[VIEWED 15545
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 04-05-06 4:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ गाम्ले हरु यो पटक को चौपरि पनि मैले नै बनाउने जिम्मा पाए। धेरै खुसि छु दोस्रो पटक चौपारि को जग हाल्ने मौका पाएको मा । पहिलो चौपरि बनाउदा भएका गल्ति कमजोरिहरु लाइ सके सम्म सुधार गर्ने प्रयास गरेको छु । गाम्ले हरु लाइ मेरो कारण ले केहि दुख पुगेको छ भने पनि म दुइ हात जोडेर मफि चाहन्छु। मैले यति छिटो यो चौपरि - १२ को धागो ले ३०० भन्दा धेरै कुरा हरु लाइ समेटन सक्छ भनेर सोचेको थिएन । चौपरि मा आएर बस्नु हुने हाम्र सबै आदरणिय गाम्ले हरु प्रति हामि आभारि छौ । टाढा बाट भए पनि हेर्दिनु हुने सबै बटुवा हरु लाइ चौपरि को रेख देख गरिरहन सबै चौपरि बासि अनुरोध गर्दछौ । लौ त गाम्ले हरु यो धागो लाइ पनि रमाइलो गर्दै तान्दै गरम । - सानो कान्छो तथा सम्पूर्ण चौपरि परिवार
|
|
|
|
hit_keta
Please log in to subscribe to hit_keta's postings.
Posted on 04-05-06 4:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौपरि २ टा भयेछ । अर्को त चौपरि को वोट् नै रहेन्छ मलाइ यहि राम्रो लाग्यो
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 04-07-06 11:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी बनाउनेलाई धर्म हुन्छ। सिधै स्वर्ग जान पाइन्छ रे। राम्रो काम गर्नु भो।
|
|