[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 killing Gaite कुमार घैँटे II, vs Gagan Thapa
[VIEWED 4099 TIMES]
SAVE! for ease of future access.
Posted on 08-23-15 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

गुन्डा नाइके कुमार घैँटे मृत्युको घटना छानबीनको माग गर्दै नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापा सहितका नेता राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्।

आइतबार दिउँसो मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेर कांग्रेस केन्द्रीय सदस्य गगन थापा, र सभासद जगदिश्वरनर सिंह केसी र भीमसेनदास प्रधानले प्रहरीले ज्यादती गरेको भन्दै छानबीन गर्न आग्रह गरेका थिए।

मानव अधिकार आयोगकी प्रवक्‍ता तथा सदस्य मोहना अन्सारीले कुमार घैंटेको परिवारलाई सहयोग गर्न गगन थापा सहित अरु दुई जना सभासद आएको बताइन्।

पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन् 'सबै कुरा सुदीप पाठकज्युले अरेन्ज गर्नुभा’को हो, उहाँलाई सोध्दा राम्रो हुन्थ्यो। हो, उहाँहरु आउनुभएको थियो। कुमार घैँटेको परिवारले अनुसन्धान होस् भन्ने चाहनुभएको रहेछ, उहाँहरुले पनि आयोगले घटनाको अनुसन्धान गरोस् भन्ने विचार राख्नुभएको हो। आयोगले पनि पोस्टमार्टम रिपोर्ट, घटनाको प्रकृति सबैको राम्रो अनुसन्धान होस् भनेर भन्ने नै हो, भनेको छ। मलाई सबैको नाम त थाहा छैन, एकजना भिमसेनदास प्रधान, एकजना केसी सभासद र गगन थापा आउनुभएको थियो।'

थापा सहितका कांग्रेस नेताहरु मानव अधिकार आयोगका सदस्य सुदीप पाठक तथा अध्यक्ष अनुपराज शर्मासँग भेटघाट गरेर घटना छानबीनको आग्रह गरेका हुन्। थापा र केसी कुमार घैँटेका केही समर्थक सहित आयोग पुगेका थिए।

यस सम्बन्धमा बुझ्न खोज्दा आयोगका सदस्य सुदीप पाठकले अध्यक्षसँग कुरा गर्न आग्रह गरे। थापा र केसी आयोग पुगेर पहिला सदस्य सुदीप पाठकलाई भेटेका थिए। पछि उनैले अध्यक्ष अनुपराज शर्मासँग भेट गराएका थिए।

आयोगमा पुगेर नेताहरुले कुमार घैँटेले आफुमाथि सुरक्षा खतरा रहेको भन्दै मानव अधिकार आयोगमा पहिले नै उजुरी दिइसकेको सन्दर्भमा प्रहरीले नियोजित रुपमा हत्या गरी ‘इन्काउन्टर’को नाम दिएको भन्दै घटनाको छानबीन गरिदिन आयोगलाई आग्रह गरेका थिए।
 
 
 -
 
Posted on 08-24-15 11:55 AM     [Snapshot: 338]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Were was this dude when a father was in hunger strike, asking for Justice. His son was killed ? Did anybody care about him?

This is all the money and power.  Showing loyalty in returns they had received from Ghiate, this not about justice, it is an advertisement of their loyalty. 
Last edited: 25-Aug-15 09:46 AM

 
Posted on 08-24-15 12:19 PM     [Snapshot: 376]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yesta [Disallowed String for - use not allowed] laai follow garne ni hunchan yar. Asti chakre milan ko page pani dekhya the. Thukka nepali buddi.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
From Trump “I will revoke TPS, and deport them back to their country.”
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters