यो रास्ट्रपति संग फोटो खिचाउने संग जोडिएको अर्को अन्स हो |
मेरा मित्रले लगेजको साचो लगाएर कतै राखे | समयमा भेट्टाउन नसकेकोले
श्रीमतीबाट going away gift ( XXX ) नपाए पछि Smart TV ( larger screen ) मा आनन्दले छक्का फिल्म हेर्दै हस्त-मैथुन गरे रे ?
अब आउने बेला हुन् लाग्यो अनि उनलाई अब डर पनि लाग्न थाल्यो | कहिँ यो smart TV को मेमोरीमा ति सबै काला कर्तुत save भएर बसेका त छैनन् ?
यदि मेमोरीमा save हुन्छ भने कसरि मेटाउने उपाय बताई दिनु भए मेरा मित्र आभारी हुने थिए |
Last edited: 07-Sep-16 11:24 AM