[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 ‘राति फुल्ने फूलहरू’ कविता पुस्तक विमोचित
[VIEWED 1124 TIMES]
SAVE! for ease of future access.
Posted on 12-30-12 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                               ‘राति  फुल्ने फूलहरू’ कविता पुस्तक विमोचित

काठमाडौँ ,पुष १५,२०६९ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले कवि प्रकाश नेपालको कवितासङ्ग्रह ‘राति फुल्ने फूलहरू’ को विमोचन कार्यक्रमको आयोजना गर्यो । सो कृतिको विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नुभयो । सो अवसरमा उपकुलपति उप्रेतीले विदेशी भूमिमा बसेर नेपाली साहित्य सिर्जना गर्ने स्रष्टारूको प्रशंसा पनि गर्नुभयो ।


अध्यक्ष एवं अनेसास केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा समालोचक  देवी नेपाल र साहित्यकार शैलेन्द्र  साकारले सो कृतिबारे आ–आफ्नो समालोचकीय मन्तव्य प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा पेन नेपालका महासचिव प्रकाश ए राज, बाबु नेपाल, संस्थाका महासचिव सन्ध्या पहाडी र सदस्य यादव भट्टराई लगायतले विमोचित कृतिबारे मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा कविद्वय राजेन्द्र शलभ र मणिराज सिंहले विमोचित कृतिबाट कविता वाचन गर्नु भएको थियो ।


कबि प्रकाश नेपाल  वाशिंगटन डिसी महानगरीय क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आई रहनु भएको छ भने वहा एक क्रियाशील समाज सेवी पनि हुनु हन्छ lअमेरिका मै अध्ययन पुरा गरि सूचना प्रबिधि क्षेत्रमा संलग्न हुनु हुन्छ lसानै देखि साहित्यमा रुचि राख्ने र वाशिंगटन डिसीमा अ ने सा सले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम स्थान भै सक्नु भएका नेपाल वाशिंगटन डिसी महानगरीय शाखाको अधक्ष्य हुनु हुन्छ भने अन्य सामजिक संस्थाहरुसंग आबद्द रहनु भएको छ l


विजय थापा  

भर्जिनिया ,अमेरिका

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
Are Nepalese cheapstakes?
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
How to Retrieve a Copy of Domestic Violence Complaint???
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters