[VIEWED 237615
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ -- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-19-08 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो झिल्के दादु नि अैसक्नु भएच। दादु हाउ आर यु? हजुरको कथा पधे क्या दामि लेख्ने के। दाइ कस्को ।दादु धोक गरे। अनि मेरो लागि भाउजु खोज्ने काम कस्तो भै राको च? hope u r working on that
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-19-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या हाकिम पातकीले जे सुकै भनोस। चौतारीमा यती रमझम भे रा रे छ। नाच गान शुरु हुनला जस्तो छ नि। झिल्के बजाउने चेली नाच्ने क्या काइदा हुने भो। हन यो जिम्माल मुग्लान पस्ने भन्या हैन? ल ठुल्दाइ चिलिम पाम त, म पनि २-४ सर्को तानम।
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-19-08 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर यो चितरे, (बोरो silent this time) अबो, त्यो करंग देखिनि, कंकालिनि ल्याएर हुन्छ। ठुलि भाउजु जस्तो खाईलाग्दि ल्याम्न पर्च । फुकिढल ले घर गरि खाँदैनन् बोरो । अल्लारे कुरो नगरम । ए हौ बिर्खे दाई एसो सम्झाई दिन पर्यो । अनि, रोबोटालाई गोबरले लिपाउने रे?, मार्लान बा ले, बत्ति को पैसो कस्ले तिर्छ । भन्दिउँ???
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-19-08 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलु बुइनी सञ्चै छौ? तिमी किन एसरी लापत्ता , अनी अफिसमा auditingसकियो? ल अब पहिला एउटा ह्यान्सी ज्वाँई सँग तिम्रो बिहा गरेपछी मात्र स्थाइ भाउजु ल्याउनु पर्ला खित खित आस्थाइ भाउजु ले अहिले काम चलाऊनु परो, हे हे हे This song is only for you, i hope u will like it, its also my personal fav............ And thanks for reading the story hai.. we belong together ................
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-19-08 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि भाउजु जस्तो खाईलाग्दि ल्याम्न पर्च
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-19-08 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्देबात ठूल्दाई, म नि आज राति केराऊको घेराऊ गरेर च्याउ पकाम्छु!
सोमे खाने नि गजपको तरिका थो कि त???
झिल्के, चेली, लहरे, भउते, नेत्रे, चित्रे लगायत सबैलाई जदौ!
हो नेत्रे मुउलान हैन चारधाम जानला', कान्छो भतिजोले तीर्थको बस रिजाप अर्या छ तेसइमा जानि हो, बरु एउटा न्यानो दोलाइँ छ भने देउन ले'र जानु परो, जाडो हुन्च रे भन्दन केदार तिर!
ठूली भाउजु???? हन ए ठूली क्या हो??? हाम्लाई केइ पत्तो छैन त गाँठे??
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-19-08 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
One more song dedicated to Thulu and rest of the GAAMLE Enjoy guys----------- SACRIFICE by ELTON JOHN-----------
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-19-08 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लेछ । माफ माम् ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-19-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही त भन्या जिम्बाल, ठुलि को त जे कुरा नि सुटुक्क गर्ने बानी छ। हामीहरुलाई भोज खुवाउनु पर्छ भनेर सुटुक्क गरे कि क्या हो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-19-08 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wowwwwwww mariah carey yo mero ni fav song ho. anyway she is my alltime fav singer :D thanks dadu झिल्के दादु अरु दाइहरुले त भने भने हजुरले नि भन्ने। भो अहिले मेरो बिहे गर्ने मन छैन। अब हजुरले मलाई पालेनी पल्ल्नुस् फालेनी फाल्नुस म झिल्के दाई कै आसमा।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-19-08 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन अस्ति शबनमको गुलाफ कस्ले टिप्यो हँ? मलाई भनेर छोडेर गा रे --
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-19-08 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
jhilke daa mero hi5 herera mero fav singerharuko song malai delicate gareko. kyaa chalakh mero dai
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-19-08 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल अब हाम्रो ठुलिको कुरो नि गरी साध्य भो र। अस्ती माघे सङ्रन्तीको मेलामा कुन जाती भुस्तिग्रे सँग नारिएर दोहरी गा देख्याथिँ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-19-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा र लहरे खै कहिले भो मलाई नि थाहा छैन। तर भन्देको छु दाईजो नलित मरेनी जान्न ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-19-08 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेत्रे "नारिएर" भनेको के हो ताअाअाअाअाअाअाअ?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-19-08 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो सोमे पोमेले कल्लाइ भन्या हो ठूली भाउजू? बिचरी बे नै नभाकि ठूलीलाइ त्यसो नभन है!
अब सिलिम भनेर कंकालसँग नि गर्ने नि हैन, खाइलाग्दि भनेर टुनटुनसँग गर्ने नि हैन। ठीक्ककिसँग गर्ने नि, मसँग जोडि मिल्ने! हे हे!
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-19-08 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई भात खानि बेलाको नमस्ते है ठुलि को प्रश्न सुनेर सप्पै मुखामुख लाएर चुप्चाप बसेका छन। खसै नराम्रो हैन ठुलि, नारिएर भनेको अङालो मारेर, जिस्किएर ठुस्किएर हिंड्ने भनेको के (लामो उतार त जिम्माल बा ले दिनु हुन्छ, अरु नारिएर हिंडेको देखे पछी जिम्माल बा को मन कुटुक्क खाएर कहिले कहिले त कबिता नै फुर्छ )
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-19-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु आइयो हसुरेर! याँ त कोइ छैनन् कि कसो? ए पर्वते! तिम्ले हसुरेउ? ठूल्लू फूल्लू नि कता गायप हो?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-19-08 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ चित्रे, धेरै पछी भेट भयो नि त्यही हसुर्नी बेलामा यसो फुर्सत पाएर चौतारी तिर चिहाएको नि अरु हसुर्न गए होलान, आज रिठ्ठे ले चाँही एकै दिन सप्पै काम सिध्याउन लागे जस्तो छ है, देखिएकै छैन त ठुल्दाइ पनि कथा लेख्दै हुनुहोला, जिम्माल बा लाई त शुभकामना बाहेक के नै दिन सकिन्छ र अरु हेरेर हासेर बसेका छन पातकी हरु
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-19-08 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यै त पर्वत पर्साद मार्साप! लामो सप्ताहन्त भएकोले धेरै दिन जस्तो लागेको होला! सबजना आ-आफ्नो काममा बिजी भएर ब्यस्त भा'जस्तो छ। आफ्नो नि अचेल लामो लेख्न नभ्याउने, त्यसैले पुराण लेख्न छोडेर चियाउने काम मात्र गरिरा'छु।
|
|