[Show all top banners]

Khaobaadi
Replies to this thread:

More by Khaobaadi
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  चर्चित ‘सिमसिमे पानीमा…’ लोकगीत गायिका रेखा शाह ठगीको आरोपमा प्रहरी खोरमा
[VIEWED 2573 TIMES]
SAVE! for ease of future access.
Posted on 01-11-16 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चर्चित लोकगीत गायिका रेखा शाह उनकी श्रीमान सहित ठगीको आरोपमा प्रहरी खोरमा परेकी छिन् । चर्को ब्याज लिएर मोटो रकम हात पार्ने दाऊमा सन्दीपराज काफ्ले नाम गरेका जुवाडेलाई शाह दम्पत्तीले क्यासिनोमा जुवा खेलाउन करिब ७३ लाख रुपैयाँ दिएका थिए ।

जुवा खेलाउन लगानी गरेको रकम नतिरी काफ्ले कुलेलाम् ठोकी बेपत्ता भएपछि साह दम्पत्तीले उनका बाबु सुबासराजलाई रकम तिर्न दबाब दिँदै धम्यक्याएको आरोप लागेको छ । समाचार अनुसार धम्की दिएको बारेमा बोलाएर महानगरीय प्रहरी परिसरमा पुगेका साह दम्पत्तीले परिसर प्रमुख एसएसपी विक्रमसिंह थापालाई नै धम्की दिएपछि साह दम्पत्तीलाई प्रहरीले हिरासतमा राखेको छ ।

ऊज्यालो अनलाईनका (ujyaaloonline) अनुसार "शाह दम्पतीले सन्दिपलाई ७३ लाख रुपैयाँ सापट दिएको र त्यसको ब्याजसमेत जोड्दा अहिले बढेर १ करोड ४६ लाख पुगेको दावी गरेका छन् ।"

बजारमा कानुनी रूपमा प्रचलित भाउ-दर भन्दा अती चर्को ब्याजमा जुवाडेहरूलाई पैसा सापट दिने तथा सापट सहित ब्याज तिर्न नसकेकालाई डर, त्रास, धम्की, बल आदि प्रयोग गरी जबरजस्ती लगानी असुली गर्ने कृयाकलाप पश्चिमी मुलुकहरूमा लोन सार्कीङ ( loan sharking ) नामवाट कुख्यात छ । दर्सकमाझ अती चर्चित टेली नाटक "द सप्रयानोज" (The Sopranos) मा यस टेली नाटकका मुख्य पात्र टोनी सप्रयानो (Tony Soprano) लोन सार्कीङ संग गासीएको संगठित अपराधीक गतीबिधिका नाइकेको रूपमा प्रस्तुत भई टेलीभिजन दर्सकका मन् जित्न सफल भएका थिए ।

गायिका रेखा शाह पतिसहित पक्राउ - www.annapurnapost.com



Last edited: 11-Jan-16 09:09 AM

 
Posted on 01-12-16 10:06 AM     [Snapshot: 265]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रहरीले यस घटनालाई निकै चासो लिएर छानविन सुरू गरेको छानविनमा संम्लग्न एक उच्च पदस्त प्रहरी अधिकृतले बताएका छन् ।



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
From Trump “I will revoke TPS, and deport them back to their country.”
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters