पहिला राम्ररि पढिएको थिएन, आज सुनियो रास्ट्रिय गान, राम्रै छ, कर्णप्रिय नै लाग्यो। तर चौथो लाइनको 'वीरहरुका रगतले........' भन्ने बाक्यमा 'बिरहरुका' को ठाउँमा 'बिरहरुको रगतले.....' भन्ने हुनुपर्ने होइन र? रगत, पानी, दुध जस्ता तरल पदार्थहरुमा बहुबचनको प्रत्यय (प्रत्यय नै भन्छन क्यारे!) लाग्दैन भन्ने पढेको जस्तो लाग्छ स्कूल्मा छँदा।
कुन बाक्य सहि छ? १- जन आन्दोलनमा मान्छेहरुका रगतको खोलो बग्यो। २- जन आन्दोलनमा मान्छेहरुको रगतको खोलो बग्यो।
D G A7 D Shreeman Gambhir Nepali D D D Prachanda Pratapi Bhupati D G Shree Panch Sarkaar A7 D Maha Raja Dhirajko Sada Rahos Unnati Raakhun Chairayu Eshle D G Praja Failiyous D A7 Pukarau Jaya Premle D A7 D G Hami Nepali A7D A7 D Saarale
muzi kha ko desh kha ko geet.. mula grammer nai melena ..yo geet ma ... sabai past ma hunu parcha... rastrya geet change garera nepal santi hune ho ra ...
THIS IS THE NATIONAL ANTHEM MY FOREFATHERS SANG , I SING IT AND SO WILL MY CHILDREN AND ON AND ON....not the NEW LOK GEET the COMMIE maoists and the curropt politicians want me to sing>>>THIS IS WHAT I WILL SING
I am a desh Bhakta ..Raja Bhakta...Because I know that the reason we live in a country called Nepal and we call our selves Nepali is because the Shah dynasty United Nepal and gave us this name.....and fought and drove back two huge invading nations, ..........but I know who you are.........a commie terrorist or an ass kissing political leader following hijda whop has forgotten his roots.
and not to forgot our forefathers who fought along the kings side defending our nations soverenity and pride...............all their sacrifice and people like you can never shake the roots of Nepal....see look at Nepal right now...........People are loosing faith in what you believe(commie maoists and the spa alliance of criminals).........just wait and see................
rather king has equally figheted for his own thrown not for country. If for country, the country could have in different form.
It is mere wishing of Pasipathi nath who made Nepal live.
King's active rule in this century is not tolerable. No body can be living god, which can be seen in dissmissal of King birendra's family. This one example, if you see the history you can find so many murder.
This is wonderful that people still have that strong faith !!!
नया राष्ट्रिय गित सरल र लोकगीत पाराको छ तर यो हिजोको व्यक्तिगत प्रशस्ति गान भन्दा धेरै गूणा राम्रो छ । हो यो गीत भन्दा पनि धेरै राम्रा गीतहरू ज्युँका त्यूँ छन जस्तो कि माधव घिमिरेको ' गाउँछ गीत नेपाली , ज्योतिको पंख उचाली ' र गोपला प्र रिमालको ' रातो रगत र चन्द्र सूर्य ' जस्ता कालजयी राष्ट्रीय भावना बोकेका ओजपूर्ण गीतहरू ।
तर पनि सुन्दै गयो भने यो व्याकूल माइलाको गीत पनि ' राम्रो सुनिन्छ । यो सरल र सुनिरहेका राष्ट्र गानहरू भन्दा त्यति फरक सुनिन भने सकेको छैन । जे होस राम्रै छ ।
तर त्यो श्रीमान गम्भीर लाई मन पराउनु पर्ने म्याडडगको तर्क भने उदेक लाग्दो छ , सायद उनि राजपरिवारका नजिक कै मान्छे परे होलान नत्र त हिजोको व्यक्तिगानलाई राष्ट्रगान त कुनै बहुलाले पनि भन्दैन, हिजो वाध्यता पूर्वक गाइए पनि ।
धेरै जनाको धेरै थरि टिप्पणी पढें। लागेको थियो, यस्मा टिपाणी नगरम्, बिबादमा किन पर्ने भनेर। मैले माइसंसार डट कम मा टिपाणी गरें। एक जना सङ नराम्रो झडप भयो। सर्बप्रथम त पुरानो राष्ट्र गान को बारे मा बुझम् न केही कुरा। स्व बखत बीर बुढापिर्थिले ले तत्काल सलामी दिने प्रयोजनको लागि तयार गरेको धुन थियो त्यो। पछि बर्ष याद भएन, त्यो धुन भित्र शब्द समायोजन गरेका हुन्, चक्रपाणी चालिसे जी ले, र राष्ट्र गानका रचयिता चक्रपाणी चालिसे भनेर चिनिए। बखत बीर त्यो भीडबाटै हराए। बनी सकेको धुनमा शब्द भर्नु र कबि- गीतकारको शब्दमा संगीत भर्नु दुइ अलग अलग कुराहरु हुन्। जस्तो, नेपाली सिनेमा जगतका अधिकांश गीतहरुमा शब्द थोपरिएका हुन्। मीठास होला तर भाव र अनुभूति प्राय शुन्य हुने हुन्छ। त्यसरी नै चाइसे ज्यू त्यतिबेलाका कबिलाई जिम्मा लगाइयो र तत्कालिन परिस्थितिमा राजाको गुणगाउनुमा नै सबै कल्याण ( स्वार्थी मन) हुन्छ भनेर उनकै जय जय कार गरे। त्यो अनुसार उनको जय भयो भएन थाहा भएन।
परिवर्तन सङै राष्ट्र गान परिवर्तन ठिक हो वा होइन, बुद्धिजिबीहरुको बहसको बिषय होला। तर ब्यक्तिको गुणगान, ब्यक्तिको जयजयकार राष्ट्र गान हुन सक्दैन र मान्न मिल्दैन। राष्ट्र र राष्ट्रियता संबन्धी कुनै एक शब्द थिएन। तर पनि राष्ट्रको गानलाई रहुन्जेल सम्मान गरेका हौं नै। बद्लिदो परिस्थिति संग आत्मसाथ गर्दै नयाँ राष्ट्रगान बनाउने निर्णय कुनै गलत काम होइन। बहस यो कुरामा हुन सक्थ्यो, पुरानै धुनमा नया शब्द समायोजन गर्ने कि सिङै नया बनाउने। बहस भएन, नयाँ बन्यो, कुरा सकियो।
संबन्धित क्षेत्रका बिद्वान महाशयहरुकै छनौटमा संगितक्षेत्रका अमर नक्षत्र अंबर गुरुङले तयार गरेको धुनलाई राम्रो नराम्रो भनेर बिबाद गर्नु ब्यर्थ नै हुन्छ जस्तो लाग्छ। सदियौं देखि को श्रीमान गम्भिर को ठाउँमा मात्र श्रीमती गम्भिर् भनी परिवर्तन गरे त पच्न गाह्रो हुन्छ भने, नितान्त नौलो शब्द र भाखामा जन जिब्रोमा रातारात बास गर्ला भनेर सोच्नु पनि ब्यर्थ हुन्छ। तसर्थ, परिवर्तनलाई स्विकार्नु नै समयको माग हो। केही ब्यक्ति वा जमातजो परिवर्तन लाई नै स्विकार्दैनन्, तिनहरुले राष्ट्र गानको बिरोध गर्दैमा, अरुले तिनको बिरोधमा मोर्चा खोल्नु पर्ने आबश्यकता छैन। एक दिन तिन्हरु आफै समाप्त हुन्छन् वा अजयाब घरमा पुग्ने छन्। अस्तु!
this new rastriya song suxxxx..haha its XXXX funny.. Maobadi sould be hanged till death..no one can be in politics by killing people... guys start killing people n say that u r doing that for urs country n hope u can be prachanda one big house nice ride...power...can killers be our ruller....... Last edited: 07-Aug-07 06:37 PMLast edited: 07-Aug-07 11:47 PM
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.