सहयोगको लागि अपिल (बिन्ति )
आदरणीय दाजुभाई तथा दिदि बहिनीहरु ,
नमस्कार !
'सर्वप्रथम नया बर्ष २०७० को हार्दिक मंगलमय शुभकामना ' दाजुभाई तथा दिदीबहिनीहरु ,मेरो नाम रबिन्द्र केसी हो र म काठमाडौँ घट्टे कुलो निवासी त्रिचालिश बर्षिय दुई छोरीको पिता हु l श्रीमती र दुई छोरी हाल यहि टेक्सासमा मेरो साथ छन् l
म नेपाल सरकार ,स्वास्थ्य मन्त्रालयको उप -सचिब पदमा वहाल हु l अध्ययन बिदामा आफ्नो निजि खर्चमा व्याबहारिक जनसांख्यिकी (Applied Demography )विज्ञानमा बिद्या वारिधि (पी एच डी) गर्ने उदेश्यले अमेरिकाको टेक्सासमा आई अध्ययन गर्दै पढाईको अन्तिम अर्ध बार्षिक परीक्षा(सेमेस्टर )मा हुदा हुदै स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको कारण म अस्पतालमा उपचार गराई रहेको छु l अमेरिकामा उपचार गर्न धेरै आर्थिक खर्च जुटाउनु पर्ने र म बिद्यार्थी भएको नाताले मलाई सारै कठिन भएकोले र आफ्नो तागतले नभ्याउने हुनाले म यहि अस्पताल शैयाबाट सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुलाई आफुले सकिने आर्थिक सहयोग गर्न र जुटाई दिन हुन् म हार्दिक अनुरोध गर्दछु l
म सन एन्टोनियो बिश्वबिद्यालय टेक्सासमा व्याबहारिक जनसांख्यिकी विज्ञानमा(Applied Demography )बिद्या वारिधि (पी एच डी )गरि रहेको छु l यहि मार्च २५ तारिखमा टेक्सासको University Health System 4502 Medical Drive San Antonio, TX भर्नामा भएको छु lमलाई कलेजो तथा छालामा क्यान्सर (अबुर्द )LIVER MASSES - BX (+) SQUAMOUS CELL CARCINOMA रोग देखिएको छ lपहिलो आफु एक बिद्यार्थी ,दोश्रो आफु मुलुक बाहिर भएको कारण धर्मसंकट र ज्यादै चिन्तित छु l यो खबर सबैलाइ पुर्याई दिनु हुन् पनि म अनुरोध गर्दछु l यहाहरुको सहयोगले म रोगिबाट निरोगी हुने आशाको साथ यहाँहरु सबैलाई ईश्वरले आशिर्बाद दिउन र पशुपतिनाथले हामी सबैको रक्षा गरुन l
सहयोगको लागि बिन्ति गर्दै आर्थिक सहयोग गर्न चाहनुहुने सम्पूर्ण महानुभावहरुले निम्न ठेगाना ,बैंकको खातामा पठाउन सक्नु हुनेछ l
Recent address:
11600 Huebner Road
San Antonio TX 78230
Account details are as follows.
Name of Account Holder: Rabindra KC
CHASE Bank
Checking Account
Routing Number: 111000614
Account Number : 165523970
University Health System
4502 Medical Drive
San Antonio, TX7B229
Mr. KC Rabindra is a patient in our hospital on our General Medicine floor. The patient was admitted on March 25,2013. There are serious health issues that were identified, that he currentlyis receiving treatment .Please call University Hospital social work department if questions concerning Rabindra kc .Thank you for your assistance. Telephone: 358-2300.
Kamal KC 7736911013
Rabindra KC's contact cell #: 210-744-7612
धन्यबाद
रबिन्द्र केसी