[VIEWED 8667
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Pandey Anil
Please log in to subscribe to Pandey Anil's postings.
Posted on 05-28-09 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Please click on this http://hamrosamaj.net/?p=4393 कविता “एकता” - अनिल पाण्डे Published by Hamaosamaj on May 25, 2009 कविता एकता अनिल पाण्डे ए कता बि कता सि कता अलमलमा परेको छ नेपालीको एकता नेपालभित्रै दल-दलमा विभाजित छ एकता संविधान लेख्छु भन्ने तर नलेख्नेहरुमा खण्डित छ एकता सङ्क्रमणकाल भन्ने तर स्वयं महाकाल बन्ने प्रवृत्तिमा पल्किदा मन रोएको छ तिम्रो मेरो र उसको- नेपालीको अन्तस्करणमाथि डढेलो सल्किदा ए यता बि उता सि त्यता कसरी हुन्छ अव एकता भित्र भए पो एकता बाहिर देखिन्छ त्यसको प्रतिविम्व बाहिर भए पो एकता भित्र देखिन्छ त्यसको प्रभाव राम्रो रोजगारीसँग नेपालमै एकता भैदिएको भए सम्मान शान्ति र समृद्धिको सम्भावनाबीच नेपालमै एकता पाएको भए “अ” एकाक्षरी मिलनका लागि अमेरिकामा “अुनिल” पाण्डेको अवतरण हुने थिएन ए एमाले हुनसक्छ ! ए एकीकृत माओवादीले लानसक्छ ! ए ! नेकाले कम्युनिष्टलाई चिनेपछि झस्केर बोलेको स्वर पनि हुनसक्छ ! गिरिजाको काँधमा चढेका माधवले लड्छुकि भनेर डराएको बेला पनि हुनसक्छ ! फोरमलाई सीमापारिको मोहभङ्ग भएपछि नेपालीत्व जागृत भएको क्षण पनि हुनसक्छ ए ! उछ्वास बनेर प्रकट भएको आत्मपहिचानको अविस्मरणीय क्षण पनि हुनसक्छ ! नेका एमाले फोरम र माओवादीको साझा ए एकताको ए प्रेम प्रसन्नता र प्रगतिको प्रारम्भ बनेको ए एकको ए एउटै नेपालमा जन्मिएर पचासौं मुलुकमा पुगेको ए अनेकतामा एकताको ए माथि लुकुनीमा लुक्ने र तल धोतीमा छोपिने ए आम नेपालीको पर्याय हो ए ए कता बि यता र सि उता होइन एकाबिहानैको स्वच्छ ए एकताको ए ! हिमालमा बख्खु लगाउने ए पहाडमा कछाड बाँध्ने ए तराईमा कुर्था पहिरिने ए अमेरिकामा टाई लगाउने ए एकताको ए जहाँ जस्तो परिस्थितिमा जे पहिरन लगाएपनि सत्य केवल एउटै छ ए ! दूधकोसी कसरी छुट्याउने सप्तकोसीमा इन्द्रावती किन छान्ने समुद्रमा दूधकोसीको सेतो रंग नदेखेर किन झगडा गर्ने सिमानामा एकता नै बल होइन र सीमापारिको विशाल सागरमा १ जेठ २०६६
|
|
|
|
pilot23
Please log in to subscribe to pilot23's postings.
Posted on 05-28-09 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Pandey Anil
Please log in to subscribe to Pandey Anil's postings.
Posted on 05-28-09 4:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
sijupanta
Please log in to subscribe to sijupanta's postings.
Posted on 05-28-09 6:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kabita ramro chha. lekhdai garnu hola. "bujne lai shreekhanda, nabujnelai khurpa ko bid" bhanya jasti kabita ................ tara post gareko ali namileko ho ki. hard to read but good one. kabijyu, nepal ma ekta chaina, jun bastu harayo, so harayo. katha , kabita ra samjhana ma baseko chha ekata. natara sabai jana kina bidesh janu parthyo. I still hope this situation won't last and I could go back to Nepal.
|
|
|
dhamaka
Please log in to subscribe to dhamaka's postings.
Posted on 05-28-09 7:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la la prayas ramro cha, chanda na banda ko bhaye pani sama - samayeek cha
|
|
|
Pandey Anil
Please log in to subscribe to Pandey Anil's postings.
Posted on 05-29-09 3:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|