[VIEWED 7966
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 04-07-10 4:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मुनलाईट"को गोटिहरु जस्तै मनहरु बरालिएका थिएँ पहेलो, कलेजि,हरियो खैरो,निलो अनी हरियो पछाडि "क्यु" बल गुडे जस्तै लक्ष पहिल्याउन
"क्यु" बल कन्ट्रोलमा नभएँ फल हुन्छ या बिना लक्ष भौतारिरहन्छ जनकार सबैलाई छ
समयको खेल हो जस्ले "ब्रेक" हाने पनि चारइ कुना बल छरिनु
हामी सबैको लक्ष हामी सबैको जीत "ब्लाक" Decide मा कर्नर पकेट संयम - धर्य लगन - परिक्ष्रम यो त खेलको नियम नै हो
|
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 04-08-10 5:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तिम दिन "ट्युसन"को बिकरीमा तिमीहरुलाई म पर्खिरहें "ब्ल्यक टी" को वाफहरु उडिरहेको थियो बुनेको सपनाहरु जस्तै शायद वाफ र सपना पर्यायवाची "मुनलाईट " बाट तिमीहरु हतारिएर आयौं निराश अनी पिडां मिलन- बिछोड यो त संसारको नियम हो हामी सबैको "ब्ल्यक टी" बाट वाफहरु उडिरहेका थिएँ मानौ हामीहरुले "ब्ल्यक टी" मा सपनाहरु घोलेका छौं
|
|
|
SimpLe_KeTa
Please log in to subscribe to SimpLe_KeTa's postings.
Posted on 04-12-10 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|