[VIEWED 5025
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Dinesh Shrestha
Please log in to subscribe to Dinesh Shrestha's postings.
Posted on 11-04-09 11:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
सीमा
पहिलो घुम्तीमा पखेटेहरुको समूहलाई भेटियो । सबै पखेटेहरु स्वछन्दले आनन्दित भैइरहेका थिए । त्यहाँ न झगडा थियो न वादविवाद नै । त्यहाँ सबै मिलेर मधुर गीत गाइरहेका थिए । एक अर्कामा सहयोगी भावना देखाइरहेका थिए । दोस्रो घुम्तीमा चारखुट्टेहरुको समूहलाई भेटियो । त्यहाँ उनीहरु आफुखुशी चरिएको देखियो । कसैले कसैमा अतिक्रमण र आक्रमण गरिएको पाईएन । स्वेच्छाले जिईरहेको भेटियो । तेस्रो तथा अन्तिम घुम्तीमा हातखुट्टेहरुको समुहलाई भेटियो । यहाँ हातहरु खुट्टामा थिए । पिठ्यूँहरु फर्काइएका थिए । आँखाहरु क्रोधित देखिन्थे । हतियारहरु नजिकै तैनाथ थिए । जो कोही होचो हुन हिचकिचाइरहेका थिए । तर , उनीहरुले सर्वश्रेष्ठताको सीमा बाहिर उफ्रिरहेका पत्तो पाइरहेका थिएनन् ।
|
|
|
|
Dinesh Shrestha
Please log in to subscribe to Dinesh Shrestha's postings.
Posted on 11-13-09 10:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
please comment afterward reading.....
|
|
|
santosh1984
Please log in to subscribe to santosh1984's postings.
Posted on 11-14-09 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|