[Show all top banners]

Lishur
Replies to this thread:

More by Lishur
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिका बाट नेपाल
[VIEWED 8583 TIMES]
SAVE! for ease of future access.
Posted on 06-28-19 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बधाई छ। बिधिसा जि लाई।

लगभग एक दशक अगाडि सपनाको देश अमेरिकाको राजधानी वाशिंगटन डि.सी.मा पहिलो पाईला टेक्दा ललितपुरकी बिनिशालाई लागेको थियो, “अहा, स्वर्ग भनेको अमेरिका नै रहेछ।”
सपनाको देश अमेरिकाको बारेमा पढे सुनेकी बिनिशा त्यतिबेला अझ दंग परिन् जतिबेला आफ्नै आँखाले जता हेर्यो त्यतै बिकासै बिकासको चरम उत्कर्ष देखिन्। प्रकृतिको सुन्दरता मात्र देखेकी उनले मान्छेको उत्कृष्ट कला र बिज्ञानको चमत्कारले आफ्नो यात्रा क्लान्ति चटक्कै बिर्सिन्। बिज्ञान,प्रबिधि र सुशासनको उत्कृष्ट नमूना, लोक कल्याणकारी राज्य ब्यवस्था, ब्यस्त जीवनशैली, काम अनुसारको दाम अनि रहरलाग्दो शहर।यत्ति भएपछि के चाहियो र? ध्यान जति सबै अमेरिकामैँ एकाकार भयो।

बिनिशालाई लाग्यो: ‘वाह ! अमेरिका त अमेरिका नै रहेछ ! सबै जसो बलिउड र कलिउडका सम्वादमा कतै न कतै अटाउने अमेरिका नेपालका उच्च पदस्थ ब्यक्तिहरुको पनि किन रोजाई बन्दो रहेछ भन्ने कुरा बिनिशाले बुझिन्। ग्वाटेमाला र मेक्सिकोको मृत्युपथ हुँदै किन मान्छे अमेरिका छिर्छन् भन्ने देखि नेपालबाटअमेरिका छिरेका सेलिब्रिटीहरु समेत अमेरिकामैँ हराउँछन् भन्ने रहस्य अब रहस्य रहेन उनलाई। सपनाको देशमा उनी बिपनाकै पात्र बन्दाको खुशी त कुन तुलोले नाप्नु र?

समय रोकेर रोकिन्नथ्यो। आफ्नै रफ़्तारमा चलिरह्यो निरन्तर। तर बिनिशालाई बिस्तारै खास खास बेला आफ्नै शास रोकिएको जस्तो लाग्न थाल्यो। जीवनमा बाहिर देखिने कान्ति बिस्तारै भ्रान्ति बने जस्तै भान पो हुन थाल्यो। मानवीय स्वभाव नै हो रहेछ,आफूसंग जे छ त्यो क्रमश: कम प्रिय लाग्नेरहेछ, बिनिशालाई केही बर्ष अघि देखेका सुन्दर चिजहरु बिस्तारै फिका लाग्न थाले, हरेक हप्ता बैंक खातामा आईरहने मनग्गे डलरले पनि उनको खुशी किन्न सकेन। डलरको खोजीमा अमेरिका आए पनि त्यो डलरले खुशी किन्न सक्दैन भन्ने कुराबुझिन्

अमेरिकाको माटोमा आफ्नो सुगन्ध पाईनन् बिनिशाले। आफ्नो आँखा वरपर नभएका आफ्नै मातृभूमिका सपना र सम्बन्धहरु मिठा लाग्न थाले। आफ्नी आमा र आफ्नो जन्मभूमि स्वर्ग भन्दा पनि प्रिय लाग्छन् भनेर श्रीरामचन्द्रले त्यसै भनेका रहेनछन् भन्ने लाग्यो उनलाई। वैभव, अर्थ र यौवन भनेका भ्रम रहेछन्,जीवनको सार्थकताका लागि माटोको सुगन्ध र आफन्तहरुको साथ बिना सम्भव हुदैन भन्ने लागिरह्यो बिनिशालाई।आफ्नै आठ बर्षे छोराका बालापनका नाना भाँति प्रश्नले डराउन थालेकी उनको मनमा धेरै कुराहरु खेल्न थाले।

छोराको बालापनका चालाहरु बिश्लेषण गर्दै जाँदा बिनिशाले निकट भविष्यमै आउनसक्ने मन अमिलो हुने दृष्यहरु आँखाको ढकनी वरपर देखिन्। सन्तानको खुशीका लागि अमेरिका भाँसिनु

https://nepalipatrika.com/2019/06/26/4244/?fbclid=IwAR3BQ0YbGE4Ist2cl6r6Iz_XjL_DLb1wfgENollFs3_aH7HbioeS4fDe1dY#
 
Posted on 06-29-19 1:26 AM     [Snapshot: 223]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

suru ko 2 line padhera baaki padnai mann lagena.

ma ayeko pani dasak vayo. swarga Nepal nai ho jasto lagchha. seriously.
 
Posted on 06-29-19 5:06 PM     [Snapshot: 476]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tapai ko decision lai pani respect gar6u. Malai pani farkina maan 6 tara family maneko 6ena. Nepal gako bela ma every second enjoy hun6. Malai pani ya US ma basna maan 6ena. But gai nasakeko huna lae besi bolni pani janni vako jasto hun6. Congratulations to you uta gayera life enjoy gareko ma.
 
Posted on 06-29-19 9:50 PM     [Snapshot: 652]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hundreds of ppl return to Nepal every year permanently. Most of them giving away their pr, it's not extra ordinary. Iys personal choice and just cuz it worked for her doesnt mean it will work out for everyone. Nepal is whole different when you are visiting and when you have to live permanently. Just talked to my fam back ho w they haven't got water for months. Stop blindly romanticizing ot.
 
Posted on 06-29-19 11:50 PM     [Snapshot: 727]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ehho2, very well said.
 
Posted on 10-07-19 3:34 PM     [Snapshot: 1580]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

priyanka is best
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters