चिजै नभएको भए कत्ति रमाइलो हुन्थ्यो। फेरि, चित्त नभएको भए के दुख्ने? पित्त दुखे अपरेसन गर्न हिड्न पर्छ पत्थरी भयो कि भनेर, बरु यो चित्त दुखे एकछिन् हाउँरो रिट्ठेले जस्तो रंगीचंगी लेखेर निको पारिदिन्छ। तर नेपाली पाराको चित्त दुखाई धेरै बेर सम्म रहिरहदैन। बिदेशाँ बस्दा यो चित्त दुखाईको इन्टेन्सिटी अलि हाइ भएपनि धेरै समय सम्म टिकिरहन सक्दैन, नेपाली न पर्यो। कुन कुरामा नेपाली धेरै टिकेका छन् र? धन्न यो चौतारी मात्रै टिकेको छ अहिले सम्म, यस्ले नि कत्ति चोटी चित्त दुखाइसक्यो, पित्त फुटाइसक्यो। पित्त फुट्दाको अनुभव चित्त दुख्दा को जस्तो हुन्न। यस्को त असर धेरै कुरा मा पर्छ। यस्लाई रिट्ठे को रंगी चंगी लेखाईले बिसेख पार्न सक्दैन। न त मदनवाको जे राम जि कि ले पार्छ? झन गाह्रो छ। पित्त दुखे डाक्डरको मा जाने, चित्त दुखे कहाँ जाने? चौतारीमा आएर रिट्ठेको रंगी चंगी लेखाई पढ्ने!
जदौ!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-24-07 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरा सोर्है डलर ठीक हो कुम्ले "बिदेशाँ बस्दा यो चित्त दुखाईको इन्टेन्सिटी अलि हाइ भएपनि धेरै समय सम्म टिकिरहन सक्दैन" ल छोडौ अब चित्त र पित्त को कुरो सुरु गरम नरम गरम गप सप, कि कसो बिरादर?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-24-07 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दालु तिम्ले नि मेलो हात तिनेन। त्यो मेलो हाल होइन। लाउल दा ले मलाई फुली होइन झुम्का देतो। कुम्ले दादु हाउ आर यु? miss di namaste
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-24-07 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टुँSSSSsssssss!
यो समय मुना चियाको हो।
यो रेडियो चौतारी हो। अब बिर्खबहादुर बाट टाकटुके समाचार सुन्नुहोस।
प्रमुख बिपक्षीदल चौकपा बेहालेका महासचिब गधाव मान चौतारीले आफ्नो नाम परीवर्तन गर्ने समाचार प्राप्त भएको छ। महासचिब चौतारीले एक अधिवेशनमा भन्नुभयो, राजनितीमा आएदखि नै उनको सपना चौतारी देशको प्रधानसेन्ट्री बन्ने रहेको तर पटक पटक आफुलाई पछारिँदै गरिएकोमा, यसपटक पनि उनको बोलिको केहि भाउ नभएकोले आफ्नो मान तथा सम्मान सबै गुम्न गएको कारणले उनले आफ्नो नाम बाट 'मान' हटाई केवल 'गधाव चौतारी' राख्ने निर्णय गरेका छन्।
चौतहट बन्दनिगाहपुरमा शसस्त्र कमिला तथा फटेङ्ग्रे कराई मोर्चा छापामार बिच भएको दोहोरो भिडन्तमा कम्तीमा पनि करिब १२ फट्याङ्ग्राहरुको मृत्यु भएको समाचार प्राप्त हुन आएको छ। करिब ३० जना खेतका फट्याङ्ग्राहरुले २ जना बारिका फट्याङ्ग्राहरुको टारी खेतमा गरेको नृशंस हत्याको लगत्तै बन्दनिगाहपुरमा लागेको कर्फ्यूको समयमा उक्त भिडन्त भएको थियो।
चौकपा (खाओबादी) का अध्यक्ष अखन्ड द्वारा साजतन्त्रको अन्त्य, गणतन्त्रको घोषणा, सम्पुर्ण खाओबादी नेता कथा कार्यकर्ताहरुको नस्लसुधार, सबै चुनाबि क्षेत्रबाट आफ्ना प्रतिनिधीको बिजय निश्चित र आफ्नो पार्टीले देखेका सम्पुर्ण राम्रा तथा नराम्रा सपनाहरु संसद बाटै साकार नबनाइए सम्म सम्भिधानसभा स्थगित गर्नु पर्ने कुरामा जोड दिनुभयो।
समाचार समाप्त भयो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-24-07 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्लेहरु! रिट्ठे स्टाइलमा दोस्रो राउण्डको जदौ स्वीकार्नुस्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-24-07 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ! जिम्माल बा अन्त्यमा मौसमको समाचार खै त?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-24-07 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-24-07 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै जना पेत भर्न गा जस्तो छ नि।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-24-07 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा, बिर्ख बहादुर् को समाचारमा मोसुम् छुट्यो, भोगटे भे नि भन्नु परो। अहिले एकै छिन मिटिङ् छ बाद मा सिङो समय आफ्नो। जम्दै गरम्, गाम्लेहरु ५ मिनेट कुर्नु म १५ मिनेटमा आउछु। तारेमाम्।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-24-07 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल एउता सायरी गयो. समाचारको ब्रेक मा एुत सायरी है।
जो हम्से मिल्ते है हम उन्से दिल से मिल्ते है वर्ना हम वोह शक्स है जो ख्वाबो मै भि बदी मुश्किल से मिल्ते है।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-24-07 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब ठुलीलाई जिम्मालले किन्दीने भै हालेछन फुली भाईटिकामा -- ठिकै छ। ठुलीले मलाई भन्या भे अस्ति तिजमा दिन्थें।
के त अब जिम्माललाई जेठान भन्नु पर्ने भो त?
मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनी ले --
Last edited: 24-Oct-07 01:08 PM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-24-07 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-24-07 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जेठमा नान खानेलाई जेठान भन्छ क्या, क्स्तो कुरा नबुझेको ठुलिले।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-24-07 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जेठमा नान खानेलाई जेठान
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-24-07 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ज्यु फुली अहिले देनी हुन्छ। बिर्खे दा सँग अर्कै गिफ्ट मगुम्ल भाई टिका मा।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-24-07 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 10-24-07 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
समस्त गाउँ वासिहरुमा गएका धेरै दिन् देखिको बक्यौता र आजको ताजा ताजा तारेमाम् एकै पटक टक्र्याउँछ यो सुन्तले।
दशैं सकिएर तिहारको कुरा हुन थालि सकेछ, आफुलाइ चाहिं दसा लगेर हो कि कसो, कतै नाक मुख देखाउन पाइएन। सुर् न ताल् को भो यो दशै त।
गाम्ले हरुले कसरि मनाए कुन्नि। पढ्न नि भ्या छैन मुइले त।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-24-07 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् सुन्तले।
आफ्नो नि हाल् सुर न ताल् जता ततै बेहाल् आउदैन नि काल
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-24-07 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल सीरियलले ल्याको सेतो चै फुली तिमीलाई भयो ठुली। मै लगाईदिम कि तिमी आफै लाउने त फुली?
सिरियल, त्यो फुलीको बिल के कति भो तिर्नु पर्यो नी अब।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-24-07 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई त्यस्तो फुली होइन झुम्के फुली चाँही छ दीप ज्यु।
|
|