[VIEWED 131495
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-23-10 8:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १९७ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
आउदै छ १९८ , १९९ अनी .............................................................२०० औं अंक ।
Last edited: 23-Jul-10 08:16 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-29-10 9:22
AM [Snapshot: 1353]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहिबारे बगलामुखिय जदौ सबैलाई ! आफ्नो त यूनिकोड नि खुलेन सानचा को जिनिस ले काम चलाउदैछु ! बिस्ते, ठुल्दाई लहरे सबै महारथीलाइ यो बदलिदो बिहिबारे को जदौ
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 07-29-10 9:46
AM [Snapshot: 1369]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हेर त, यहाँ त जम्मै आइ सकेछन । अब के गर्नु, आफु लाई त धर्म-गर्नु पर्ने । बैस छ उन्जेल त मन्दिर को वरी परी मात्र घुमिन्थ्यो । अचेल नै हो भित्र नि दर्शन गर्न थाल्या त । अब आज बिहिबार बगलमुखी को दर्शन गर्न गाको, मेरी बास्सै कती भीड हो । बल्ल तल्ल दर्शन सम्म गरियो, बगलमुखी को अनि आफ्नि देवी को पनि । जम्मै गाम्ले लाई जदौ, ठुल्दाइ लाई तारेमाम ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-29-10 9:56
AM [Snapshot: 1375]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे अनी नेप्चे । हुंदा हुंदा नेप्चे जस्तो गाई सोझो पनि माइ को दर्शनमा ब्यस्त । कस्तो दिन देख्नु पर्यो। रक्षा गर देबी ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-29-10 9:56
AM [Snapshot: 1372]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे, नेप्चे आज चाँही नेप्चे को दिन रैछ, लाइन मा नि देबिको पछाडि परेछ - देबी को पछी पछी लागेर भित्र बङलामुखी देबी को नी दर्शन गर्न भ्याएछ - अब हाम पनि लाइन मा देबी को पछील्तिर भा भे - भित्र सम्म लाइन मा बसेर गरेर १० चोटि दर्शन गर्थे होला - लाइन बस्न लाको मान्छे लाई डिस्टर्ब हुने गरी बोलार - लाइन नै बस्न देन नी - झुरै भो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-29-10 10:03
AM [Snapshot: 1384]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे । लाइन मा बस्या कि लाइन हान्या ? देबिले चप्पल नलाको भेर मात्र, झन्डै चप्पल हान्या ।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 07-29-10 10:04
AM [Snapshot: 1384]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आपसे मिल्के हम कुछ बदल्सी गये, सेर पढ्ने लगे गुन गुनाने लगे । बगलामुखी को जय होश । ठुल्दाइ, बिस्टे, लहरे, नेप्चे, अन्ड रिठ्ठे लाई यो हसिन रामेको प्रणाम ।
Last edited: 29-Jul-10 10:04 AM
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 07-29-10 10:19
AM [Snapshot: 1394]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kina karaai raha ii budhaa haru bihan bihan .. lahare bajiyaa malie line maa chhodera kaha muntyaa mulaa .. la sabai lai jadau ... lahare mulaa timi tyo taruni ko pachhi jadaa eutaa kyaa bullet line maa aako thiyo maile ni . ohooo dherai pachhi dekhiyau ni bhanera line maa bolaayae.. taruni lai pani tyetro line maa basnu bhandaa agaadi nai basyaa faidaa bhanera aai agaadi .. Darshan gari wari chiyaa paan bhayo .. bholi belukaa bhetne bhanyaa chha .. Pheri naya kathaa suru holaa jasto chha
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-29-10 10:59
AM [Snapshot: 1414]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर यो बैरे को ताल - जे होस् खप्पर मा लेखेर आको छ - अनी किन नपावोस त ल मोज गर बैरे - बरु भरे म नि साथी जाम की - कसम ल म चुप लार बस्छु केही बोल्दिन -
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-29-10 11:16
AM [Snapshot: 1420]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चे, बैरे, रामे, लहरे, बिस्टे र ठुल्दाइ लाई फेरी एक पल्ट झ्याप्प ला'र प्रणाम ! कता लागे औतारी हरु? अल्लारेहरु को त के कुरा गर्नु र दिन भरी उतै हा हा र हि हि गरेर बस्या हुन्छन !
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 07-29-10 11:20
AM [Snapshot: 1427]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो चौतारी! अनि चौतारीका सबै औतारीहरुलाई शुभप्रभात! न्यानो अभिवादन! अनि के त नयाँ हालखबर? को को देवीको दर्शन गर्न लाइनमा बसे? अनि कस्ले कस्ले दर्शन पाए हँ? काली देवी र सेती देवी, अनि थस्सुली, भ्यात्ली अनेक प्रकारका देवीहरुको दर्शन पाएर चित्त प्रसन्न भएका औतारिहरुलाई बधाई! लामो लाइन बसेर पनि त्यतिकै फर्कन परेकाहरुलाई चाँही नेक्स्ट ट्याम है त। आफ्नो स्थिती भनेको चाँही लालबहादुर खाती हो कि ध्रुव के सि र भुवन के सि को अरु कालो रेलको धुवाँले म त कालो छाता हजुर ओढ्डै नओढ्नाले भने जस्तो भएको छ, आफूले देवीको दर्शन पाउन त परै जावोस एसो बाटोमा आइलागेका देवीहरु पनि मेरो दर्शन पाएपछि कुलेलाम ठोक्नेछन्। सबैलाई चेतना भया!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-29-10 11:36
AM [Snapshot: 1431]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बैरे अनी जिटी । अब झारे झुरी देबी के दर्शन गराइ भो र ? स्पेशल देबी सँग त मंगलबार मगलामुखी मा, बिहीवार चाबहिल गणेश स्थान मा दर्शन मात्र हैन पूजा आजा भूजा सब हुन्छ , मखुला बिस्टे । टुट लहरे , बैरेले गुटुरगु गुटरगु गर्न जान लाग्या ठाउँं मा पनि जाने भन्छ बा । आँफै गर्नु नि आँट भए। छाँट छैन ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-29-10 11:45
AM [Snapshot: 1437]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरा बुझ्या भे मरिजाम ल !
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 07-29-10 11:50
AM [Snapshot: 1441]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाई, अहो कस्तो काइदा रैछ, यो बिस्टे काजिको! फेरी दिन दिनै नयाँ नयाँ मन्दिरमा नयाँ नयाँ देवीको दर्शन गर्दै गर्दा घरकी देवी चाँही रणचण्डी भएर आइलाग्लिन नि काजी, कि त्यस्को पनि ब्यबस्था गरेको छ? घरवाली बाहरवाली जस्तो ब्यालेन्सड छ भने त ठिकै हो। अब बैरेले ठाउँ कुठाउँ जता ततै गुटुर गु गुटुर गु गरिहिड्छ त्यसपछी अरुलाई खपिनसक्नु नभएर के गर्नु? धन्य हो बैरे पनि! उता ठुलाबडाहरुले चाइनाले धेरै बिकास गरेको फाईदा नेपालले पनि लिनुपर्छ भन्थे, बिचरा हाम्रो लहरेले पनि बैरेले गरेको गुटुर गु को अलि कति, पित्त, थोरै फाईदा लिन लागेको होला नि त, बिचरा लहरे! अनि भन्थे नि, पानी मुनी घुमाउने साँचो, नबुझ्नेलाई बुझाउन के खाँचो? खै कुरा बुझेको रिठ्ठेले?
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 07-29-10 12:29
PM [Snapshot: 1457]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यैसा तो कम हि होता था ..... के तुम भि हो और तनहायी भि .... ल जिते नि मरुभुमी बाट फर्केछ । अस्तिको पालिमाइ तर्साउने थियो ...... फेरी मरुभुमी गएको ........ कस्तो भयो होला ...... लाल बहादुर खाती त हसिलो थियो नि ....... त्यस्तै छु भनेर आफुलाइनी राम्रो भन्न खोजेको होला ....... आफु त आज लाइन मा बस्न जान नि पायिएन ....... येतैकि ले छोडेको होइन ......... उता चिच्याउने बाकस्मा पनि पिर गर्दै मिस गर्दै होलान ....... अब बैरे, लहरे र रिठ्ठे को नि कुरा गरेर साध्य हुन्छ र .....
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-29-10 1:06
PM [Snapshot: 1469]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। भने सि लहरेको गुटर गु गुटर गु हेर्न जाने काम नि जयज भयो हैन नयाँ नेपाल मा । रामे को के कुरा गराइ भयो र जता नि बल्छी हाल्दै बस्ने, अलिकता अल्छि भेर मात्र हो , नत्र अहिले सम्मा छोराको ब्रतबन्ध को प्रबन्ध मिलाई सक्थ्यो ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-29-10 1:06
PM [Snapshot: 1473]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ जा त भनेर हसुरेर आइयो को को छ यता - ठुल्दाइ पनि बुढा भा को प्रस्त भयो - त्यस्तो राम्रो गान लाई जथाभाबी कोमेन्ट गरेर
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-29-10 1:12
PM [Snapshot: 1477]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 07-29-10 1:17
PM [Snapshot: 1477]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ कहाँ बल्छी हाले र हो ? बैरे जस्तो हो र .... अब अल्छि चाँही हो नै है ..... नत्र हुन्थ्यो नि ब्रतबन्ध गर्न लाएक को छोरो ..... हेर साहीली ले भनेको झल झली आउन्छ .... स्वामी मैले के नै मागेको छु र ...... त्यही एउटा छोरो त हो नि ...... त्येस्तो प्रस्ताब लाई धुत्कारेर हिडियो ....... सदमा तो हे दिल मे के तुझ्से दुर हुँ मे ............
लेकिन ए सोचता हुँ के अब तेरा क्या हुँ मे ......
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-29-10 1:18
PM [Snapshot: 1484]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भने सि लहरेको गुटर गु गुटर गु हेर्न जाने काम नि जयज भयो हैन नयाँ नेपाल मा भोज कैले खुवाने त लहरे।।। म नि थिए छन त एक छिन अघी सम्म।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-29-10 1:26
PM [Snapshot: 1491]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोज रे - पहिला गुटर गु गरु - गुटर गु नै गरेको छैन के को भोज - फेरी मेरो गुटर गु भनेर ठुल्दाइ ले भन्न के खोज्या साथी भाले एसो हेल्प गर्दिम भनेर बैरे लाई ० के गर्ने मन नै कोमलो छ मेरो
|
|