bandedv2023
Replies to this thread:
More by bandedv2023
What people are reading
Subscribers
Please log in to subscribe to bandedv2023's postings.
:: Subscribe
|
[VIEWED 2451
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
bandedv2023
Please log in to subscribe to bandedv2023's postings.
Posted on 11-14-23 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केहि महिना पहिले मैले केहि कुखुरा घरमा पालेको थिए . त्यो समय अन्डाको दाम ज्यादै महँगो हुनाले अन्डा खानको लागि + सौक को लागि केहि कुखुरा घरमै पालेको थिए . ल्याएको केहि महिना पछि गोडा दोयेक पोथीले अन्डा दिन थाले . आज बिहान चिया खाएर बाहिर बसेको थिए , एउटा पोथीले चल्ला कोरलेको देखे . मलाई अचानक दिब्य ज्ञान आएको जस्तो अनुभौइतो भयो . मनमा कयोउ प्रस्न जगना थाले . त्यो मध्ये एउटा प्रस्नले धेरै बेर दिमाग खाइ राख्यो . प्रस्न थियो , तेस्तो सिल प्याक अन्डाआम चल्लाले कसरि सास फेरेर बाच्यो बोल ?हामि लाइ एकछिन सोरोकले मुख छोप्दा त मरिएला जस्तो हुन्छे . त्यो चल्लाले एस्तो हावा नछिर्ने अन्डा भित्र आफुलाई कसारी जीवित राख्न सक्यो होला ? प्रंसा ज्यसै सरल भए पनु उत्तर एकदम जटिल छ . सर ऐजक न्युतँन को टाउकोमा स्वयु खस्दा ग्रुत्तो आकर्सनको तेस्तो नियाँम प्रेतिपदन भयो . मेरो यो अन्डाको चिन्ताले कहिँ कतै नया चिजको रहस्य उत्घाटन हुने त होइन?
|
|
|
|
machschnell
Please log in to subscribe to machschnell's postings.
Posted on 11-16-23 6:30
AM [Snapshot: 173]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
त्यो बन्द अण्डाभित्र त्यो चल्ला ले अण्डाको पहेंलो भाग खान्छ र त्यस पहेलो भाग मा रहेको sulphur ले गर्दा ढुर ढुरति पाध आउछ त्यो चल्ला लाइ र त्यै पाध को ग्यास सूघेर सास फेर्छ नपत्याए यो लिंक हेर्नुस https://www.scientificamerican.com/article/bring-science-home-chick-breathe-inside-shell/ अनि तपाई त कर्मकाण्डका ज्ञाता , पुजा आजा मा प्रयोग हुने टिका , रंग , आदि इत्यादि त्यो माथि को लिंक मा बताइएको एक्ष्पेरिमेन्त मा प्रयोग गर्न सक्नु हुनेछ
|
|
|
bandedv2023
Please log in to subscribe to bandedv2023's postings.
Posted on 11-16-23 10:57
AM [Snapshot: 239]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तपाई लाइ बिशेष धन्यबाद , मैले धेरै अनुसन्धान गर्ध पनि एस बिसयमा चिता बुज्ध जवाफ पाउन सको थ्येन . येही प्रंसा मैले काशी बाट सास्त्री गरेर आउनु भएको पुडासैनी गुरु लाइ गरेको थए , वहाले श्रीस्तीको पहिलो मानब महादेवले सिर्जना गर्दा पहिले सुनको बनाउनु भयो र अनि हे मनुस्ये भनेर बलौनु भयो तर त्यो मानब बोलेन . तेस्पची फलामको बानौनु भएछ र हे मनुस्य भेनेर बोलाउदा बोनेनच र तेस्पची क्रमस पित्तल , ढलौट , चादीको बॉनौद पनि बोलेनेचा . अन्तिम प्रयासमा नजिकै रहेको कुखुराको खोर बाट सुली निकाली तेही सुली बाट मानब बनौनु भएछ र मानब स्वोरुप निर्माण भए पछि हे मानब भनेर बोलाउदा त्यो मुर्ति ले हजुर भनेचा अनि ऋष ले चुर चुर भएको मानदेवले मरेश भनेर सरापे पछि त्यो मानब को जुनी मर्ने भएछ भन्नु भाहेको थियो . येही सिलसिलामा भगवान शिव ले कुखुरालाइ बरदान दिएको हुनाले चल्ला नमर्ने भन्ने उत्तर पाएको थिए .
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Toilet paper or water? |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
From Trump “I will revoke TPS, and deport them back to their country.” |
Tourist Visa - Seeking Suggestions and Guidance |
advanced parole |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
To Sajha admin |
Nepali Psycho |
MAGA denaturalization proposal!! |
How to Retrieve a Copy of Domestic Violence Complaint??? |
wanna be ruled by stupid or an Idiot ? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|