[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  

[VIEWED 201096 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
चौतारी - ६५

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-
-चौतारी - भाग ६५ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता

ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।

The postings in this thread span 30 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-02-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
खै भउते कता मरो? हेर भउते मैले त कसम खाएँ के रे, यो बर्ख यिनि पुन्टे दाईको मुखाँ बुजो लाइन भने बिर्खे नभन्नु कसैले (जिम्माल भन्नु :P)। तिमी त प्रयास अरेओ मुन्छे परेउ बरु सिकाउ एउडा दोटा कुराहरु?

अब सान्नानिको कथा तिर जाम! :)
निकै मजाले लेख्यौ। यस्तै घटना मैले नजिक बाट देखेको भनौ सुनेको छ। नारीलाई मात्र हैन पुरुषलाई पनि यस्तो किसिमको अप्ठ्यारो हुँदोरहेछ अमेरिकामा बर्षौँ बिताए पनि नेपालमा उकालो उक्लेर कैले साहुकोमा तरकारि च्युरा खाँदै लोक गित गाएको जीवनमै रमाउन खोज्दा। के गर्नु तनमनमा गढेको बिचार, बानि र आफु हुर्केको वातावरणको असर नजाने रहेछ परिवर्तन गर्न खोज्दैमा!!

ठुल्दाईले ल्यामिनार फ्लो भन्नुभयो मैले त टर्बुलेन्ट फ्लो देखेँ; कथामा हैन निलिमाको जिन्दगीमा!!!

अब तितौरी तिर जाम! :)
यिनि तितौरी अल क्यापमा आउँदा हाम्रै तितौरी हैनकि जस्तो लाउने भन्या! आज दिनभरिमा बल्ल यो पोस्टमा चाहिँ हाम्रै तितौरी जस्तो लाओ। लोल, :D, तथा रोटफलहरुले भरिपुर्ण तितौरी हे हे हे अनि स्मल लेटरको निकमा!
 
Posted on 08-02-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
यो भन्या तितौरी, लग इन गर्न खोज्यो कि फुत्त उफ्रेर जान्छ बच्चाले पुतलि छोप्न खोजे जस्तो
 
Posted on 08-02-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ho tyahi bhanyaa hajurbaa risai uthne
 
Posted on 08-02-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
लु अब धागो सुरु गर्नेले धागोमा नराम्रो पोस्ट मेटाउन पाउने बनाएछन सानले!

Posted on 08-02-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
कुरो सुन्दा, कुरो बुझ्दा, बिर्खे जीले यसैपाली झ्याईं गर्ने भा छ। अग्रिम सूचना दिनु होला। घर जाने ब्यबस्था गर्नु हुन्थ्यो। अर्थात घर जाने निहुमा अन्त होइन बिर्खे जिम्माल को जन्त जाने रहर छ। अब भन कति प्रहर छ। तारेमाम।
 
Posted on 08-02-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ए हो रैछ त, delete option आउँदो रैछ, आफुले सुरु गर्या धागोमा!

खै हजुर्बा नातिनी मात्तै कराईरा हो कि अरु नि छन? खोई हल्ला गरुम एकछिन
 
Posted on 08-02-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हो रैछ, अच्छा काम् गरेछ, सान् बुढाले। मलाई गालीगर्नेलाई मैले नि लु जा भनेर delet गरि दिएं। delet गर्दा मेटिदो पो रैछ भाइ।
 
Posted on 08-02-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ओ हो एक् छिन् के निदाकी थें, सारा का सारा कथा कबिता भ्याइसकेछन् हैन यति राम्रो लेख्न सक्ने हाम्रि सन्नानिले हामिलाई अन्यायनै गरेकि रैछन, येस्तो त बेला बेलां लेखिराख्नु पर्थ्यो नि

बिचरी निलिमालाई जे गर्दा नि सुख भएन, मलाइ त एक् किसिमको नरमाइलो पो लाग्यो मन मा।

तितौरी कता हराउनु भएकि त्यत्रो दिन? चौतारीमा कसैको मन दुख्यो, कसैको के गुम्यो कसैको के हालत् भो, त्यस्तो नि गर्नि हो त?
ढिलै भएनि आउनुभो, सबैको दिल खुस। अब देखुन् हराउने सुचना र म्याद् दिएर मात्र हराउनु होला
 
