[VIEWED 167102
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-16-09 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~चौतारी १६९~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-18-09 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 12-18-09 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त रिट्ठे दाई यो रामेले मलाई अनपढ ठानेछ २ किलास पास हो है हामी नहेप हाम्रो गाउँमा टिरेन छ र ठुल्दा? मदनवाको गाउँतिर चै थियो रे भन्ने सुनेको।
|
|
|
sikuti
Please log in to subscribe to sikuti's postings.
Posted on 12-18-09 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार!! सञ्चै होइनौ त हामी ? अनी के हुँदै छ त यता? फेरी भेटौँला!!
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-18-09 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ आज अन्तिम दिन हो तर दाई को एउजिट अली बाटो भन्दा तल्तिरै पर्छ तेसैले एस्पाली छिरिन्न होला, अर्को हप्ता नभए अर्को बर्ष चै पक्का दाई। रिट्ठे लाई बोकेर आउछु। यो सिकुटी लाई चै मैले दुरुस्तै चिने है,आखा चिम्लेर आवाज सुन्दा तेही छ् खाली मुकुन्डो मात्र फेरेर हुन्छ र, चौतारीया बसेर तेसै बुढा भाचम हामी।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-18-09 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-18-09 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-09 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिकुटीलाई त मैले नि दुरुस्तै चिन्या चिन्या जस्तो लायो ! कता कता लहरेको हस्को आयो मलाई त दीप ब्रो लाई स्वस्तिका गरे मैले नि
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-18-09 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्व्स्ती प्रभो कताटी बाटो बिराइयो आज, खडेरी लाया चौतारीमा? लहरे को चै हैन रिट्ठे रिकुटे को भाई सिकुटे जस्तो चाइ लायो मलाई,अवाज दुरुस्त छ, अनी हसुराइ भा हो त सब्को ?
|
|
|
sikuti
Please log in to subscribe to sikuti's postings.
Posted on 12-18-09 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<यो सिकुटी लाई चै मैले दुरुस्तै चिने है,आखा चिम्लेर आवाज सुन्दा तेही छ् खाली मुकुन्डो मात्र फेरेर हुन्छ र, चौतारीया बसेर तेसै बुढा भाचम हामी। >> बिस्टे(बुढा आफुले नै भनेकोले सैथप्य अन्यथा नलिनु होला ) म कसैको पनि मुकुन्डो होइन! म मेरै मुकुन्डो हुँ क्लेअर गर्दी हल्य नि फेरिपनी सब्बैजाना खानखादैमा बिजी हुनुहुन्छ होला !! दीप दा र राम्रोनेपाललाई हेल्लो !! फेरी भेटौँला
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-18-09 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरो धेरै बर्ख अगाडिको हो। ज्यानमा बल र मनमा तरंग ब्यान उठे देखुन राति नसुतेसम्म उस्तै थ्यो। बाउको कटाक्ष र आमाले पका'को भात टिप्नासाथ हिनिन्थ्यो सोह्खुट्टे, छेत्रपाटी डुल्न। एउटा हल्वाई पसले थ्यो, छेत्रपाटीबाट थँहिटी जाँदा देब्रेपट्टि साईडमा मन्दीर र पाटीको ठ्याक्कै अगाडि। त्यहाँको पेडा विश्वप्रसिद्ध लाग्थ्यो, नलागोस पनि किन त्यतिबेला त्यहि बिश्व थियो, उत्तरमा नयाँबजार चक्रपथ सम्म, पूर्वमा केशरमहल सम्म (हैन हैन बिशालनगर भन्दा नि पूर्व धुमबाराही भन्दा नि पूर्व कपन सम्म, नत्र दीपले मारिहाल्छन नि), पश्चिममा शोभाभगवती सम्म र दख्खिनमा चाहिँ अलि पर जैसिदेवल सम्म (नत्र ठूल्दाईले मार्छन फेरि)। त्यता पैसो नभए नि पेडा किन्न गइन्थ्यो, एउटिलाई हेर्न। दिनदिनै ४ बजेतिर पेडा किन्न आउँथि प्राय: पँहेलो कुर्ता सुरुवालमा। दिनदिनै देख्दा तिनको कति जोर बाहिर हिँड्दा लाउने लुगा छ भन्ने सम्म थाहा पाई सकिएको थियो तर तिनकै एकजोर आँखाले यो थुतुनो मजाले हेर्या चाहिँ कहिले थाहा भएन। दिनदिनैको परिश्रम तर चाहिएको के थियो थाहा थिएन, एक पटक साइत जुर्यो, पेडा पसलमै। एक पाउ पेडा जोखाउँदै थिएँ, उनि पनि त्यहिँ थिइन् पसलेले जोखेको पेडाको पोको उसलाई दिने कि मलाई दिने झुक्किएछ, यहि झुक्कयाईमा एक पटकमै दुईकुरो पाईयो, उनको एक जोर आँखाको मुटुम्म छुने हेराई र उनको देब्रे हत्केलाको कान्छि औँला निर मेरो दाहिने हत्केलाको कान्छि औँलानिरको स्पर्श! त्यसपछि उनि पेडा लिएर गइन, म पनि उडेको चङ्गा जस्तो मन लिएर हिँडे। दिन बिते वर्ष बिते पछि एक दुई पटक देखियो र बिस्तारै पेडा पसल जाने शिलशिला पनि छुट्यो। तिनै सुन्दरीलाई समर्पीत यो मेरो दोश्रो राउन्डको अफिसियल जदौ!
|
|
|
sikuti
Please log in to subscribe to sikuti's postings.
Posted on 12-18-09 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ritthe
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-18-09 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ दीप र सिकुटे (लहरे हैन भन्ने मलाई थाहा छ!)
|
|
|
sikuti
Please log in to subscribe to sikuti's postings.
Posted on 12-18-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ बिर्खे मैला हो त रे मेरो नाम किन बिगार्य त सब्बै ले किन सेरिअल भनेको म होइन सेरिअल को मुकुन्डो
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-09 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपरान्हको जदौ सबैलाई। सबैको हसूराइ र तत्पश्चातको डकाराइ सकियो भन्ने मानिछु। मदन्वाले हँसायो बेस्सरी, बिचरा देहात फर्किनु पर्यो लरकी नपाई। धन्न बोनटमा बस्न पाएछ। बिष्टे, शुभयात्रा। बोनटमा बस्न पाएस्, काउलीका डाँठ होइन फूल चपाएस्। जिम्मालबा, यसो लट्ठी टेक्दै जाने हो कि फेरि पेडा पसलतिर? ठुल्दाइ, प्रस्तावमा मेरो पूर्ण स्वीक्रिती। सहमति त हामी दुई जवानको भए पछी अरु कसको चाहियो त? रिट्ठे सर, फोटो सिद्धिएको त होइन तर आज चाँही रेसाइकल गर्नु पर्ने भयो मदनवाको नियात्राको लागी। यो छेउको मान्छे चाँही मदनवा बस पार्कमा।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-09 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बस पार्कको द्रिष्य
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-18-09 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। हैन "चो-" मात्र भन्दा नि गोडा खुम्च्याउण्छन् कोइ कोइ किन होला?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-09 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यही हो उसले खाएको भात।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-09 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बासी परेछ अनि बान्ता नगरोस् त? बान्ता गर्न थालेपछि क्याबिनबाट हटाएर उसलाई पाँचौ झ्यालको सिटमा राखियो। दोस्रो चोटि बान्ता गर्दाको बमन धारा फोटोमा देख्न सकिन्छ। आठ पटक मध्यको एक सिंचाइमा ब्यस्त मदनवालाई यसै फोटोमा देख्न सकिन्छ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-09 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बसभित्रको द्रिष्य
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-09 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि बाहिरको द्रिष्य
|
|