[VIEWED 7629
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 10-17-14 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आखा फुर्फ्युर्याई रहेछ काम पुगे पछि : किन फ्युर्याउछ तेस्को लेखा जोखा वा जाने भन्दा पनि एसले के बिनास ल्याउने खबर दिन लागेको छ ले अलिकति बिचलित बनाएको छ | धेरै पुराना याद लाइ बुन्ने भन्दा दशैँ अघिको कुरा चाहि लेखौ होला | त्यो बेला यस्तै आखा फुर्फ्युर्याई रहेको थियो | के समाचार दिन लागेको हो भनि सोच्दै थिए बेलुकी ४ बजे पछि श्रीमती जीले टेक्स्ट गरि मेरो कारको प्यासेन्जर साईडको ढोका फोडी दियो घर आउन ढिला हुन्छ | बिगत ४ बर्स देखि GPS ले घर र काम जादा बडो सहयोग पुर्याको थियो | बडो काम दिएको थियो ट्राफिक जाम छल्न अनि दैनिक कति माइल चडियो अनि ग्यास कति खर्च भयो | त्यो हुने कारण सहरमा चोरलाई निमन्त्रणा दिने गरि GPS ड्याशबोर्द झ्युण्ड्याएर राख्नु थियो ! आज के समाचार दिने हो भनि सोच्दै छु : सधाको भन्दा बिम्ल्याटो भै दिए कस्तो हुन्थ्यो ? आज सुक्रबार चिट्ठा किन्ने दिन | यो फुर्फ्युर्याई त्येही चिट्ठाको लागि भै दिए कस्तो हुन्थ्यो ? बसिबियालो गरिदै छ है !
Last edited: 17-Oct-14 12:24 PM
|
|
|
|
bittertruth
Please log in to subscribe to bittertruth's postings.
Posted on 10-17-14 12:16
PM [Snapshot: 55]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्ट्रेस भो भने आँखा फर्फरौछ | तेस्ता वाइयत कुरा पनि मान्ने हो साथि ? मेरो पनि फर्फराई रा थ्यो आँखा केहि हफ्ता अगाडी , दुइ चार दिन फरफरायो , केहि न केहि | वाइयात हो सब |
|
|
|
GHORLEKABO
Please log in to subscribe to GHORLEKABO's postings.
Posted on 10-17-14 2:47
PM [Snapshot: 133]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Stress?? LOL....It's potassium deficiency.
Eat this...................Gorkhe
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 12-23-14 5:32
PM [Snapshot: 460]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जोड घटाउ मै एति दिन बितेछन : आज सम्मको नतिजामा : काममा ब्यबधान : नेगेतिव रिमार्क पाइयो अनि अर्को छ महिना सम्म दोहोरिनु हुँदैन | मौखिक सोधेको हो : एसो त हैन ? : मैले २ जनालाई सोधी निधो गरेको भनेकोले : पास गरिदिए | लाग्यो आफ्नो घाटीमा पासो | अझै फुर्फुर्याई रहेकोछ | यो यहुदीको चाड भएर पनि गिफ्ट किनिएको छैन : डॉगहाउस मा बास हुनलाई होकी ?
|
|
|