[Show all top banners]

aficionado
Replies to this thread:

More by aficionado
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 'पुरुष' ले फेरी बच्चा जन्माए
[VIEWED 3085 TIMES]
SAVE! for ease of future access.
Posted on 06-13-09 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महिलाकै रुपमा जन्मेको भए पनी लिङग परिवर्तन गरेर पुरुष भएका एक अमेरिकिले फेरी अर्को बच्चा लाई जन्म दिएका  छन। Thomas Beatie नाम गरेका ति मानिस अहिले पुरुष नै मानिएता पनी प्रजनन अंग भने महिलाकै भएको कारण यो सम्भव भएको हो।

गएको वर्ष पहिलो बच्चालाई जन्म दिएर चारैतिर समाचारमा छाएका उनले आफु दोस्रो पटक गर्भवती भएको कुरा बताउदै आएका थिए। ३५ वर्षिय Thomas Beatie ले गएको जुलाई मा छोरीलाई जन्म दिएका थिए भने अहिले एउटा छोरा लाई जन्म दिएका छन।

आफु गर्भवती भए पछी पाएको प्रचार प्रसारले देखेर उनी आफै अचम्ममा परेको उनी बताउँछन। " बच्चा जन्माउनु कुनै महिलाको मात्र अधिकारको कुरा हैन यो त सबै मानिसको अधिकारको कुरा हो त्यसैले मलाई पनी बच्चा जन्माउने पुरा अधिकार छ।" उनको भनाई थियो।
 
यो कुरा थाहा पाउंदा अधिकांश मानिसहरु किन छक्क परे होलान भन्ने प्रश्नमा उनको जवाफ यस्तो थियो,  "मलाई लाग्छ धेरै मानिसहरुले पुरुष गर्भवती भएको देखेका थिएनन।"

Last edited: 13-Jun-09 11:46 PM


 
Posted on 06-14-09 12:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
बैरागिकाइलो
Posted on 06-17-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लिङ पर्वर्तन हुनु भनेको पौरुस्वत्व प्राप्ती पछी मात्रै पुरा हुन्छ। पुरुसको जस्तो अनुहार  , गालामा दारी अनि तुर्लुङ तासेको लिङ झुन्डिएर मात्रै ले पनि पुग्दैन, पुरुस्को जस्तो कर्मा गर्नु पर्‍यो अनी भ्रुण को ठाउमा सुक्र किट उब्जाउन सक्ने छ्यमता प्रप्ती पछी  लिंग पर्वर्तनको कर्मा पुरा हुन्छ र  उक्त महिला पूर्ण पुरुस्को रुप मा पारीवर्तन हुन्छे .


के यि गुण ति महिला ले यि गुन हरु पाइन त ? छैन , ओहियात कुरा हरु किन टास्छौ ?


 


पुरुस्ले बच्चा जन्माएकै हैन जन्मै देखी लिङ बोकेर आएको हो पुर्सले झै मैथुन गर्ने गरेको हो भने अचम्मै मान्नु पर्थ्यो .


 


यो केटी हो, लिङ पर्वर्तन भएको छैन अनी पाठेघर पनि परिवर्तन नगरि बाहिरी साररिक परिवर्तन ले महिला लाई पुरुस्को नाम दिदैमा पुरुष हुँदैन   


यो महिलाको दारी पलायो , स्तन घट्यो ( काटेर फाल्यो ), योनी परिवर्तन भएको थिएन अनी पाठेघर पनि फलेको थिएन , त्यो महिला नै थी एस्लाई भन्छ गोरुको अनुहार गरेको गाई .


केही तथ्य कुरा गर , ओहियाती कुरा टास्छौ


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters