[VIEWED 6087
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
binokary
Please log in to subscribe to binokary's postings.
Posted on 01-14-10 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्पूर्ण साझाप्रेमीलाई मेरो नमस्कार। साझामा म भर्खर आएर एउटा कुरा के जानें भने, नेपाल बाहिरका साथीहरुले पनि आफ्नो देशलाई भुल्नुभएको रहेनछ। झन् वहाँहरुको व्यस्तताका बाबजुद पनि यत्तिको सहभागिता र नेपाल प्रतिको चासो अनि अगाध प्रेम देखेर निकै खुसी लाग्यो। विशेष गरी नेपाली कृति-साहित्य पढ्न पाउँदा पनि निकै रमाईलो लागिरहेको छ। मैले ओ.के. जी को "मञ्जु, मलाई माफ गर है" पढी सक्याएँ र बैरे लगायत अन्य साथीहरु लेखहरु पढ्दै छु। ओ.के. जी को आत्मकथाले निकै नै मन छोएको छ। त्यो कथा पढ्दा पढ्दै के विचार आयो भने, यस्ता कथाहरुलाई वाचन गरेर अडियोबुक बनाईँ साझा र अन्य बल्गबाट पनि बाँड्दा कसो होला? प्रत्येक धागाहरु (threads) लाई पछ्याउँदै पढ्दै गर्न नभ्याउने/नरुचाउने र कथा पढ्न भन्दा सुन्न मन पराउने व्यक्तिहरु पनि थुप्रै हुन्छन् जस्तो लाग्छ मलाई त। अझ आई-पड, मोबाईलमा राखेर फुर्सदको बेलामा, यात्राको बेला वा (नेपालमा हुँदा) लोड-सेडिङको बेला सुन्न पाईयो भने त झनै मज्जा हुने। फेरी लेखक साथीहरुको आशय व्यापारिक फाईदा भन्दा पनि आफ्ना कुरा बाँड्न नै रहेको देखिनाले पनि लेखकको नाम/उपनाम र साझालाई पनि उल्लेख गरेर mp3 बनाउन पाएँ काईदा हुने थियो। यो कामको लागि समय त थुप्रै लाग्छ तर असम्भव चाहीँ अवश्य छैन। म मेरो तर्फबाट गर्नसक्ने सहयोग गर्न तयार छु। लेखक साथीहरु कत्तिको राजी हुनुहुन्छ? अरु साथीहरुको के छ विचार?
|
|
|
|
Sufal
Please log in to subscribe to Sufal's postings.
Posted on 01-14-10 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ कामको लागि ढिला किन? सुफल
|
|
|
binokary
Please log in to subscribe to binokary's postings.
Posted on 01-14-10 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुफल जी, ढिला त म भएकै हो, साझामा भित्रिन। यहाँ आएपछि बल्ल थाहा पाएँ मैले के छुटाएको रहेछु भनेर। साझा फोरममा बाँडी सकेको कुरालाई फेरी पनि स्रष्टाकै नाममा बाँड्दा सर्वाधिकार/कपिराईट को हनन त नहोला नि, तपाईँलाई कस्तो लाग्छ?
|
|
|
San
Please log in to subscribe to San's postings.
Posted on 01-14-10 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Binokary ji, Thank you for requesting feedback from sajhaites. For ethical reasons, please distribute the content through sajha. If you want to share through your blogs, please point them to the sajha page. The mp3 should include credit for user and sajha at the beginning and end of the file. If anyone else have any feedback please feel free to share. Best Regards
|
|
|
binokary
Please log in to subscribe to binokary's postings.
Posted on 01-17-10 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dear San, Thank You for your positive response. I'd like to ensure you and to all readers/writers that I'll fully adhere to the ethics by giving due credit to the writer and sajha.com. Morover, I'd always try to get permission from the writer as far as possible. I'm looking forward to form a group to give enough effort for the success of this project. There are some friends from Media Studies, here in Kathmandu University, who are really interested. I hope, in few days, this "I" will be transformed into "We" and we'll get some output soon. As Sufal jee has said, " शुभ कामको लागि ढिला किन?". Any ideas, suggestions if there are, let them reach me via sajha. Thank You. -binokary
|
|