बुद्धको देश अनी शान्तीप्रिय हाम्रो देश नेपाल हिँग्शा अनी द्वन्द को चपेटा मा आल्झ्येको छ। जहाँ एक भाईले अर्कोलाई अंगलो फिजाइन्थ्यो त्यहाँ आज हतियर उठाइन्छ । २७० बर्ष पुरानो राज्शन्थ्यलाई निर्मुल पारेर के हामीले नाअये गर्यौ त ? भगवान बिष्णु को प्रतिक मनिने राजालाई एती सजिलै लत्याउने कसरी हामीले सक्यौ ।।।। हुन त हो, कलियुग आएछ, अनी साचिनै हो कु जस्तो लघ्छ । तेसै आनेकौ बहना गरेर नेपाली एतिकै बिदेशीढैनथियो होला!
हे मुर्ख, सात समुद्र पारी बास अनी थाहा हुन्छ देशको माया के हो भनेर, आमाको न्यान्यो काख के हो भनेर । अनेकौ सपना देखाएर अनी जनताको आँखामा छह्हर्यो हाल्येर आफ्न्यो धुकुती कती भर्छौ । मर्नु छ येक्दीन् भनेर किन सोच्दैनौ । अब अत्ती भयो तिमीहरुको करण बिदेशिएक हामी ,बिदेश्मा तातो गोली खानु छैन हामीलाई, घाटी रेटीएर मर्नु छैन हामीलाई। अब त बुझ देशको माया के हो भनेर । धेरै माया लाग्छ बिदेश्मा बश्ने नेपाली दाजुभैहरुको धहोती को चाकदी गरेको देखेर अनी आफ्नो अनी परिवारको पर्वहाँ नगर्ने नेपाली चेलीहरुको कथा सुनेर। विश्वाश कस्लाई गर्ने, आँफैदेखी आँफैलाई दर लाग्दो रहेछ, चिन्न गर्हो भैरहेछ ।।।।।।।।।।।।