[Show all top banners]

raman
Replies to this thread:

More by raman
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 :Kantipur Dainik" ko Khagendra Sangraula ko lekh

[Please view other pages to see the rest of the postings. Total posts: 40]
PAGE: <<  1 2  
[VIEWED 24390 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-20-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KHagendra Sangraula ko lekh jun aaja ko e-kantipur le chhapena-Mysansar.com ma Umesh ji le yo prasanga ullekh gareko chhan(http://www.kantipuronline.com/kantipur.php); tasnus na kasaile!
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-23-06 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

From Day 1, I have been telling people here that Khagendra Sangruala is useless writer for Nepal... Al his articles are not articles, they are all galis.
 
Posted on 09-23-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

First of All, Instead of Blaming Central Govt..what MUGU basi did to help themselves!!!lets discuss on That..I am sure some became Doctor or engineer (exceptions are always there) DiD they go back to help MUGU?????
Idiot Sangraula is always ..ready to pull others legs..
Cheap writer ..person who can only bark and eat thrown by communists and king(hahaha).
 
Posted on 09-23-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr Sangraula is a only writer who has criticized almost all living and non living objects of this whole world,mostly USA,but its surprising to know that mr.Sangraula junior is in USA for past many years,is he suffering from multiple personality disorder??or he has nothing else to write except criticizmand gaali.
 
Posted on 09-23-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Anis ! Mr. Sangroula and mr. sangroula jr. has nothing to with the article and next , he is a writer , if you all think you all need the freedom of speech, I bet he deserves that too.
 
Posted on 09-23-06 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey saying that I have freedom of speech, can I come in front of your house and start swearing at your family? Surely, that is not what we want.
 
Posted on 09-23-06 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

karmarana.... did Khagendra's article implies that...I meant did he swear at u? I dont think so.
 
Posted on 09-23-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's a surprise that the article which makes aware of what is going on is like "swearing to a family in front of his house." So with that standard, I think, Nepali people did a great mistake saying "gyane chor desh chod," in the recent Aandolan.

Why not just say he is leftist and whatever he writes is wrong and that we hate him?
 
Posted on 09-23-06 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeap Slackdemic, you got that right! Instead of blaming khgendra Sangroula here in the thread, the starter fo the thread could have said somelike this:

Who is Responsible for Mugu

Something to think about guys.
 
Posted on 09-23-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In the name of freedom of speech, Sangruala is going nuts. That's what I am saying.
 
Posted on 09-23-06 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HyperThread,,

so tell me " who is responsible for MUGU?????

i know a mediocre brains will come and start bashing past govts.
 
Posted on 09-23-06 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hyperthread, why don't you just shoot an answer "Khagendra Sangraula" for the intelligent minds! :D
 
Posted on 09-23-06 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Again demostration of unbaised n intelligence ...:D i certainly don't have answers ..;(
 
Posted on 09-23-06 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hyperthread ! We call it unsensored freedom of speech,which nepali writers has enjoyed a lot,even if the news is totally baseless,there is no penalty for the sufferer,so freedom of speech should bear a certain degree of responsibility,its obvious that Moriarty and Mugu has no connection except ,they both start with letter M .
 
Posted on 09-23-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Imi :
Yes you are right "a mediocre brains will come and start bashing past govts", but let me tell you that we are the one who chose that government. So find th eanswer on this who is actually responsible for mugu.
Slackdemic :
You know what I have to say about it.

Anis : Yes both starts with a letter M, good that you pointed out.

To all those who dislike Khagendras opinion, I am pretty sure you would love to have a monarchial system in Nepal.
 
Posted on 09-23-06 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

And for those who think He is a pro maoists ,
follow the following link and go to page 2

http://www.thdl.org/texts/reprints/nepali_times/Nepali_Times_203.pdf#search=%22Khagendra%20sangroula%22
 
Posted on 09-23-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hyperthread ..you got that right but you see people like Khagendra Sagraula or any journalist in Nepal..are not not getting the point.
I don't want him to be pro-maoist or pro-king.Well he did take money from the king though:)
so..the point what i am trying to make is people in Nepal are selfish and they are diverting from unity , consciousness and righteousness for their selfish Agenda.
Being a pro- communist might not be the solution and will never be for country who is dependent so much in foreign aid.So , responsible citizens should understand what the hell they are linking and just cause he has pen in his hand doesn't mean he can target any one unnecessarily.I do not however favoring foreign domination.It is for individual to think!!
 
Posted on 09-24-06 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hyperthread:

you wrote: " To all those who dislike Khagendras opinion, I am pretty sure you would love to have a monarchial system in Nepal. "

If you think so.... you have pretty faulty brain.
 
Posted on 09-24-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here's another article about Mugubasi. I am sure this writer, Sarojraj Adhikari, wouldn't be accused of the the condition of Mugubasi like Sangruala was accused when he wrote the same thing and pointed his finger out to the culprits.

One of the sentences in last paragraph is rather sentimental: हामी पहुँच नभएका मान्छे पर्‍याँै, भनसुनबिना चामल पाइँदैन!