Posted on 08-02-07 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
लौ टिरेन को ट्याम भयो, रमाइअलो गर्दै गरम् क्या रे। तारेमाम्।
 
Posted on 08-02-07 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
आजको दिन
फुर्सतमा चौतारी हेरियो
दङ्ग परियो
१-२ राउण्ड जदौ ठोकियो ।
टाप कसियो
आर्को गामतिर छिरियो
भालेजुधाइ खेलियो
गोदियो
गोदाइ खाइयो
फेरि चम्किचम्कि गोदियो
हल्लागुल्ला
"झगडा नगर" "झगडा नगर"
भनेको सुनियो
चुपचाप फर्कियो
फेरि चौतारीमै बसियो
कथा कविता जुहारी दङ्ग पर्दै पढियो
फेरी एकचरण जदौ ठोकियो
 
Posted on 08-02-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हैन, कता हो त्यो नयाँ डिलिट अप्शन भन्नि? मैले त प्याट्टै देखिन त! सान्नानीको कथा डिलिट गर्दिम् भनेको...

...होईन ब्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽरे, सान्बुईनी!
मज्जा आयो पढ्न। बरु, त्यो सेल्डिल हिल वाला भे त निलिमाले त्यो बज्जेको खप्पराँ गाढिदिए हुने नि, ठहरै हुने अरि!

लु, म त माछा तार्न गईं अब। भ्यागुते कता म-यो? तारेको माछा खाने, बाबु? माछा, माछा, माछा, माछा..............भ्यागुता!!!!!!!!!!!
 
Posted on 08-02-07 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
भ्यागुता पो तार्न ला' पुण्टे दा ले?

छि

Posted on 08-02-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
भ्यागुता ता महाराज भ्यागुतेन्द्र विक्रमलाई!

अरुलाई चईं यो:

Posted on 08-02-07 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
नमस्ते गाम्लेहरू!!!

आज साह्रो बिजी भैयो। बल्ल अहिले पढिसिध्द्याएँ। रमाइलो भा'रैछ। पून्टेदाइले भौते र जिम्माल बाको कुरा गरेर खूब हँसाउनु भो।

सान्नानीको कथा गज्जबको छ, राम्रो छ स्टाइल।

अरू सबै गाम्लेहरूलाइ जदौ! सबैको नाम लेखिरहन पनि थकाइ लाग्यो, नरिसाउनुस् है!
 
Posted on 08-02-07 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
अब देखि धागो शुरू गर्नेले डिलिट गर्न पाउने रे? त्यसोभए अबदेखि चौतारी म बनाउँछु, अनि सप्पैको पोस्ट मेटाइदिन्छु! हे हे!
 
Posted on 08-02-07 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
वाह पुण्टे दाइ हेर्दै खाउँ खाउँ लाग्ने । फेडेक्स गर्न मिल्दैन भन्या ?

चित्रे नयाँ चौतारी खन्नि बेला भो लु तात तात केटा, प्रधानमन्त्री बन्नि भए ।

एहे, सान्नानीको कथा क्या राउँरो, भख्खर हेरे ।

(मनमनै, मोरो शानबाहादुरले के के गर्छ गर्छ पाना पल्टाउँदा कहिले १५-२० वटा देखिने, कहिले २-३ टा मात्रै देखिने, यमराज जस्तो, अझै मोरो प्रचण्डे जस्तो - लु उसले देख्यो भने डिलिट गर्छ होला है, )
 
Posted on 08-02-07 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
लु जा त टेस्टिङ्

चौतारी - ६६

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-
-चौतारी - भाग ६६ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 66 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइकोब्लग
- क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त

दीप ज्योको धमाकादार कविता आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।

Posted on 08-02-07 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
khai ta naya chautaari, Chitre?
 
Posted on 08-02-07 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Arko

चौतारी - ६६

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-
-चौतारी - भाग ६६ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइकोब्लग

    क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
    चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
    भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
    हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त

दीप ज्योको धमाकादार कविता

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।

Posted on 08-02-07 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
लु यताबाट जाम नयाँ चौतारी

अब चौतारीको साँचो मेरो हातमा!
 
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Mamta kafle bhatt is still missing
Biden formally Stands Down!!!
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters