[VIEWED 5270
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
harkhe7
Please log in to subscribe to harkhe7's postings.
Posted on 02-07-23 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
In one of his older interviews, he said that he had contacted Oprah for interview. She didn't reply him, and that motivated him to do something to raise Nepal's image at the world stage.
After that, as we know, he returns to Nepal and sets a world record for hosting a talk show continuously for 62 hours! And, he has recently sent a message to Indian PM Modi during his press coverage which has received some attention from some Indian media. Rabi Lamichhane the world famous! 😁
https://youtu.be/dx2wtddtiLA
https://youtu.be/SZUnBKXl0qM
|
|
|
|
edv2023
Please log in to subscribe to edv2023's postings.
Posted on 02-07-23 2:57
PM [Snapshot: 71]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरखे सर त् सारै बौद्धिक मान्छे भनेर चिनिनु हुन्छ , ए हरखे सर एउटा कुरा भन्दिनु त , रबि सरले बाल्टिमोर बस्दा करिश्मा लाइ ३ वर्ष संगै राखेर बिहे गर्छु भनेर लास्टमा छोडेको भन्ने हल्ला छ , के यो साचो हो ?
|
|
|
Khaobaadi_Netaa
Please log in to subscribe to Khaobaadi_Netaa's postings.
Posted on 02-07-23 3:43
PM [Snapshot: 91]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
अमेरिका जस्ता ब्यक्तीगत स्वतन्त्रतामा दर्हो बिश्वास राख्ने मुलुक/समाजमा unmarried couple भएर जीवन यापन गर्ने सैली लाई कुनै नौलो नमानौ ।
कानुनी रूपमै उमेर पुगेका जोडीहरू आफुखुसी राजी भएऱ सङ्गै जीवन यापन गरेका रैछन् भने यस यथार्तालाई धैरै चीयो चर्चा गर्नू भनेको आफुलाई creepy guy को उपादी दिनु जस्तै हो ।
"There are more than 51 million households headed by unmarried Americans, representing roughly 44% of all households and the majority of households in 23 states, plus the District of Columbia (CPS, 2007)."
Last edited: 07-Feb-23 03:43 PM
|
|
|
Bennedict
Please log in to subscribe to Bennedict's postings.
Posted on 02-07-23 5:15
PM [Snapshot: 163]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
रबी लामिछाने हरेक पटक कन्ट्रोभर्सीमा आएर मीडीयामाझ धाराप्रबाह बोलेको सुन्दा त कस्तो लाग्छ भने, वहाँ आफु फेम खोज्दै बसेको हैन कि फेम नै उँहालाई पछ्छ्याउदै बसेको छ। कहिले नागरिकता बिबाद, कहिले कोही आत्म-हत्या गर्यो भन्ने बिबाद, कहिले पदबाट बर्खास्त भएको बिबाद। अब यस्तो मान्छेको चै "म्याग्नेटिक पर्सन्यालिटी" चै रहेको मान्नै पर्छ हैन र? यस्तो मान्छे भएर त ३-४ विवाह भएको (अमेरिकन केटी समेत) होला। कसैलाई त एउटै पाउन मुश्किल छ कसैको चै ४-४ वटा सम्बन्ध बन्नु भनेको त्यो मान्छेको बोल्ने शैली र इम्प्रेसिभ ब्यक्तित्व रहेर त होला हैन? करिश्मा मानन्धरसँग उँहाको हल्ला त मैले नि सुनेको, तेही भएर धमलाले करिश्मालाई एकचोटी "तपाई र रबी लामिछानेको सम्बन्ध के हो" भन्दै सोधेर ह्यालक्याल गरेको मैले नि देखे। अनी रबीको सपोर्टमा एकताका अथाह भिड उर्लदा करिश्माले "नेपालीहरु भेडा हुन" भनेर सोशल मीडीयामा के लेखिन, ठुलै ट्रोलको सामना गर्नुपर्यो उँहाले। हेर्नुस्, बिदेशमा एक्लै बस्दावर्दा विवाहितहरुको पनि सम्बन्ध बन्न सक्छ, अब हामीलाई थाहा छैन, करीश्मा