[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Sunday, September 8, 2024
[VIEWED 688 TIMES]
SAVE! for ease of future access.
Posted on 09-08-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place September 8, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Congress shelved its exit policy but debate on term limits rages


  • In Maoist Centre, Sharma has challenged Dahal’s leadership lasting over three decades. Issue is relevant for UML too.

  • UML-Maoist war of words continues to escalate


  • Leaders from both parties are using incendiary rhetoric against each other, divided on issues including narrative of Maoist insurgency and constitutional amendment.

  • Nepal begins electricity export to Bihar


  • 40 megawatts of power transmitted through the Kataiya-Kushwaha transmission line in the first phase.

  • Judge appointment process hits hierarchy hurdle


  • Judicial officers object to negotiations between bar and bench to resolve the controversy over changes in regulations.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान
  • लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुमपूर्व १ (२) बाट निर्वाचित कांग्रेस सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान भएका हुन् ।

  • 'कांग्रेस-एमालेबीचको ७ बुँदे सहमति नै न्यूनतम साझा कार्यक्रम हो'
  • कांग्रेस र एमाले गठबन्धन भई केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनको ५६ दिन बितिसक्दा पनि न्यूनतम साझा कार्यक्रम सार्वजनिक नभएको विषयमा राजनीतिक वृत्तमा चासो बढ्दै गएको बेला एमालेका मुख्य सचेतक महेश बर्तौलाले दुई पार्टीबीच एक भएको ७ बुँदे सहमति कै आधारमा सरकार अघि बढ्ने बताएका छन् । 

  • पैसा धेरै भएपछि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
  • बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम थुप्रिने क्रम रोकिएको छैन । निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो । यहीकारण तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले आइतबार बजारबाट एक खर्ब रुपैयाँ झिक्न लागेको छ ।

  • तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा
  • सोलारबत्ती जडानमा अनियमितता गरेको आरोपमा सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

  • निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा लगानी निरुत्साहित हुन्छ : चेम्बर
  • निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्यालसमक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा सो सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।

  • धेरै दुर्घटना हुने क्षेत्रमा ट्रमा सेन्टर बनाउन छलफल भइरहेको छ : मन्त्री दाहाल
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताएका छन् । आइतबार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

  • चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
  • त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 30 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    Mamta kafle bhatt is still missing
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    Problems of Nepalese students in US
    Are Nepalese cheapstakes?
    Sajha Poll: Who is your favorite Nepali actress?
    अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
    seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
    Nepali Psycho
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters