आदिकबि भानुभक्त आचार्यको १९७ औ जन्मजयन्तीको शुभकामना.........
नेपाली भाषा र साहित्यको माध्यमबाट नेपालाई एकिकरण गर्ने आदीकबि भानुभक्तको योगदान नेपाली इतिहासमा अविस्मरणिय छ । वि सं १९७१ असार २९ गते आजकै दिन तनहुको चूँदि रम्घामा जन्मिएका भानुभक्तले रामायण, भक्तमाला, बधुशिक्षा लगायत दर्जनौ कृतिका माध्यमबाट नेपाली साहित्यलाई सुदृढ गर्ने काम गरेका थिए ।
नेपालीको आफ्नो पन तिमी बाट छायो
सरलता र समग्रता तिमी बाट आयो
नेपालको आचल मा तिम्रो सिर्जनाले
नेपाली जन र नेपाली भाषाले नयाँ शिरा पायो।
नेपाली को मुख्य धन भाषा संस्क्रितीमा
आफुलाई हामी ढाल्छम यही प्रकृतिमा
बिदेश्मा पनि आफ्नो भाषा सम्रक्षण गर्छौ
यस्तो उपहार दिने भानुलाई नमस्कार गर्छौ
- सुरेन्द्र देब आचार्य