र रबीको के कस्तो थियो, मे बी असल साथी मात्र हुन कि? करिश्माले भने अनुसार, तर पछी बोल्-चाल बन्द भको जस्तो देखिएको हुनाले, दुबै बिच केही भको हुन पर्छ, आई डोन्ट नो। त्यो बारेमा खोइरो खन्ने मेरो आशय हैन। करिश्माले पनि सानै उमेरमा स्ट्रगल गरेकी मान्छे हुन, अहिलेको टाइममा कोही केटी सात क्लास पढ्दा पढ्दै फिल्मको हिरोईन बन्न त गाहारै छ होला , रबीको केसमा अब अमेरिका छोडेर नेपालमै केही गर्छु भन्ने मान्छे, यस्तो मान्छेहरुलाई त मान्नै पर्छ। तर मलाई चै अहिले उहाको नागरिकता बिबादले धेरै कुराहरु बल्झ्याइदिएको जस्तो लागिरको छ। अमेरिकामा मल्टी-मिलियन डलर घर, बिजिनेस भको, अमेरिकन सिटिजन लीईसकेको धेरै नेपालीहरुले नेपालमा धेरै रुपमा लगानी गर्दै आएका छन, मैले नै देखे अनुसार यहाँका धेरै नेपालीहरु नेपालमा घर-जग्गा मात्र नभै धेरै ठुल्-ठुला प्रोजेक्टहरु जस्तो हाइड्रो आदीमा लगानी गर्दै गरेको नि देखे। अब यो नागरिकता प्रकरणले कस्तो रुप लिन्छ, त्यो चै हेर्नै पर्छ। किनभने हामी सबैले टेक्निकल्ली त गलत काम नै गरेका छौ होला हैन? यहाँ चै सिटिजन लिने अनी नेपाल गएर नेपाली नागरिकतामा घर-जग्गा किन्ने, अनी प्रोजेक्ट्मा लगानी गर्ने, पछी कानुनले खेदो खन्यो भने त हामी सबै मुश्किलमा पर्छौ होला। बिदेशी भएर कसरी नेपाली नागरिकता युज गरिराको भनेर, हैन? रबीको यो नागरिकता कान्डले चै मैले बुझे अनुसार धेरैलाई टेन्सन नै दिएको छ। अझ प्रपर्टी इन्हेरिटेन्सको त छुट्टै टाउको दु:खाइ छ, खै के हुने हो?
|
|
|
chicagoan
Please log in to subscribe to chicagoan's postings.
Posted on 02-07-23 7:15
PM [Snapshot: 223]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Aru kura ma Rabi Lamichhane ko jati birodh gare pani…Kailash Sirohiya ko parabarik thagi ujagar gareko ma chahin khusi nai lageko chha
|
|
|
Tesla guy
Please log in to subscribe to Tesla guy's postings.
Posted on 02-07-23 7:42
PM [Snapshot: 233]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bennedict mahasaya lai chai dual citizenship aba hudaina ki hola bhanera chak bata ragat niklya jasari chinta liyera baseko cha . bennedict ji.. nepal jasto desh ma yo pass hunu bhaneko oxygen bina mount everest chadnu jasto ho . Aba ta jhan yo Ravi ko case le garda 10 barsa samma kehi nai hudaina, yo kura thokera raakhnu hola. Remittance bata chaleko desh ma barsau dekhi paalai pilo khaaye baseka neta haru bata k hope garne khai . Arko kura nepali janata haru le nai to nagarikta kanda safal huna didaina . Sab chor chutiyaaa haru chhan tyaha. Sabai bhanda galat haamile nai gari raheka chau kya . We should all stop sending money back home for a long long time . Jay 🌙 ☀️
|
|
|
Racheeta
Please log in to subscribe to Racheeta's postings.
Posted on 02-08-23 7:16
AM [Snapshot: 354]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
So, Rabi invited sirohiya’s son to join his political party ? He says he turned the offer down.. Can’t trust Rabi. If he knew all that about accident and he still wanted him to join the party ? And if he had joined he wouldn’t have brought up this topic …. Rabi is one of the worst one there. Much worse than Deuba , Prachanda and Oli
|
|
|