हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
रिठ्ठे ले नयाँ मा फर्माइस गर्न पैदाइन भन्दा भन्दै पनि सुनाएको मा दीपिका जी लाई धन्यवाद है अब आफ्नै पालाको त्यो मोहन भुसाल ले गाएको 'जती हेर्यो उती हेरु............." लगाउनुस् न बरु छ कि छैन यहाँको कलेक्सन मा कुन्नी ? नभए माफ पाउ
का हुनु नि पर्बते, मैले त झन नयाँ मान्छेले त फर्माइस गर्नु भन्दा आँफैले टास्नु पर्छ भनेको बरु तिमीले पो फर्माइस गर्न पाउदैनौ, जे टास्यो त्यही सुन्न पर्छ भनेको मेरो राज्य सत्तामा
मेरो फर्माइस फेरि पनि आभाष कुमार गांगुलीका उदास गीतहरु कल्ले बजाईदिनी हो? अचेल लहरे कता गो? रिठ्ठेले लहर्या कुर्ची समाल्द्या हो? हर्के काका बुङ्गुर बोकेर कता लागे? आज त बल्ल मंगलबार हुंदैछ। अब फेरि जोड तोडका साथ आउंछु भनेर भेगस तिर लाग्या जिम्माल कता गए? कुम्ले एसो दुइचार दिन अन्वार देखाउन आ झैं ला थ्यो, खै त अचेल? चौतारीको ढोका अचेल कल्ले खोल्च हं? थुल्ननी खै? भउते डाँका खै त अचेल? हरितालिके नि आउन छाड्या जुग भो। खुईय्य........
१)कोइ हमदम ना रहा - झुमरू २)मेरी भीगी भीगी सी - अनामिका ३)कोइ होता जिसको अपना - मेरे अपने ४)मेरा जीवन कोरा कागज - कोरा कागज ५)मेरे नैना सावन भादों - मेहबुबा ६)वोह शाम कुछ अजीब थी - खामोशी
साथी हो मलाई चाँही एउटा होइन भने आधी भएनी लम्बु को गीत नसुनी भरै निन्द्राइ पर्दैन - न सराप है मिस, बस्नु है उ त्यो मुढा तानेर ! बुढा पाका लाई पुछेन कसैले भन्नु होला भनेर मात्र सोधेको नि फेरी
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
Travel Document for TPS (approved)
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.