Here's the full article that is taken from e-kantipur.com:

चामलको चटारो

ग्रामीण भेगका हुम्लीहरूले चाडपर्वका लागि सेतो चामल जुटाउन गर्नुपरेको सङ्घर्षको कथा

सरोजराज अधिकारीनारालेक -हुम्ला)


मैला गाविस-९, काँडागाउँ, ४८ वषर्ीय जोखे खड्का श्रमरत नारालेकबाट सातदेखि आठ दिनसम्मको दूरीमा पर्छ । खड्का उतिपरदेखि आएर हिल्सा-सिमकोट सडक खण्डको मान्छे नै उडाउलाझैँ हावा लाग्ने नारालेकमा हाड घोटेर काम गररिहेका छन् । "अब दशैँ पनि आउन लाग्यो, चाडबाडका लागि यसो सेतो चामलको जोहो गर्न आएको नि !" छ सदस्यीय परविारका मूली खड्का भन्छन्, "सधैँ नपाए पनि चाडपर्वमा मीठो खाने, राम्रो लाउने रहर सबैलाई हुन्छ ।"

खाद्य संस्थानको सहुलियतदरको चामल सदरमुकाम सिमकोटदेखि पाँच दिनको दूरीमा रहेको खड्काको गाउँ मैलासम्म पुग्दैन । "पुगे पनि केका पैसाले किन्ने ?" अर्को समस्या देखाउँछन् खड्का, "अरू कमाइ केही छैन ।" नुर्वु थापा पनि आफ्नो पाँच जनाको परविारका लागि दशैँ खर्चको जोहो गर्न पाँच दिन परको गाउँ साँयाबाट सो सडकमा काम गर्न आइपुगेका हुन् । "त्यही त हो नि, पैसा, चामल आर्जने । वर्षदिनको चाडपर्वमा टालो, गाँस फेर्ने," आफ्नै लवजमा जवाफ फर्काउँछन् थापा ।

खड्का र थापा मात्र होइन, यतिबेला दशैँँका लागि चामल जुटाउन जिल्लाभरबिाट तीन सयभन्दा बढी मानिसहरू सो सडक खण्डमा पसिना बगाउन आइपुगेका छन् । ग्रामीण भेगका झण्डै ५० प्रतिशत हुम्लीहरू यस् तै चाडपर्वमा मात्रै सेतो चामल चाख्न पाउँछन् । विश्व खाद्यले 'कामका लागि खाद्यान्न' कार्यक्रमअन्तर्गत सो सडक निर्माणमा संलग्न मजदुरलाई सेतो चामल वितरण गर्ने गरेकाले पनि यहाँ काम गर्न मानिसहरू टाढाटाढाबाट आउने गरेका हुन् । "दशँैताका त चिनियाँ बजारमा किनमेलका लागि आएका मानिसहरूसमेत चामलका लागि दुई-चार दिन भए पनि यहाँ काम गर्न रुचाउँछन्," विश्व खाद्यका स्थानीय प्रतिनिधि फुन्जोक लामा भन्छन् ।

कात्तिकबाट हिउँ पर्न थाल्ने भएकाले यस सडकमा वैशाखदेखि असोज मसान्तसम्म मात्र राम्ररी काम हुन्छ । त्यसमा पनि भदौ महिना र असोजका दुई साता मौसमका हिसाबले उत्तम समय मानिन्छ । "फेर ियहाँबाट चिनियाँ बजार ताक्लाकोट पनि नजिक पर्छ," सर्किदेव-५, उनापानीका वीरबल थापा कामका लागि यतिपरसम्म आइपुग्नुको अर्को तर्क दिन्छन्, "त्यहाँ लुगाफाटालगायत घरायसी सरसमान सिमकोटभन्दा निकै सस्तो पाइन्छ ।" त्यसो त सदरमुकाम सिमकोटवासी नै धेरैजसो सरसामान किनमेलका लागि महँगो जहाज चढेर नेपालगन्ज जानुभन्दा तीन दिन हिँडेर ताक्लाकोट नै पुग्ने गर्छन् । तस्वीरमा देखिएका नरी ऐडीले जीवनका ७० वसन्त पार गरसिकेका छन् । रोडीकोट-२, राहदेवका नरी १२ वर्षको उमेरदेखि निरन्तर चामलका लागि गरेको आफ्नो सङ्घर्ष सुनाउँछन्, "तिब्बत गएर नून ल्याउने अनि चामलसँग सटही गर्ने । " ८० थान भेडा, च्याङ्ग्रालाई बोकाएर चिनियाँ -पहिले तिब्बती) बजार ताक्लाकोटबाट नून लिएर आएका नरी थप्छन्, "यति नगरे १० जनाको जहान परविारको पेट कसरी पाल्ने ?"


नरीसँगै ताक्लाकोटबाट नून लिएर झरेका धन रोकायाका अनुसार, यसरी ल्याइएको नून गाउँघर तथा सीमावर्ती जिल्ला जुम्ला, मुगु र अछामसम्म पुर्‍याएर चामलसँग सटही गर्छन् उनीहरू । जनादेश का सह-सम्पादक दीपेन्द्र रोकायाका दाजु हुन् धन । "आज ठ्याक्कै १३ दिन भयो, अबका चार दिनमा त घर पुगिन्छ कि !" सल्लीचौरमा भेटिएका धन चाडबाडका लागि चामल जुटाउन गर्नुपरेको सङ्घर्ष सुनाउँछन्, "अझै यसलाई लगेर सटही गर्ने त कहिले हो कहिले !"

आम हुम्लीका झैँ थर भए पनि नरी र धन यहाँका आदिवासी, जनजाति हुन्, जसलाई व्यासी भनिन्छ । यसै विषयमा स्नातकोत्तर तहको शोधपत्र तयार गर्न लागेका समाजशास्त्रका विद्यार्थी दल रावलका अनुसार, जिल्लाका हेप्का, मेल्छाम, रोडीकोट, गोठी, बराई, दार्मालगायतका गाविसमा यी जनजातिका करीब एक हजार पाँच सय घरदूरी र १० हजारजति जनसङ्ख्या रहेको छ । "जिल्लाको झण्डै एक चौथाइ जनसङ्ख्या भए पनि आवश्यक खोजीको अभावमा यिनले जनजातिको मान्यता पाएका छैनन्, क्षेत्रीको रूपमा गणना गरएिको छ," रावल भन्छन्, "यही कारण राज्यले प्रदान गर्ने आरक्षणबाट समेत वञ्चित छन् ।"


कुनै निश्चित जनजातिलाई मात्र होइन, सदरमुकामदेखि दूरदराजमा रहेका प्रायः सबै ग्रामीण भेगका बासिन्दालाई यस याममा चामल जुटाउने चटारोले छोप्छ । उत्तरका हिल्सा, यारीलगायतका क्षेत्रमा आफ्ना चौपाया चराउन आउने सदरमुकामदेखि दक्षिणतर्फ पर्ने गाउँका बासिन्दासमेत दशैँका लागि चामल जोरजाम गरेर मात्र घर र्फकन्छन् । रायाका टक्क रावल यस्तै एक पन्थ दुई काज गरेर घर र्फकंदैछन् । चौपाया खेदाउँदाखेदाउँदै टक्क अडिएर टक्कले भने, "चौपाया चराएर र्फकंदा तिनैलाई बोकाएर दुई-चार किलो चामल लग्न पाए जहान परविार पनि खुशी हुन्छन् । वर्षदिनको चाड त राम्रैसँग मनाउनुपर्‍यो ।"

नेपाल खाद्य संस्थानका निमित्त प्रमुख हीराबहादुर सिंहका अनुसार, वाषिर्क सात-आठ हजार क्विन्टल जिल्ला भित्रिने सहुलियत दरको चामल कर्मचारीसहित पाँच हजारभन्दा बढी जनसङ्ख्या रहेको सदमुकाम सिमकोटवासीका लागि समेत पर्याप्त छैन । त्यसमा पनि एकतिहाइ त जिल्लास्थित कर्मचारीले मात्र उपभोग गर्छन् । तर, मेल्छामका कर सिरा यस कुरामा सहमत छैनन् । भन्छन्, "यहाँ जाँड बनाउनेकोमा वर्षभर िपुग्ने गरी चामल 'स्टक' हुन्छ । सर्वसाधारणले भात खानका लागि माग्दा पाउँदैनन् । आएको चामल पनि भेदभावरहित तरकिाले वितरण भयो भने आंशिक रूपमै भए पनि सबैको गर्जो टर्छ ।"

खाद्यमा आउने चामल समानुपातिक वितरण नहुने गुनासो धेरै हुम्लावासीको छ । तब त सदरमुकामनजिकैको गाउँका भएर पनि बहादुरे शाही हम्मेसी खाद्य संस्थानमा चामल लिन नजाने बताउँछन् । डाँडाफया-६ का ३५ वषर्ीय शाही भन्छन्, "हामी पहुँच नभएका मान्छे पर्‍याँै, भनसुनबिना चामल पाइँदैन ।" किन चामल नै चाहियो त, यहाँ जे फल्छ त्यही खाए हुँदैन ? यो प्रश्न सुनेपछि केही गम्भीर भए शाही । गर्दागर्दैको काम रोकेर निधारका पसिना पुछ्दै उनले भने, "हाम्लाई त हुन्थ्यो नि ! तर, केटाकेटीको मन मान्दैन । वर्षदिनको चाडमा राम्रो मीठो नखोज्ने केटाकेटी कसका पो होलान् र !"
 
Posted on 09-25-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That's the way to write an article raising genuine issues. Saroj wrote the article with factual data, effectively and most importantly without pouring venom.

Khagendra Sangruala's style is the WORST. and that itself displays his insane brain.
 
Posted on 09-26-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gross...... this thread is about stinking Khagendra bahhun
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Problems of Nepalese students in US
Nepali Passport Renewal
lost $3500 on penny stocks !!!
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Are Nepalese cheapstakes?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters