[VIEWED 6821
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
usatonepal
Please log in to subscribe to usatonepal's postings.
Posted on 10-13-11 10:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
हिजो चिया खादै यसो देशको खबर थाहा पाउनु पर्यो भनेर नेटमा कान्तिपुर पल्टाको त ४६ जनाको ज्यान गएको दुर्घटनाको खबर देखे ! मन नै सिरिङग भयो ।। अनी सम्झे त्यो दिन जून दिन म मेरा सबै परिवारका साथ दक्षिन्काली दर्शन गर्न गएको थिए !! दर्शन गरेर फर्किदा रत्नपार्क अगाडि को निलो माइक्रो बाट घर फर्किदै गर्दा खलासीले ४ जना अट्ने ठाउ मा ५ जना र ५ जना अट्ने ठाउ मा ६ जना राख्यो ।।।।। सायद एक युवा विद्यार्थी भएर हो की आफ्नी आमा लाई बस्न अप्ठ्यारो भएको देखेर हो ।।। मैले खलासी लाई भने " दाई कत्ति सारो मान्छे राख्नु भाको हामि सबै लाई एक्दमै गाह्रो भो नी यसरी धेरै मान्छे त राख्नु भएन नी " यत्ति मात्र भनेको थिए ड्राइभरले बीच बाटो मै गाडी रोक्यो ।।। अनी पछाडि फर्केर " ओए __________ हिरो हुन्छस ? तलाई सजिलो चाहिएको छ भने जा ट्याक्सी चढ! " त्यत्ती मात्र हो र के भो के भो भन्दै अरु निलो माइक्रो को मान्छे हरु नी आयी पुगे अनी ड्राइभर को साइड बाट बोल्न लागे !!! अनी मेरो आमा बुवा निकै डराउनु भो ।।। चुप लाग चुप लाग भनेर भन्नु भो अनी बाटो भारी त्यो साले ड्राइभर को अपशब्द सुन्नु पर्यो त्यो पनि आफ्नो सबै परिवारको अगाडी ।।।। अहिले ४६ जना मरेको खबर सुन्दा त मलाइ लाग्छ की गाडीमा सिट भन्दा बढी यात्रुहरु चढाउने सबै ड्राइवर र खलासी लाई त्यसरी नै बस भित्र कोचेर त्यस्तै एउटा भिर बाट खसाउनु पर्ने हो चाहे सोचाइ अली गलत नै किन न होस् !
|
|
|
|
Ghorle Boko
Please log in to subscribe to Ghorle Boko's postings.
Posted on 10-13-11 10:08
PM [Snapshot: 20]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sahi ho! Tara ke garni, yeha nirdosh janta lai Bhir Bata khasalinchha...
|
|
|
BannedUser
Please log in to subscribe to BannedUser's postings.
Posted on 10-13-11 11:02
PM [Snapshot: 100]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
charlie1
Please log in to subscribe to charlie1's postings.
Posted on 10-14-11 10:58
AM [Snapshot: 249]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
राछस
Please log in to subscribe to राछस's postings.
Posted on 10-14-11 11:07
AM [Snapshot: 249]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|