[Show all top banners]

REJINASHAH
Replies to this thread:

More by REJINASHAH
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 समय किन रोकियन ?
[VIEWED 4064 TIMES]
SAVE! for ease of future access.
Posted on 06-13-08 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समय किन रोकियन ?

अब म एक जिउदो लास बनेर रहेको छु। जहा हिजो मेरा इच्छा बिपरित पातहरु पनि हल्लिन डराउथिय त्यही आज म र मेरो आस्तित्तो पूर्णरुपले ध्वस्त हुन लागि रहेको छ । मलाई पनि शायद यो महसुस भैरहेकोछकी मेरो हुनुमा मेरी श्रीमतीको जीवनमा केवल अलिकती अहमियत बचेको छ कि म उसको साहाराको सट्टामा उसको अनुहारको सुन्दरता र उसको निधारमा चम्किने एक टीकुलीमात्र भयर रहेको छु। उसको सिउदोमा भरियको सिन्दुरले "म हुँ" भनेर बेला - बेलामा मलाई याद दिलाउछ।

कुन बेला बिहान भयो , कुन बेला साझ र कहिले दिन ढल्यो अब यि सबै कुराको मेरो जिन्दगीसँग केही मतलब रहेन किनकी समयले मेरा इच्छा र चाहानाहरुलाई यसरी लतारेर पछार्यो कि मेरो जीवन हुनुको कुनै मतलबनै रहेन। दिनहरुत फेरी पनि जसरी तसरी काटी हाल्छु तर त्यी अध्यारा रातहरुले आफ्नो सामराज्य फैलाउदा मन गहरुङो भयर आउछ।

जुन पत्नी म बिना रातमा राम्रोसँग सुत्न पनि सक्थिन आज त्यही म तर्फ पिट्यु फर्कायर निदाउछे त्यो पनि यती बेफिक्री भयर कि उसलाई म बेला - बेला उट्नुको, बाथरुम जनको, पटक पटक पानी पिउनको, मेरो टाउको र गोडाहरुमा हुने दु:खाइ र अन्य कुनै पनि अप्ठ्यारोको यहसास पनि हुँदैन। ।।।।।।।।क्रमस ..........


 
Posted on 07-09-08 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भने अझ सम्म पनि यो थाहा पाउन सकी रहेको छैन कि के म त्यी मनिस हुँ ? जसका पाइला रात्री ८ बजे सम्म घरको आगनमा नपर्दा त्यी पाइला खोज्न उ के हैन के गर्थी। निरास र हतास भएर कहिले आगन त कहिले घरको छतमा उभिएर म आउने दिशातिर आफ्न ब्याकुल नएनहरुले मलाई खोजिरहेकी हुन्थी। कहिले बाटोमा हिंड्ने बटुवासँग त कहिले छिमेकीसँग मेरो बारेमा सोद्थी। जब मेरा पाइलाहरु घरको आगनमा पड्थे तब उ यस्ती भै हाल्थी कि शायद आज म घर नआयको भयता ,,,,,, ,,,। तर आज समयएले कोल्टे फेरी सकेको छ । अब म कही बाहिर जन पनि सक्दैन र मेरो घर आउने प्रतिछा पनि कसैले गर्नु पर्दैन। अब म घरमै छु या छैन भन्ने कुराको समेत कसैलाई थाहा हुँदैन । मैले पसिना बगाएर आर्जित गरेका साधनहरुको प्रयोगमा यिनिहरु अलिकती पनि लोभ गर्दैनन। रात्री सात बजे देखी १२ बजे सम्म टेलिभिविजन हेर्नु त यिनिहरुको निएमनै भैसक्यो । मलाई जती पनि पिडा किन नहोस तर यिनिहरु अलिकती पनि सम्झौता गर्न चाहदैनन। यो त मेरो भाग्ये होकी जस्लाई मैले कहिले बोझ सम्झिन आज त्यिनैको अगाडि म यक बोझ बनेर रहेको छु।
मैले आफ्नो जीवनको अध्याएमा उनिहरुलाई कहिले पनि अज्माउन चाहिन तर त्यी सबै मिलेर अज मलाई आफ्नो नजरमा बोझिल बनाए । म यो मान्न तयार थिएन कि मेरो जिन्दगी पनि मेरो बुवा को जस्तै छोटो होस भनेर ,,,,,क्रमस
 
 
  
 
                  
 
             



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Sajha Poll: Who is your favorite Nepali actress?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters