[Show all top banners]

kp dhungana
Replies to this thread:

More by kp dhungana
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ५ वर्षदेखी हेलिकप्टर गायव
[VIEWED 3485 TIMES]
SAVE! for ease of future access.
Posted on 09-26-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री एयरलाइन्सको हेलिकप्टर दुरघटनाग्रस्त भएको समाचारले अहिले सञ्चारमाध्ययम छाइरहेको छ । साच्चिकै यो अत्यन्त दुखद घटना हो नै । दुर्घटना भएको दुइदिनसम्म हेलिकप्टर फेला पार्न नसक्दा देश पुर्ण अन्यौलमा परेको थियो । तर, नेपालमै १० जना यात्रु सहित उडेको हेलिकप्टर हराएको पांच वर्ष वितेको कुरा भने कमैलाइ थाहा हुनसक्छ । त्यो हेलिकप्टर हो एसिएन एयरलाइन्सको ।
सरकार र सम्बन्धित कम्पनीले हेलिकोप्टर र बेपत्ता ब्यक्तिको खोजबिन गर्न छोडेको छ । विमा कम्पनीले समेत माया मारेर बेपत्ताहरुको जीवन विमा रकम दिइसक्यो । तर, लुक्लावाट उडेर हराएको हेलिकप्टर कहां गयो त अचम्मै छ । त्यसमा सवारमध्ये ८ जना निम्न वर्गका नेपाली नै थिए । तर, राज्य हराएका नागरिक खोज्नमा उत्तरदायि बन्न सकेको छैन ।
एशिएन एयरलाइन्सको नाइन एन एसियु नम्बरको हेलिकोप्टरसंगै २०५९ जेठ १७ मा मकालु एक्सपिडिसनमा सहभागी आठ जना नेपाली र दुइ जना काजकस्तानी नागरिक हराएका थिए । सोलुखुम्बुको लुक्लावाट पोखरा आउन उडेको ९ मिनेटमै हेलिकोप्टरको मुख्य टावरसँग सम्पर्क विच्छेद भएको थियो । हेलिकप्टर हराउनासाथ स्थलमार्ग र हवाइमार्गबाट हेलिकप्टरको खोजी गरिए पनि अझै दुर्घटना भएको हो अन्य केही पत्ता लागेको छैन ।
हेलिकोप्टरसँगै त्यसमा सवार बौद्धस्थित सिटु समिट ट्रेकिङ्ग प्रालिमा कार्यरत ६ जना नेपाली कामदार सोलुखुम्बु खरिखोलाका वाङ्गचु शेर्पा, सोलुखुम्बु केरुङ्गका निमा दोर्जी तामाङ्ग, सोलुखुम्बु तिङ्गलाका प्रकाश कार्की, ओखलढुङ्गा खिजिका प्रमोद सुनुवार, ताप्लेजुङ्गका सार्की शेर्पा, सिन्धुपाल्चोकका शम्भु तामाङ्ग र हेलिकोप्टर चालक दलका सदस्य काजकस्तानी पाइलट एलेक्जेन्डर इभानोविच ग्रेवेन्निकोभ, फ्लाइट इन्जिनियर गुमार अब्दुल खाकोवीच यूरु मुखामेतोभ, नेपाली सहचालक सोनामटासी शेर्पा र क्याविन एटेन्डेन्ट दिपकमान अमात्यसहित १० जना बेपत्ता छन ।
Source : www.hamroblog.com
 
Posted on 09-26-06 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Really !!!

Another Burmuda Trangle ???

PC :)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters