मेरो २००० को vw passat छ । मे महिनाको हेल storm मा परेर मैले insurance सँग claim मागेको थिएँ । उनिहरुले मलाई दुई वटा option दिए । १. $२७०० लिएर गाडी इन्सुरेन्सले राख्ने र २. $ १६०० लिएर गाडी owner ले retain garne. I chose the second option ra mero gaadi lai टोटल लस declare gariyo.
my question is
भविश्यमा त्यही गाडीमा claim माग्नु पर्यो भने इन्सुरेन्सले कसरी पे गर्छ। के टोटल लस भएको गाडीमा फुल कभरेज हालीराख्नु उपयुक्त होला। मैले इन्सुरेन्स एजेन्टसँग कुरा गरेँ, उनको भनाइ अनुसार अबको claim पहिलेको भन्दा ३०-५० प्रतिशतसम्म कम हुनसक्छ रे ।
उदाहरणको लागि
मेरो टोटल लसको केसमा मेरो गाडीको fair market value ३५०० दिएको थियो र salvage value र deductible -$१००० गरेर मलाई २७०० दिएको थियो । तर मैले गाडी आँफैले राखेर १६०० लिएँ । अब यदि क्षति २००० को भयो भने मैले कति जती पाउछुहोला (मेरो $१००० deductible छ ) । के $ ४४ comprehensive मा र $२१ collision महिनाको तिरिराख्न worth it होला?
र
यदि म at fault मा नभएको accident मा at fault इन्सुरेन्सले मेरो गाडीको claim कसरी तिर्छ ? यो scenario मा मेरो गाडी hail storm मा परेर टोटल लस भएको कुराले केही म्याटर गर्छ ?
परामर्शका लागि तमाम इन्सुरेन्स पन्डितहरुमा धन्यवाद