भाया रुलायेगा क्या?
ललितपुर को कृष्ण मन्दिर, कृष्ण मन्दिरको बगल मे ठुलो घण्टा घर, उसको पिछाडी पुलिश थाना, पुलिश थाना के पीछाडी के लगनखेल जाने गल्लि, वो गल्लि के पहिलो मछली पसल, वो पसल को तिस्रो लाइनमे लालजीको कपडा पसल ।
हामी पनि कुनै कुनी सनिबार वु दुकानमे जान्छु , लालजी कपडा बेच्नु हुन्छ , हामी उतै खेल्छु । खेल्दा जब हामी लाई भूक लाग्छ तब हामी लालजी के गल्ला बाटे १० रुपिया निकाल्छु अनि हामी जान्छु,,,,,,,,,,,,,,,,,,,,, मंगल बजार बाट पाटन हसपीटल जाने महापाल गल्लि , वु गल्लि को पहिलो दुकान चाकु पसल , बाजु मे K B मोमो रेस्टुरेन्ट उसको बाजुमे पाल टाँगेर बसेको एक जोडी बुडा बुडी , हामी १० रुपिय के ग्वारामरी किन्छु , लालाजीके दुकान मे जान्छु अनि चिया संग खान्छु ग्वारमारी ।
१५ वर्ष बाद हाम्रो कापड दुकान बिक्रि भयो, एक दिन नेपाल गको समय हामी पुरानो दुकान हेर्न गयो, दुकान निकै ठुलो अनि आधुनिक भएछ , आगाडी के मछली पसल अब फलफुल दोकान भएछ , हामी फेरी ग्वारा मारी किन्न त्यो पुरानो छाप्रो मा गए , अफसोस ७२ सालके भुकम्प मे दुवै बुडा बुडी मर्नु भएछ , न रह्यो लालाजीके त्यो पुरानो दुकान , न दुकान बाजु को त्यो मिठो ग्वारामारी , न ग्वारामारी पकाउने बाजे बजै , अब केवल मात्र रह्यो वाल्ये काल के सम्झना !!!